काठमाडाैं- युवा लोक दोहोरी गायक कस्तुप गैरेले दोहीरी गीत संग्रह ‘आँखैमा गाजल’ बजारमा ल्याएका छन्।
रोजगारीका लागि दक्षिण कोरियामा रहेका गैरेलाई स्वरमा गायीका देवी घर्तीले साथ दिएकी छिन्। गीतकाे लय तथा शब्द रविन्द्र लामिछानेको छ।
गीतको भिडियोमा गायक गैरे र अपेक्षा बस्यालले अभिनय गरेका छन्।
गीतकाे भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।