• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
विषादी परीक्षणमा अलमल कार्यविधि पारित भएको २ साता बितिसक्दा पनि सुरु भएन तरकारीमा विषादी परीक्षण
64x64
कल्पना घिमिरे बिहीबार, वैशाख २१, २०८०  १४:०८
1140x725

काठमाडौं– दुई साताअघि मन्त्रिपरिषद्को बैठकले खाद्यान्न जाँचसम्बन्धी कार्यविधि पारित गर्‍यो। उक्त कार्यविधि पारित भएसँगै आयातित र देशभित्र उत्पादित कृषिजन्य वस्तुको विषादी परीक्षण कार्य सुरू गर्ने भनिएको थियो। तर, उक्त कार्यविधि पारित भैसकेपछि अहिलेसम्म विषादी परीक्षण सुरु भएको छैन।

उक्त कार्यविधि पारित भएसँगै खाद्यान्नमा विषादीको अवशेषको सीमा निर्धारण गर्ने जिम्मा कृषि मन्त्रालय अनतर्गत रहेको खाद्य तथा गुण नियन्त्रक विभागलाई दिइएको थियो। त्यतिबेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले खाद्य तथा गुण नियन्त्रण विभागले विषादीको अवशेष सीमा निर्धारण गरेर राजपत्रमा प्रकाशित भएपछि परीक्षण सुरू हुने बताएका थिए। 

तर, १५ दिन बितिसक्दा पनि खाद्य तथा गुण नियन्त्रण विभागले उक्त विषादीको अवशेष सीमा निर्धारण गरेर राजपत्रमा प्रकाशित गर्न सकेको छैन। विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले भने उक्त विषादीको अवशेष सीमा तोक्ने कामबारे के–के प्रगति भइरहेको छ भन्नेबारे बताउनसमेत चाहेनन्।

यतिबेला बाहिरी मुलुकबाट खुलेआम विषादीयुक्त तरकारी तथा फलफूल भित्रिएका छन्। नेपाली जनताको भान्सामा दिनहुँ विषादीयुक्त खानेकुरा पाकिरहेका छन्। तर सरकारलाई भने उक्त विषादी परीक्षण गर्नेबारे खासै चासो रहेको देखिँदैन।

किन भएन परीक्षण सुरु?
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्त प्रकाशकुमार सञ्जेलले नियमित हुँदै आइरहेको विषादी परीक्षण भइरहेको भए पनि थप विषादी परीक्षण कार्य सुरु नभएको जानकारी दिए।

‘नियमित परीक्षण भइरहेको छ। यसमा दुईवटा क्याटेगोरीको परीक्षण हुन्छ भने अब हुने परीक्षणमा थुप्रै किसिमका विषादीका क्याटेगोरी परीक्षण हुन्छन्। यो काम खाद्य तथा गुण नियन्त्रक विभागले गर्ने गरिरहेको छ। यो राजपत्रमा प्रकाशित हुने प्रक्रियामा छ त्यसपछि यो लागू हुन्छ,’ उनले भने।

थुप्रै प्रकारका विषादी खाद्यान्नमा प्रयोग गरीएको पाइने हुँदा सबै विषादी जाँच गर्ने उपकरणहरु (मेशिन) नभएको बताए। जुन–जुन जाँच गर्न सकिन्छ त्यो कृषि मन्त्रालय अन्तर्गत अनुगमनको दायरामा पर्ने भएकाले जति सकिन्छ अरु बढी प्रयोग हुने विषादी परीक्षण गर्ने उनले बताए।

‘त्यो अहिलेभन्दा केही बढी मेशिनहरु थप्नुपर्छ, अहिले प्रक्रियामा छ। त्यो मेशिनहरु आएपछि परीक्षण कार्य हुन्छ। बढी प्रयोग हुने विषादी परीक्षण भइरहेको छ। अहिले देशमै उत्पादन हुने तरकारीमा विषादीहरु पनि परीक्षण गर्छौं। देशैभर ११ वटा थोक बजार छन्। त्यहाँ पनि विषादी परीक्षण गर्न प्रयोगशाला बनाउने कार्यक्रम छ,’ उनले भने।

देशैभरी २० वटाभन्दा बढी प्रयोगशालाहरु छन्। तर प्रयोगशालाहरु पर्याप्त भए पनि जनशक्ति र उपकरणको अभावका कारण सबै विषादी परीक्षण हुन नसकेको उनको भनाइ छ। नाकामा आयात निर्यात प्रयोगशाला छ। त्यसमा स्याम्पल लिएर परीक्षण गरिने हो। हरेक कन्साइनमेन्टको परीक्षण हुन्छ र त्यसमा कैफियत देखियो भने त्यो फिर्ता हुने उनले बताए। 

‘अहिले पनि परीक्षण भइरहेको छ तर जति पनि विषादीको विभिन्न समूह छन्। भारत लगायतका देशहरुमा जुन विषादी प्रयोग गर्छन् त्यो सबै अहिलेका उपकरणले परीक्षण गर्न सक्दैन। त्यसको लागि थप ल्यावलाई व्यवस्थापन गर्नु पर्ने र नयाँ उपकरणहरु ल्याउनुपर्छ,’ उनले भने। केही उपकरण आउने क्रममा रहेको र आएपछि विस्तार हुने उनी बताउँछन्। 

उनका अनुसार अहिले करिब १६ वटा स्थानबाट परीक्षण भइरहेको छ। विषादी परीक्षणका लागि यस आर्थिक वर्षमा दुईवटा उपकरण ल्याउने तयारी भएसँगै अदालतमा मुद्दा परेपछि रोकिएको छ। ‘त्यो रोकिए पनि हामी अर्कोसाल उपकरण ल्याउने प्रस्ताव राख्छौं। एउटा उपकरणलाई ३ देखि ४ करोड रुपैयाँसम्म पर्छ। अनि केही जनशक्ति पनि करारमा लिएर गर्नुपर्छ। अहिले भइरहेको विषादी परीक्षणमा थप विषादी प्रकार थप्ने र प्रयोगशालालाई सुदृढीकरण गर्ने मेशिन थप्ने र जनशक्ति थप्ने काम गरिनेछ,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्