• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
इरानलाई आज खेलमा फर्किने मौका, वेल्सविरूद्ध इतिहास रच्न आतुर
64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ९, २०७९  १०:५९
1140x725

काठमाडौं– इंग्ल्याण्डसँग ६–२ ले पहिलो खेल गुमाइसकेको अवस्थामा एसियाको अर्को ‘पावरहाउस’ इरानलाई आज (शुक्रबार) वेल्सविरूद्ध खेलमा फर्किन सुवर्ण अवसर छ। 

विश्वकपको समूहगत खेलअन्तर्गत सबै टोलीबीच पहिलो चरणको खेल सम्पन्न भइसकेको छ। आजबाट समूह चरणको दोस्रो खेल सुरु हुँदैछ भने समूह ‘बी’ मा रहेको इरानले युरोपेली क्लब वेल्सविरूद्ध प्रतिस्पर्धा गर्दैछ। 

वेल्सले पहिलो खेलमा अमेरिकासँग १–१ गोलको बराबरी खेलेर अंक बाँडेको थियो। एसियाका अन्य राष्ट्र साउदी अरेबियाले पूर्व विश्व च्याम्पियन अर्जेन्टिनालाई २–१ र जापानले जर्मनीलाई २–१ को समान अन्तरले हराइसकेको अवस्थामा अहिले सबैको ध्यान एसियाली राष्ट्रको प्रदर्शनतर्फ मोडिएको छ। 

दक्षिण कोरियाले पनि आफ्नो पहिलो खेलमा पूर्व विश्व च्याम्पियन उरुग्वेलाई गोलरहित बराबरीमा रोकेको थियो। 

वेल्स अहिले उत्कृष्ट लयमा देखिँदैन। उसका स्टार खेलाडी गारेथ वेलले अमेरिकाविरूद्ध पेनाल्टीमार्फत् गोल गरेका थिए। विश्वकपमा उनको त्यो पहिलो गोल थियो। 

रोबर्ट पेजको प्रशिक्षणमा रहेको वेल्सले पछिल्ला ९ खेलमध्ये एकमा मात्र जित हात पारेको छ। 

इंग्ल्याण्डविरूद्धको खेलमा इरानले ठूलो अन्तरमा गोल खाए पनि उनीहरूले युरोपको ‘पावरहाउस’ विरूद्ध २ गोल फर्काएका थिए। स्टार गोलकिपर अलिराजा बिरान्भान्ड पहिलो हाफमै टाउकोमा चोट बोग्दै बाहिरिनु इरानका लागि दुर्भाग्य सावित भयो। उनी हुँदा इरानले गोल खानु परेको थिएन। तर उनको बर्हिगमनपछि इंग्ल्याण्डले ६ गोल सम्भव बनायो। 

पोर्टोका व्यवसायिक स्ट्राइकर मेहदी तरेमी अहिले उत्कृष्ट लयमा छन्। उनले नै इंग्ल्याण्डविरूद्ध २ गोल गरेका थिए। आजको खेलमा उनको प्रदर्शनले इरानको नतिजालाई धेरै हदसम्म असर पार्ने सम्भावना रहेको छ। इरानी आक्रमणमा जर्मनीको बायर लेभरकुसेनबाट खेलिरहेका सरदार अजमौनको प्रदर्शनले पनि धेरै अर्थ राख्ने छ। उनी पूर्ण रूपले ठिक छैनन्। तर कार्लोस क्युरेजले पहिलो खेलमा पनि उनलाई अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गराएका थिए। 

वेल्सको टिममा आज केहि परिवर्तन हुनसक्छ। पहिलो खेलमा प्रभावशाली प्रदर्शन गरेका किफर मुरलाई सुरुमै मैदान उतार्ने सम्भावना प्रबल छ। पहिलो खेलमा घुँडामा चोट बोकेका इथान एम्पादुलाई आज उतार्ने सम्भावना निकै कम छ। उनको स्थानमा जोए मोरेललाई तयारी अवस्थामा राखिएको छ। 

इरानी टिममा पनि मिडफिल्डर अली घोलिजादेलाई सुरुवातमै खेलाउने सम्भावना छ। उनले नै पहिलो खेलमा इंग्ल्याण्डविरूद्ध पहिलो गोल गर्न तरेमीलाई बल मिलाइदिएका थिए।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १०:५९
  • #कतार_विश्वकप

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेको पक्षमा कलाकारहरूको हस्ताक्षर
गाजामा इजरायली आक्रमण, १५ जनाको मृत्यु
अब सरकारी जागिर खानेलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
सम्बन्धित सामग्री
एसियन कप क्वालिफायर: श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एक/एक गोल गरे । गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं... बुधबार, असार १८, २०८२
सावित्राको व्यक्तिगत ३ गोलमा श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपालको ४ गोल उज्वेकिस्तानमा पहिलो हाफ सकिँदा नेपालले श्रीलंकाविरुद्ध चार गोल गरेको हो । नेपालका लागि कप्तान सावित्रा भण्डारीले तीन र गीता रानाले ... बुधबार, असार १८, २०८२
एएफसी महिला एसियन कप छनोट : नेपालले श्रीलंकासँग खेल्दै खेल साँझ ६:१५ बजे सुरु हुनेछ। चौथोपल्ट एसियन कप खेल्ने लक्ष्य बोकेर उज्बेकिस्तान पुगेको नेपाली टोलीले पहिलो खेलमा लाओसलाई ९–० ले हरा... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
रवि लामिछानेको पक्षमा कलाकारहरूको हस्ताक्षर शुक्रबार, असार २०, २०८२
गाजामा इजरायली आक्रमण, १५ जनाको मृत्यु शुक्रबार, असार २०, २०८२
अब सरकारी जागिर खानेलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा शुक्रबार, असार २०, २०८२
एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्