• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
आधार इलाकामै अस्तित्व जोगाउने सकसमा मसाल मसालको हेडक्वार्टरमा सूर्यको उदय
64x64
नेपाल लाइभ आइतबार, मंसिर १८, २०७९  १५:५०
1140x725

प्यूठान– नेकपा मसाल र मोहनविक्रम सिंहलाई कतिपयले एकअर्काका पर्यायका रूपमा हेर्ने गरेका छन्। हुन पनि ३८ वर्षअघि सिंहकै नेतृत्वमा गठन भएको नेकपा मसालमा अहिले पनि महामन्त्री उनै छन्।

कम्युनिस्ट पार्टीका संस्थापक नेता सिंहको गृहजिल्लासमेत रहेको प्यूठानमा कुनै बेला मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको आधारक्षेत्र थियो। लामो समय आफ्नो दलको र २०१० सालमा प्यूठानमा कम्युनिष्ट पार्टीको नेतृत्व गरेका सिंहले आफ्नो गृह जिल्लालाई मसालको ‘गढ’ बनाएका थिए।

यही सांगठनिक आधारको जगमा ३० वर्ष रजगज गरेको जनमोर्चा प्यूठानमा पछिल्लो समय कमजोर बन्दै गएको छ। पार्टीभित्रको टुटफुटपछि नेतासँगसँगै मसालले प्यूठानमा कार्यकर्ताको आधार पनि गुमायो। सबैले पार्टी छाडेर गएपछि जिल्लामा पार्टीको साख जोगाउन सकस छ।

स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतको आधारमा प्यूठानमा अहिले यो पार्टी चौथो स्थानमा खुम्चिएको छ। अघिल्लो निर्वाचनमा यहाँबाट १८ हजार मत पाएको जनमोर्चाले हालै सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ १० हजार मत पनि कटाउन सकेन।

परम्परागत रूपमा नै मसालको उल्लेख्य राजनीतिक प्रभाव रहेको प्यूठानमा पछिल्ला निर्वाचनहरूमा उक्त दलले भोग्दै गएको नराम्रो पराजयलाई कतिपयले त्यहाँ मसालको किल्ला भत्किएको र सिंहको राजनीतिक विरासत समाप्त भएको टिप्पणी गर्न थालेका छन्।

मसालले आफ्नो आधार इलाका मान्ने प्यूठानमा उसको संगठन कमजोर हुने स्थिति किन आयो?
प्यूठानका वामपन्थी नेता ईमानसिंह भारतीको दृष्टिमा पार्टीको नीतिमा समय सापेक्ष परिवर्तन ल्याउन नसक्दा कमजोर बन्दै गएको हो।  ‘०४८ को चुनाव बहिस्कार र ०४९ मा उपयोगको रणनीति मसालका लागि घातक सावित भयो,’ उनले भने, ‘त्यसबेला आमचुनाव बहिस्कार नगरेको भए मसालको हैसियत अहिलेका मूलधारको पार्टीको भन्दा कमजोर हुने थिएन।’

मसालले कहिले संसदीय निर्वाचन बहिष्कार गर्छ, कहिले परिस्थितिअनुसार भन्दै सहभागी हुन्छ। मूल पार्टी अर्धभूमिगत छ। तर, जनमोर्चाका नाममा नेताहरू चुनावमा सहभागी हुने कुरालाई विश्लेषकहरू विरोधाभास भन्छन्।

प्यूठानमा जनमोर्चाको पराजयका पछाडि यतिबेला अनेक विश्लेषण भइरहेका छन्। धेरैले पार्टी विभाजन र परिवारवाद ‘फ्याक्टर’लाई मुख्य कारण मानेका छन्। नेता भारती मसालले नयाँ नेतृत्व विकास गर्न नसक्दा पार्टिमा असन्तुष्टि पैदा भएको बताउँछन्। 

