काठमाडौं– राँगाको आक्रमणबाट मच्छेगाउँमा एक जनाको मत्यु भएको छ।
मर्निड वाकमा निस्किएका ७० वर्षीय रामवीर मानन्धरको राँगोको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
आक्रमणबाग गम्भीर घाइते भएका मानन्धरलाई कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
पछि राँगोलाई लेट्दै दहचोकमा पुर्याएर गोली हानेर मारिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।