• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
नेपालको भोकमरी सूचकाङ्क: सुधार भएन सुदूरपश्चिमको स्थिति
64x64
शेरबहादुर ऐर सोमबार, माघ १६, २०७९  १२:२६
1140x725
प्रतिकात्मक तस्बिर (मार्टी लोगान)

धनगढी– विश्वव्यापी भोकमरीको सूचकाङ्कमा नेपालको स्थिति सुधार भए पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको भोकमरीको स्थितिमा सुधार हुन सकेको छैन।

‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई) ले सार्वजनिक गरेको विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल कुल १९.१ अंकसहित ८१औं स्थानमा छ। सन् २०१४ मा नेपालको अंक २१.२ थियो। सात प्रदेशमध्ये भोकमरीको स्थिति सबैभन्दा कमजोर कर्णाली प्रदेशमा रहेको छ भने दोस्रोमा सुदूरपश्चिम प्रदेश रहेको छ। कर्णाली प्रदेशको भोकमरीको दर ४७.८ प्रतिशत छ भने सुदूरपश्चिम प्रदेशको भोकमरीदर ४०.९ छ। 

यस्तै, मधेस प्रदेशको भोकमरी दर ३४.२, लुम्बिनी प्रदेशको ३५.५, प्रदेश १ को २४.९, बागमती प्रदेशको २२.९ र गण्डकी प्रदेशको २२.६ प्रतिशत रहेको छ।

कर्णाली र सुदूरपश्चिमका साथै लुम्बिनी र मधेस प्रदेशका एक तिहाइ भन्दा धेरै बालबालिकाले पर्याप्त पोषण पाउँदैनन्। यी क्षेत्रमा बहुआयामिक गरिबीको दर उच्च रहेका कारण बालबालिकामा कुपोषण दर पनि उच्च भएको प्रतिवेदनमा उल्लेख छ। कठिन भौगोलिक अवस्था, कमजोर विकास पूर्वाधार, सञ्चार सुविधा र जनचेतनाको कमी जस्ता कारणबाट पौष्टिक खाद्यन्नको आवश्यकता पूर्ति गर्न कठिन भएको पनि प्रतिवेदनमा उल्लेख छ।

प्रदेशमा खाद्य अपर्याप्तता कायमै
सुदूरपश्चिम प्रदेशमा सन २०२२ को अक्टोबरसम्म ४ प्रतिशत परिवारमा खाद्य खपत कमजोर रहेको पाइएको छ। ‘ग्लोबलको प्रभावको आकलन कृषि र खाद्य संकट नेपालमा सुरक्षाः घरायसी जीविकाको सातौं चरण, खाना, सुरक्षा र जोखिम सर्वेक्षण २०२२’ अनुसार यस प्रदेशमा ८० प्रतिशत घरपरिवारले खाद्य खपत गरेका छन्। 

सो प्रतिवेदनअनुसार ४.४ परिवारको खाद्य खपत कमजोर र १५.७ प्रतिशत घरपरिवारको खाद्य खपत सीमा रेखामा पुगेको छ।

प्रदेशमा अनाज औसतमा ७ दिन, दाल ४.४, दूध ३.३, मासु १.६, तरकारी ४.१, फलफुल १.८, तेल ६.८ र चिनि ३.७दिन खपत हुने गरेको छ। सो अवधिमा ६.६ प्रतिशत घरपरिवारमा खाद्य अपर्याप्तता रहेको सो तथ्या‍ङ्कमा उल्लेख छ।

सर्वेक्षण अनुसार ४ प्रतिशत परिवारले बजारमा खाद्यान्न अभाव, ६५ प्रतिशत परिवारले खाद्यान्न खरिद गर्न रकम अभाव, ७ प्रतिशतको बजारमा पहुँच नभएको, १७ प्रतिशतले मूल्यवृद्धि, ७ प्रतिशतको घरमा खाद्यान्न अपर्याप्तता रहेको देखाएको छ।

प्रदेशमा २४.९ प्रतिशत परिवारले जीविकोपार्जन तनाव, ३.८ प्रतिशतले अभावको तनाव र १०.५ प्रतिशतले खाद्यान्नको आपत्‌कालीन जीविकोपार्जनको सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ।

सुदूरपश्चिमका ५१.३ प्रतिशत घरपरिवारले मुख्यतया आफ्नै उत्पादनबाट खाना उपभोग गर्दै आएका छन् भने ४८.३ प्रतिशत परिवारले बजारबाट खरिद तथा ४ प्रतिशतले उपहार वा सहयोग माग्नुपर्ने अवस्था तथ्याङ्कमा देखाइएको छ।

प्रदेशमा १ महिनाभन्दा बढी अवधि खाद्यान्न मौज्दात ४१.७ प्रतिशत घरपरिवारले राखेका छन् भने ८.७ प्रतिशत परिवारले खाद्यान्न मौज्दात नराखेको देखाइएको छ। यस्तै एक महिनाका लागि खाद्यान्न मौज्दात राख्ने घरपरिवार २८.३ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ। 

प्रदेशका ४० प्रतिशत घर परिवारले ३ महिनाको आम्दानीमा प्रभाव पारेको सर्वेक्षणमा उल्लेख छ भने ७.९ प्रतिशत परिवारको मात्र आम्दानी वृद्धि भएको छ। खाद्यान्नको मूल्यवृद्धिका कारण ४८.७ प्रतिशत, पेट्रोलिय पदार्थ तथा यातायात मूल्यवृद्धि ३८.९ प्रतिशत, रोजगारी गुमाउँदा १०.६ प्रतिशत, बिरामी, दुर्घतना तथा मृत्युले ७.९ प्रतिशत, सुख्खा तथा गर्मीले ७.३ प्रतिशत, विपत्‌ले २.९ प्रतिशत र अन्य कारणले आम्दानीमा कमी आएको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज मोहर्रम पर्व मनाइँदै मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन्। मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदक... आइतबार, असार २२, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुङ्गे पुल नि... मंगलबार, असार १७, २०८२
जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल शिविरकै अवसरमा तीनवटा तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उच्च रक्तचाप : रोकथाम र परीक्षण,  अष्टोमी हेरचाहसम्बन्धी जनचेतना र स्... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्