Ncell 2
Ncell 2

‘मोहनविक्रमपछि पार्टीको नेतृत्वमा को भन्ने नै छैन, अर्को पार्टीमा तेस्रो पुस्ता नेतृत्वमा आइसक्दा सिंहको पार्टीमा पहिलो पुस्ता नै हावी छ,’ उनले भने, ‘सिंहले अब पनि नयाँ किसिमले सोच्नुभएन भने पार्टीको अस्तित्व जोगाउनै गाह्रो देख्छु।’ 

२०४८ को निर्वाचन बहिष्कार गरेको मसालले ०५१ र ५६ मा एमालेसँगको तालमेलमा चुनाव जितेको थियो। त्यस्तै, ०४९ र ५४ का स्थानीय निकाय निर्वाचनमा समेत गाविसदेखि जिविसमा चुनावी तालमेल गरेर जनमोर्चाले नेतृत्व जित्दै आएको थियो।

२०६४ को चुनाव माओवादीले  जितेको  प्यूठानमा २०७० को संविधानसभा चुनावमा एमालेले विजयको झण्डा फहरायो। ०७४ मा समेत वामगठबन्धनको सहयोगमा महामन्त्री सिंहकी पत्नी दुर्गा पौडेलले चुनाव जितिन्।

एमालेसँगको तालमेलमा जनमोर्चाका तर्फबाट ०५१ र ५६ मा निर्वाचित नवराज सुवेदी, स्थानीय निर्वाचन ०४९ मा जितेका जिविस सभापति कर्णध्वज केसी, उपसभापति रमेशप्रसाद राजभण्डारीले पनि पार्टी छोडे। पहिलो स्थानीय निर्वाचनमा २२ गाविसमा जनमोर्चा र १० गाविसमा एमालेले जितेका थिए।

५४ को स्थानीय निकायमा भने जनमोर्चा १९ गाविसमा  खस्कियो भयो भने एमालेले १७ गाविस जित्यो। पहिले जनमोर्चाको जनमत अधिक रहेका ढुंगेगढी, बांगेसाल, खैरा, रम्दी, दाखाक्वाडी, दाङवाङ, माझकोट, बिजुवार, बाँदीकोट, मरन्ठाना गाविसमा अहिले कमजोर भएको स्वयं नेताहरु स्वीकार्छन्। 

त्यतिमात्र होइन भर्खर सम्पन्न निर्वाचनमा जिल्लाका ६४ वडामध्ये आधाआधी वडामा त उस्ले एक सय मतसमेत कटाउन सकेन। नेकपा मसालका जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने पहिलेको तुलनामा जनमत घटेको स्वीकार्छन्।  ‘जनमतको आधारमा मात्रै पार्टीलाई हेर्ने र सकियो भन्ने धारणा सही होइन,’ उनी भन्छन्, ‘क्रान्तिकारी आन्दोलनको जगेर्ना र परिवर्तनको लागि जनमोर्चाको विकल्प छैन।’

अहिलेको पार्टीको पुरानो आधार जोगाउन मसालका महामन्त्री सिंहले कहिले को–सँग कहिले को–सँग गठबन्धन गरेर यहाँ उम्मेदवार बनाइरहेका छन्। ०७४ सालमा नेकपा एमाले, माओवादीसँग गठबन्धन गरेर देशभरमा एक सिट जितेर पार्टीको बीउ जोगाएका उनी अहिले कांग्रेस, माओवादी, नेकपा एस, लोसपासँग गठबन्धन गरेर पुरानो क्षेत्रलाई जोगाउन प्रयासरत रहे तर  सफल हुन सकेनन्। नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य सूर्य थापाले यसपाली सिंहकी पत्नी दुर्गा पौडेललाई पराजित गरेर मसालको हेडक्वार्टरमै धक्का पुर्‍याएका छन्। 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:५०
  • #चुनाव_२०७९
  • #नेकपा_मसाल
  • #मोहनविक्रम_सिंह

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
सेयर बजार दोहोरो अंकले बढ्यो
उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सेयर बजार दोहोरो अंकले बढ्यो बिहीबार, जेठ ८, २०८२
उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्