• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कालोबजारीमा समातिएका अग्रवालले सेटिङमा चीनबाट ल्याएका थिए चार्टर जहाजमा मेडिकल सामान
64x64
उत्तम काप्री मंगलबार, चैत २५, २०७६  १७:०९
1140x725

काठमाडौं- शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक  सुलभ अग्रवाल पक्राउ परेका छन्। उनै अग्रवालको कम्पनीले नेपाल एयरलाइन्सको चार्टर जहाजमा आफ्नोमात्रै मेडिकल उपकरण र औषधी चीनको गोन्जावबाट ल्याएका थिए।

२२ टन क्षमताको वाइडबडी जहाजमा आफ्नोमात्रै ७ टन सामान ल्याएर अन्य व्यवसायीको सामान नल्याउन शंकर ग्रुपले जहाज चार्टर कम्पनीसँग सेटिङ गरेको थियो।

यसरी ल्याइएको सामान शंकर ग्रुपले आइतबारदेखि कालोबजारीमा बिक्री गरेको हल्ला सुरु भएको थियो। महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई  पाँच हजार बजार मूल्यको ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैंयामा बिक्री गरेको आरोपमा नक्सालबाट पक्राउ गरेको हो। उनको गाडीबाट ६७ वटा थर्मल गनसमेत बरामद भएको महाशाखाले जनाएको छ।

कुटनीतिक नियोगको २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर महंगोमा बेच्दै हिँडेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको हो।

उनी मेडिकल सामग्री विक्रेता होइनन्। तर केही समयअघि शंकर ग्रुपले चीनबाट मेडिकल उपकरण र औषधी ल्याएको थियो।

Ncell 2
Ncell 2

यसरी ल्याएको थियो शंकर ग्रुपले सेटिङमा आफ्नो मात्रै मेडिकल सामानः 
चैत २१ गते अप्रिल ३ बिहान तीन बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज ल्यान्ड भएको थियो। वाइडबडी जहाजले चीनको गोन्जाउबाट नेपाल उडान भरेको थियो। नेपाली समयअनुसार बेलुका ९ बजेर ४५ मिनेटमा उक्त जहाजले गोन्जाउबाट उडान भरेको थियो।

तर, २२ टन क्षमताको जहाज जम्मा ७ दशमलव ५ टनमात्रै सामान बोकेर नेपाल आएको थियो। वाइडबडी जहाजको क्षमता ४० टन हो। तर, सिट नझिकेको अवस्थामा २२ टनसम्म सामान बोक्न सक्छ।

यो पनि पढ्नुहोस्

पक्राउ गर्न खोज्दा प्रहरी भ्यानकै 'लुकिङ ग्लास' फुटाइदिए जगदम्बाका सुलभ अग्रवाललेमंगलबार, चैत २५, २०७६

उक्त जहाज चार्टर भने फ्ल्यास फ्राइट लजिस्टिकले गरेको थियो। उक्त कम्पनीले जहाज चार्टर गर्दै एक दर्जनभन्दा बढी व्यवसायीको सामान ल्याइदिने प्रतिबद्धता गरेको थियो। तर, जहाज बिहान काठमाडौं आइपुग्दा अधिकांश व्यवसायीको सामान नै आएन। साथै नेपाल चेम्बर अफ कमर्सले सहयोगको रुपमा बाँड्न भन्दै चीनबाट ल्याउन लागेको सामान पनि आएन। सामान नआउनुमा शंकर ग्रुपको नै सेटिङ थियो। 

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले समेत वितरण गर्न भन्दै संस्थाले ल्याउन लागेको सामान ३ सय केजीमात्रै नल्याइदिएको बताएका थिए। त्यतिमात्रै नभई  १ हजार २ सय केजी सामान ल्याइदिने र प्रतिकेजी १० डलर भाडा लाग्ने भनेर प्रतिबद्धता दिएको सनराइज सर्जिकल हाउसको  समेत सामान आएको थिएन। 

यो पनि पढ्नुहोस्

जगदम्बाका सुलभ अग्रवालले चढ्ने गाडी नै अवैधानिकमंगलबार, चैत २५, २०७६

सामान नआएपछि हाउसले किन सामान आएन? भनेर सोध्दा ‘अफ लोड’ (लोड धेरै) भएका कारण सामान ल्याउन नसकेको जहाज चार्टर कम्पनीले जानकारी गराएको छ। तर, चार्टर जहाजमा आफ्नोमात्रै सामान ल्याउने गरी शंकर ग्रुपले सेटिङ गरिसकेको थियो।

जहाज चार्टर कम्पनीकी प्रतिनिधि नम्रता श्रेष्ठले जहाजमा ७ दशमल ५ टनमात्रै सामान आएको स्वीकार गरेकी थिइन्। तर, उनले शंकर ग्रुपको सेटिङको बचाउमा‚ जहाज गोन्जाउमा ल्यान्ड हुनासाथ  विमानस्थलको भन्सारले सामानको स्पेसिफिकेसन क्लिएरेन्स हुनुपर्छ भन्दै चेक चाँज थालेपनि सामान छुटेको  बताएकी थिइन्।

जहाजमा बसन्त चौधरीले सरकारलाई सहयोग गर्ने भनेको औषधी भने आएको छ। जहाजमा आएको सामानमध्ये शंकर ग्रुपको मात्रै ७ टन सामान थियो। शंकर ग्रुपको सेटिङमा अन्य व्यवसायीको सामान नेपाल आउन पाएको थिएन। चीनमा रहेका विभिन्न संस्थाले सहयोग स्वरुप दिएको दुई टन सामान पनि आउन सकेन। शंकर ग्रुपले फ्ल्यास फ्राइटको सेटिङमा अरुका सामान ल्याउन दिएको थिएन। नेपालका नीजी अस्पतालमा पनि कोरोना उपचार सामाग्रीको धेरै माग छ। अरुको सामान रोकेर आफ्नो सामान महंगोमा बेच्ने उसको सेटिङ रहेको बुझिएको छ।

यो पनि पढ्नुहोस्

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल ज्वरो नाप्ने यन्त्र कालोबजारी गरेको आरोपमा पक्राउमंगलबार, चैत २५, २०७६

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
माओवादी केन्द्र र नेसपाबीच एकता, १५ जना केन्द्रीय सदस्यमा समाहित बिहीबार, असार २६, २०८२
अब चेक बाउन्स प्रमाणित भए ६ महिनाभित्र उजुरी दिनुपर्ने, ५ दिनभित्रै कालोसूचीमा राखिने बिहीबार, असार २६, २०८२
रासायनिक मल अझै ९१ हजार मेट्रिक टन मौज्दात छ, किसानलाई अभाव नहुनेगरी वितरण भइरहेको छ : कृषिमन्त्रीको अधिकारी बिहीबार, असार २६, २०८२
मोन्टी देसाई काठमाडौंको मुख्य प्रशिक्षक नियुक्त बिहीबार, असार २६, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्