• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
महाभूकम्पको ८ वर्ष:  ११.४ प्रतिशत संरचनाको पुन:निर्माण अझै बाँकी
64x64
कल्पना घिमिरे मंगलबार, वैशाख १२, २०८०  ११:१२
1140x725
फाइल तस्बिर

काठमाडौं– २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७.६ रेक्टरस्केलको भुकम्प गयो। उक्त भूकम्पमा परी ८ हजार ७०२ जनाको ज्यान गएको थियो भने २२ हजार ४९३ जना घाइते भएका थिए।

विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदा भत्किए। काठमाडौंको केन्द्रमा रहेको धरहरा फेदैबाट भाँचियो। थुप्रै घरहरु तहसनहस भए। हजारौँले आफन्त गुमाए। विज्ञहरुले उक्त भुकम्पलाई  १९९० सालको महाभूकम्प पछिको सबैभन्दा ठुलो भूकम्प समेत भने।

नेपाली जनधनको ठूलो क्षति हुने गरी भूकम्प गएको आज (मंगलबार) ८ वर्ष पुरा भएको छ। ८ वर्ष वितिसक्दा पनि भूकम्पले तहसनहस भएका संरचनामध्ये अझै ११.४ प्रतिशत संरचनाको पुन:निर्माण हुन सकेको छैन। केन्द्रीय आयोजना कार्यान्वय इकाइका निर्देशक कोशनाथ अधिकारीले भूकम्पले भत्किएकामध्ये अहिलेसम्म ८८.६ प्रतिशत संरचनाको पुन:निर्माण भएको जानकारी दिए। बाँकी संरचनाहरु निर्माणाधीन रहेको अधिकारीको भनाइ छ। 

‘हामीले रकम भुक्तानी गरिसकेपछि त्यसलाई निर्माणसम्पन्नमा गणना गर्छौँ। निर्माणाधीन अवस्थमा रहेको भए पनि निर्माण हुन बाँकी रहे पनि अहिलेसम्म ८८.८६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। ११.४ प्रतिशत बाँकी छ,’ उनले भने।

१२ वैशाख २०७२ र त्यसपछि भूकम्प तथा परकम्पले भत्किएका भौतिक संरचना (सरकारी, सामुदायिक तथा निजी)को तथ्याङ्क संकलन गरी पुन:निर्माणका लागि राष्ट्रिय पुन:निर्माण प्राधिकरण गठन गरिएको थियो। प्राधिकरणको स्थापना हुनासाथ केन्द्रीय तथ्याङ्क विभाग समेतको सहकार्यमा भूकम्पबाट प्रभावित घरहरूका क्षतिको वर्गीकरण गरी तथ्याङ्क सङ्कलन गरियो। भत्केका घरहरुलाई गणनाका क्रममा क्षति नभएका, निकै कम क्षति भएका, कम क्षति भएका, धेरै क्षति भएका र एकदमै धेरै क्षति भएका गरी क्रमशः ग्रेड – १, २, ३, ४ र ५ मा वर्गीकरण गरियो। ग्रेड १ का आवास इकाइहरू केही गर्नु नपर्ने, ग्रेड २ र ३ का घर तथा भवनहरु प्रबलीकरण गर्नुपर्ने र ग्रेड ४ र ५ का घर तथा भवनहरु पुन:निर्माण गर्नुपर्ने गरी वर्गीकरण गरियो। 

सुरुमा निजी आवास पुन:निर्माणका लागि प्रतिलाभग्राही अनुदान रकम २ लाख रूपैयाँ दिने प्रावधान थियो। पछि गएर १ लाख रूपैयाँ वृद्धि गरी अनुदान रकम ३ लाख रूपैयाँ पुर्‍याइयो।

२०७२ को फागुन ३० गतेदेखि निजी आवास पुन:निर्माणका तथा प्रबलीकरणका लागि अनुदान सम्झौता गरी पहिलो किस्ता बापतको रकम ५० हजार रूपैयाँ लाभग्राहीहरुलाई वितरण गर्न थालियो। 

पुन:निर्माण प्राधिकरणले १० लाख ३७ हजार २९१ घरधुरी कुल सर्वेक्षण गर्‍यो। त्यसमध्ये अति प्रभावित १४ जिल्लामा ८ लाख ६६ हजार ६० घरधुरी रहेका थिए। यस्तै कम प्रभावित १८ जिल्लामा १ लाख ७१ हजार २३१ ओटा घरधुरी रहेका थिए। जसमध्ये ८ लाख ६६ हजार २०७ घरधुरी लाभग्राहीको सूचीमा परेका थिए। यस्तै ४७ हजार ७४५ प्रवलीकरण सुचीमा परेका थिए। 

