• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
मिटरब्याजी साहुलाई खाली चेक दिँदा पवित्री फसिन् ‘चेक बाउन्समा’
64x64
कल्पना घिमिरे शनिबार, फागुन १९, २०८०  २०:२१
1140x725

काठमाडौं– महेन्द्रनगरकी पवित्री मण्डलको परिवार बनिबुतो गरेर जीविका गुजार्दै आएका थिए। आफ्नो थोरै जमिन थियो, अरुको जमिन कमाएर पनि खेतीपाती गर्थे। जसोतसो गर्दै पवित्रीले छोरालाई पनि एसएलसीसम्म पढाइन्।

एसएलसीपछि छोराले पनि आमाबाबुको पेसा अँगाले। त्यसका साथै व्यवसायी बन्न उनले पोल्टी फार्म खोले। पोल्टी फार्म खोलेको सुरुवाती चरणमा राम्ररी चल्न थालेको थियो। त्यसलगत्तै माहामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभाव नेपालमा ठूलै पर्‍यो। लकडाउनले एक स्थानबाट अर्को स्थानमा पुग्न सक्ने अवस्था थिएन। त्यतिबेला सबै व्यापार व्यवसाय ठप्प थियो। 

मण्डलको फार्मको कुखुरा पनि बिक्री भएनन्। ‘बिक्री नभएपछि ठूलो घाटा बेहोनुपर्‍यो। त्यसमाथि कुखुरामा बर्डफ्लु संक्रमण भएर थुप्रै कुखुराहरु मरे। ‘दाना खुवाएर लामो समय पाल्नुपर्दा निकै घाटा बेहोर्नुपर्‍यो। पछिल्लो समय थुप्रै कुखुराहरु मरे। त्यसपछि फाम रित्तियो,’ उनी सुनाउँछिन्, ‘त्यसपछि छोराले विदेश जाने योजना बनायो कुखुरा फार्म पनि ऋण लिइएर खोलेको थियो। त्यो ऋण तिर्न कुखुरा पालनबाट सकिने अवस्था थिएन।’

426720386_1123338405345299_4841005898697165042_n-1709294430.jpg
मण्डलले २०७७ कात्तिक ३ गते राजकुमार महतोसँग एक लाख रुपैयाँ ऋण लिइन्। साहु महतोले मण्डलका छोरा प्रदीप मण्डलको नाममा एक लाख रुपैयाँको चेक दिए। उक्त चेकबाट मण्डलका छोरा प्रदिपले नै रकम निकालेका थिए। त्यसपछि मण्डलले छोरालाई वैदेशिक रोजगारीका लागि मलेशिया पठाइन्।

418281589_1832650600580645_3432274729743365679_n-1709294426.jpg
छोरा विदेश गएपछि उताबाट पठाएको रकम बचाएर साहु राजकुमारलाई ५७ हजार रुपैयाँ बुझाइन्। त्यसपछि बाँकी रकम पनि साहुले माग गरे। त्यतिबेला मण्डलसँग अरु रकम थिएन। ‘छोराले विदेशबाट रकम त पठाइरहेको थियो। तर अरु ऋण पनि थुप्रै थियो। जसोतासो ५७ हजार साहुलाई बुझाएँ। बाँकी रकम पछि बुझाउने सल्लाह भयो। ब्याजसहित कति तिर्न बाँकी छ भन्ने पनि थाहा थिएन। मागे मसँग अहिले छैन भन्दा खाली चेक मागे। त्यसपछि मैले खाली चेकमा साइन गरेर दिएँ,’ उनी सुनाउँछिन्।

420540454_365032319684864_2632589688128635448_n-1709294430.jpg
गत जेठ २ गते उक्त खाली चेकमा साहु राजकुमार महतोले ९ लाख ५० हजार रुपैयाँ भरेर राष्ट्रिय वाणिज्य बैंकमा साट्न गए। तर उनको चेक साटिएन। ‘मेरो खातामा त तेत्रो पैसा थिएन। अनि दुई तिन पटक बैंकमा साट्न गएर चेक नसाटिएको भन्दै साहुले चेक साउन १२ गते तेस्रो पटक बाउन्स भएको भन्दै असोजमा बैंकमा उजुरी गरेछन्। मलाई बैंकबाट चिठ्ठी आएपछि थाहा पाएँ,’ उनी सुनाउँछिन्।

