काठमाडौं– गएको एक साता ५२ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।
इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ ।
ती पाँच प्रदेश मध्ये बाग्मती प्रदेशमा सबैभन्दा धेरै ३३ जनामा सङ्क्रमण भएको पाइएको छ । यस्तै, क्रमशः लुम्बिनी प्रदेश ८, कोशी प्रदेश ८,मधेस प्रदेश २ र गण्डकी प्रदेशमा १ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।