• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
कसरी कार्यान्वयन हुँदैछ आयातित वस्तुको प्याकेजिङमा आयातकर्ता र बजार वितरकको लेबल लगाउने नीति?
64x64
कल्पना घिमिरे बिहीबार, असोज ४, २०८०  ०७:३७
1140x725

काठमाडौं– ‘साउन १ गते पछि आयात हुने माल वस्तुको प्याकेजिङ आयातकर्ता र बजार वितरकको लेबल लगाएर मात्र बजारमा पठाउन पाउने व्यवस्था गरिएको छ,’ आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दैगर्दा अर्थमन्त्री डा प्रकाशशरण महतले उपभोक्ताको हित संरक्षणका लागि यस्तो व्यवस्था मिलाएको बताएका थिए। सो व्यवस्थाले गुणस्तर कमसल भएका नक्कली तथा अवैध रुपमा पैठारी भएका मालवस्तुको नियन्त्रण तथा निरुत्साहित हुने उनको भनाइ थियो। 

‘उपभोक्ताको हित संरक्षणका लागि आगामी साउन १ गतेपछि आयात हुने माल वस्तुको प्याकेजिङ आयातकर्ता र बजार वितरकको लेबल लगार मात्र बजारमा पठाउन पाउने व्यवस्था मिलाएको छु,’ उनले भनेका थिए। उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मालवस्तुमा अनिवार्य लेबल हुनुपर्छ। लेबलमा वस्तुको विस्तृत जानकारी, उत्पादक, आयातकर्ता, वितरकदेखि त्यसका म्यादसम्मका विवरण राख्नुपर्छ। 

लेबल नभइ वस्तु बिक्री गर्दा उपभोक्ता ठगिने सम्भावना उत्तिकै रहन्छ। यसैलाई दृष्टिगत गरी सरकारले आर्थिक ऐन ०८० को दफा १८ को उपदफा ४ मा पनि यस्तै व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार साउन १ बाट आयात हुने वस्तुमा लेबल अनिवार्य हुनुपर्छ। लेबल नगरी बजारमा बिक्री वितरणका लागि पठाइएको पाइए अनुगमन गर्ने अधिकारीले त्यस्ता मालवस्तु जफत गर्न सक्छन्। सोही सम्बन्धमा भन्सार विभागले गत असार २२ मा लेबल लगाउनेसम्बन्धी सूचनासमेत जारी गरिसकेको छ। त्यसपछि अध्ययनबिनै नीति ल्याइएको भन्दै व्यवसायीहरु आन्दोलितसमेत भए।

सो नीति अध्ययनबिनै आर्थिक ऐनमार्फत् ल्याएको भन्दै व्यवसायीले लेबलिङ कार्यान्वयनमा अटेरी गरिरहेका छन्। केही आयातकर्ताले लेबलिङ गरेका सामान आयात गरे पनि केहीले लेबलबिनै वस्तु ल्याइरहेका छन्। हिजोआज बजारमा आयातकर्ता र बिक्रेताको लेबल नराखी मालवस्तु खुलेआम बिक्रीका लागि राखिएको पाइन्छ।

यसर्थ आयातित वस्तुमा आयातकर्ता र बिक्रेताको लेबल राख्ने नीति अनिवार्य गरे पनि पूर्णरुपमा लागू गर्न नसक्नु सरकारको कमजोरी देखिएको छ। यो नीति अध्ययन नै नगरी ल्याइएको हुँदा कार्यान्वयन गर्न सम्भव नहुने आयातकर्ता संघ नेपालका अध्यक्ष बल्लभराज सिग्देलले बताए। साउनयता कार्यान्वायन नै नभएको उनको भनाइ छ। ठूला आयातकर्ताले यो नीति लागू गरे पनि साना व्यवसायीले नगरेको उनी बताउँछन्।

