काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु राष्ट्र पुनर्स्थापनाको मागसहित जनसंघर्षको थालनी गर्ने भएको छ।
फागुन ७ गतेबाट सुरु हुने संघर्षमा प्रधानमन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने लगायत कार्यक्रम छन्।
राप्रपाको माघ २० गतेदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।