अहिलेसम्म पहिलो किस्ता ८ लाख ३२ हजार ४७० लाभग्राहीले पाएका छन्। यो भनेको लाभग्राहीको ९९.९९ प्रतिशत हो। दोस्रो किस्ता पाउने लाभग्राही  ७ लाख ६५ हजार ८६१ जना अर्थात् ९१.९९ प्रतिशत छन्। पहिलो किस्ताको तुलनामा दोस्रो किस्ता पाउने लाभग्राही ८ प्रतिशतले घटेका छन्। तेस्रो किस्ता पाउने लाभग्राहीको संख्या ७ लाख ३३ हजार २१४ छ, यो ८८.०८ प्रतिशत  हुन्छ। यसअनुसार दोस्रो किस्ता लिएकामध्येबाट तेस्रो किस्ता लिने ३.९१ प्रतिशत घटे।

विद्यलयको पुन:निर्माण पनि अधुरै
भूकम्पले क्षति पुर्‍याएकामध्ये पुन:निर्माण गर्नु पर्ने सार्वजनिक विद्यालयको संख्या ७ हजार ९२३ रहेको भनेर वर्गिकरण गरिएको थियो। जसमध्ये ७ हजार १९० विद्यालयको पुन:निर्माण सम्पन्न भएको सरकारी तथ्याङ्क छ। 

३९१ विद्यालय निर्माणधीन रहेका छन् भने ३४२ निर्माण हुन बाँकी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यन्वायन इकाइको तथ्यांक छ। सार्वजनिक विद्यालयका ४९ हजार ६८१ वटा कक्षाकोठा पुन:निर्माण गरिनुपर्ने थियो। 

भूकम्पको धक्काले १ हजार १९७ स्वास्थ्य संस्थाका भवनहरु भत्किएका थिए। पुरातात्विक सम्पदा ९२० भत्किएको थिए। सरकारी भवनहरु ४१५ र सुरक्षाका निकायका २१६ भवन भत्किएका थिए।

भूकम्पका कारण क्षतिग्रस्त तथा भत्किएका सबै भवन तथा संरचनाहरुमध्ये ८८.६ प्रतिशतको पुन:निर्माण भएको केन्द्रीय आयोजना कार्यन्वायन इकाइका निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए। बाँकी निर्माणाधिन रहेको उनको भनाइ छ। 

अधिकारीका अनुसार मन्त्रिपरिषदबाट हुनुपर्ने निर्णय नभएको हुँदा १४ हजार भन्दा बढी लाभग्राहीलाई भुक्तानी दिन सकिएको छैन। ‍ ‘किनभने अघिल्लोपटक म्याद थप हुँदा पनि असार १५ गतेसम्म फाइल पेस गर्ने अनि असार २० गतेसम्म भुक्तानी गरेर फाइनल गर्ने गनेर मन्त्रिपरिषद्‌को निर्णय भएको थियो। तर, हामीलाई चाहिने पैसा प्राप्त भएन,’ अधिकारीले भने, ‘ १ लाख ८२ हजार रुपैयाँ थप र त्यो भुक्तानी प्रयोजनका लागि म्याद थप गर्न पर्‍यो भनेर हामीले मन्त्रिपरिषद्‌मा फाइल पेस गरेका छौँ। मन्त्रिपरिषद्‌बाट निर्णय भएर आएपछि हामी त्यो भुक्तानी दिन तयार छौँ।’ 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ११:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो उनले भने, “इन्भर्ट निर्माणको काम बुधबारदेखि सकिएको छ। ‘लाइनिङ’को काम धमाधम अगाडि बढाइरहेका छौँ। हालसम्म लाइनिङको काम ८३४ मिटर सकिएको... बिहीबार, असार १९, २०८२
प्रधानमन्त्री ओलीले भने, ‘हुम्ला अब टाढा छैन, केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ’ ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा पूरा हुन थालेको उल्लेख गरेक... शुक्रबार, असार १३, २०८२
दोर्दी केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सुरू यस खण्डअन्तर्गत उदिपुर–रिठ्ठेबगर–नौथर सडकमा केही दिन अघिदेखि कालोपत्रे सुरू भएको हो। बिहीबार, असार १२, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग मंगलबार, असार २४, २०८२
बाढीको वितण्डापछि रसुवा जाँदै प्रधानमन्त्री ओली मंगलबार, असार २४, २०८२
सडकमा डाक्टर, बिरामी अस्पतालमा अलपत्र (फोटोफिचर) मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्