विदुर– नुवाकोट दरवार क्षेत्रनजिकै रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ।
विदुर नगरपालिका–२ अशोकवाटिका डाँडामा रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।