काठमाडौं- सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ५ सय ३६ दशमलव ५६ रूपैयाँ तोकिएको बिहिबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।