426715925_780541580103719_5395361672974756451_n-1709294426.jpg
उनले साहुसँग मिटरब्याजमा एक लाख रुपैयाँ ऋण मागेकी थिइन्। तर ५७ हजार बुझाइसक्दा पनि ३ वर्षको अवधिमा साढे ९ लाख रुपैयाँ साहुले लिन खोज्दा आफू तिनछक्क परेको सुनाउँछिन्। ‘अहिले सबैले खाली चेक दिनु तेरै गल्ती हो भन्छन्। बैंकले पनि त्यसै भन्छ। अहिले वाणिज्य बैंकले कालोसूचीमा राखेको छ,’ उनले भनिन्। 

426418194_1099585421087635_7013007703421631299_n-1709294429.jpg
पछिल्लो समय चेक बाउन्सको मुद्दा नै दर्ता भइसकेको छ। तर पनि पटकपट साहुले आएर धम्क्याउने गरेको उनको गुनासो छ। ‘एक पटक त साहुको श्रीमतीले घरैमा आएर मलाई हातपात नै गरी। चप्पलले कानमा हान्दा कानको जाली नै फुट्यो। अहिले राम्रोसँग कान सुन्दिनँ’ उनी भन्छिन्। 

यसअघि पनि उनले मिटरब्याजी रामकुमार थापासँग उनले २०७५ असार १ गते कुखुरा फाम खोल्न जग्गा खरिद गर्न  ४ लाख ५० हजार रुपैयाँ ऋण लिइएकी थिइन्। त्यसको भोलिपल्ट मिटरब्याजी पिंकीदेवी साहसँग २ लाख रुपैयाँ ऋण लिइन्।

426636432_778057607511748_6119180234786696218_n-1709294429.jpg
‘प्रत्येक महिना २२ हजारका दरले किस्ता तिर्ने सर्तमा ऋण लिइएकाले ऋण लिइएको एक महिना पछिदेखि किस्ता तिर्न सुरु गरेँ। २९ महिनासम्म किस्ता बुझाउँदा ६ लाख ३८ हजार रुपैयाँ बुझाइसक्दासमेत ऋण सकिएन। मैले साढे ४ लाख रुपैयाँ ऋण लिएकी थिएँ। साहुले १५ लाख रुपैयाँ दिएको तमसुक बनाएछन्,’ उनी सुनाउँछिन्।

420542217_974239680789798_6771239219236838809_n-1709294428.jpg
मिटरब्याजी साहु थापाले मण्डलले सावाँब्याजसहित २१ लाख ९५ रुपैयाँ भुक्तानी गर्न माग गर्दै गत वर्षको चैतमा अदालतमा मुद्दा दर्ता गराए। २ लाख रुपैयाँ ऋण दिइएकी मिटरब्याजी पिंकी साहले पनि ६ लाख रुपैयाँ ऋण दिइएको कपाली तमसुक बनाएर अदालतमा मुद्दा दर्ता गराएको उनको भनाइ छ। 

‘पिंकीले पनि सावाँब्याजसहित ८ लाखभन्दा बढी मागेको छ। मैले २ लाख रुपैयाँ लिइएको हो। एक रुपैयाँ पनि तिरेको छैन। तर तिरेको छैन भन्दैमा लगेको ऋणको तिन गुणा बढाएको छ,’ उनले भनिन्। मिटरब्याजी पिंकिले पनि अदालतमा मुद्दा दर्ता गराएकी छन्। अहिले घरजग्गा अदालतले रोक्का गरेको पवित्री सुनाउँछिन्।

418614311_1134402264158687_2576180605048715055_n-1709294428.jpg
यसरी आफू मिटरब्याजी साहुहरुबाट पीडित भएपछि मिटरब्याज जाँचबुझ आयोगमा उजुरी दर्ता गराइन्। गत असारममा आयोगले मिलापत्र गराउन साहुहरुलाई बोलाएर के कति ऋण दिइएको त्यसको दोब्बर सावाँ व्याज लिन नहुने भन्दै छलफल गरायो। तर साहुहरुले मिलापत्र गर्न मानेनन्। आयोगले पनि मिलाउन नसकेपछि आफू २५ दिन पैदल हिँडेर सिंहदरबारमा न्याय माग्न आएकी पवित्री बताउँछिन्।

420655752_848800760592691_5330409608386452252_n-1709294427.jpg
न्याय नपाएसम्म घर नफर्किने उनको अडान छ। ‘यहाँ सिंहदरबारमा न्याय माग्न हिँडेर आएको, अब जतिसुकै दुःख परोस् न्याय नपाएसम्म नफर्किने। साहुहरुले ऋण कम दिएर बढी लगेको देखाएका छन्। त्यो सच्याउन लगाउने मेरो माग हो। खाएको ऋण तिर्छु तर नखाएको तिर्दिनँ,’ उनले भनिन्।

420633782_925808945652684_4617219413918172702_n-1709294426.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्