Ncell 2
Ncell 2

सरकारको यस्तो नीतिले तस्करीबाट आयात गरिएका वस्तुमा पनि लेबल लगाएर बिक्री गर्ने प्रवृति बढ्ने उनको भनाइ छ। यस्तै व्यवसायीले लेबलिङ कार्यान्वयन नगर्ने खुला चुनौती दिइरहँदा सरकार भने मौन छ। भन्सार विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आन्तरिक राजस्व र राजस्व विभागले अनुगमनसमेत गरेको छैन।

भन्सार विभागका सूचना अधिकारी पूण्य विक्रम खड्काले लेबल नलगाई आयात गरिएका वस्तुमा आयात कर्तालाई लेबल लगाउन भन्सार कार्यालयहरुले निर्देशन दिँदै आएको बताए। ‘भन्सारले सरकारले बनाइएको नीति कार्यान्वयन गर्ने काम गरिरहेको छ। लेबल नलगाई आएको वस्तुमा लेबल लगाउन निर्देश गरी भन्सारको छाप लगाइएर पठाउने गर्छ,’ खड्काले भने, ‘लेबल लगाएर आएको भए पनि लेबल लगाइएको भनेर छाप लगाएर पठाउँछ। बाँकी काम भन्सारको होइन। सरकारका अरु अनुगमन तथा नियामक निकाय पनि छन्।’

अनुगमनकारी निकाय वाणिज्य तथा उपभोक्ता संरक्षण विभागमा सरकारले विभागका महानिर्देशक र अनुगमन शाखा प्रमुखलाई नै सरुवा गरिदियो। अहिले नयाँ कर्मचारीलाई पदस्थापन त गरिसकेको छ। बजार अनुगमन पनि हुन थालिसकेको विभागले जनाएको छ। विभागका महानिर्देशक तिर्थराज चिलुवाललाई ‘बजारमा आयातकर्ता र बिक्रेताको लेबल गरिएको छ/छैन भन्नेबारे अनुगमन कसरी गर्नु हुन्छ?’ भनेर नेपाल लाइभले सोधेको प्रश्नमा अनुमगन हुने र लेबल नलगाएको वस्तु बजारमा बिक्रीका लागि राखिएको फेला परे आयातकर्ता र बिक्रेता दुवैलाई कारबाही हुने बताए।

‘उपभोक्ता संरक्षण ऐनमा समेटिएको नीति उलंघन गरी बजारमा व्यापार व्यवसाय गर्ने जो कोहीलाई पनि हामी कारबाहीको दायरामा ल्याउने छौं। लेबल नलगाई बिक्री गरेमा तथा म्याद गुज्रेका र रिलेबलिङ गरेर बिक्री गरेको पाएमा कानुन अनुसार कारबाही गर्नेछौं,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
पूर्वीनाकाबाट मात्रै चार करोड ६० लाखको खरबुजा भित्रियो स्थानीयले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आए पनि भारतबाट आयातित खरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादनलाई ओझेलमा पार्दै आएको छ । शुक्रबार, जेठ ९, २०८२
सेयर बजार दोहोरो अंकले बढ्यो बिहीबार सेयर बजार १९.४० अंकले बढ्दै २६८९ विन्दुमा पुगेर बन्द भएको छ। योसँगै कारोबार रकम झण्डै १० अर्ब नजिक पुगेको छ। बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
जेठ १५ गते राजालाई सिंहासन राख्ने भन्दै छन्, घरमै सिंहासन बनाएर राखे हुन्छ: प्रधानमन्त्री ओली शुक्रबार, जेठ ९, २०८२
नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा सर्वसम्मत शुक्रबार, जेठ ९, २०८२
बेलायती प्रसिद्ध पत्रिका द टेलिग्राफ अमेरिकी स्वामित्वमा लाने सहमति शुक्रबार, जेठ ९, २०८२
गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट पेस शुक्रबार, जेठ ९, २०८२
जापानमा चामलको मूल्यमा उच्च वृद्धि शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
विवादास्पद अभिव्यक्ति पछि बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्