• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २६, २०८२ Thu, Jul 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
अदालतमा रक्सी बहस : भीमबहादुरलाई एक वर्ष कैद र १० हजार जरिवानाको फैसला
64x64
नारायण अधिकारी सोमबार, साउन ५, २०७७  १९:२२
1140x725

काठमाडौं- श्रीमती हत्याको आरोप लागेका भीमबहादुर लिम्बूलाई काठमाडौं जिल्ला अदालतले एक वर्ष कैद र १० हजार जरिवानाको फैसला सुनाएको छ। अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले लिम्बूलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।

गत जेठ १६ गते कपनमा श्रीमती सीता लिम्बूको हत्या आरोपमा भीबहादुर पक्राउ परेका थिए। रक्सी पिएको विषयमा पटकपटक विवाद हुने गरेको र रक्सीकै निहुँमा झगडा हुँदा सीताको ज्यान गएको थियो। त्यसपछि सीताकै बहिनीले भीमबहादुरले हत्या आरोप लगाउँदै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएकी थिइन्।

त्यसपछि महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेर उनीमाथि अनुसन्धान गरेको थियो। सोही घटनामा जोडिएका भीमबहादुरको फैसला जिल्ला अदालत काठमाडौंले गरेको छ। जसमा सीताको मृत्यु भीमबहादुर कुटाइबाट नभएको‚ अत्यधिक रक्सी पिएकै कारण उनको कलेजोमा समस्या भएर जन्डिससमेत भएको र डाक्टरले रक्सी पिए ज्यान जान सक्ने बताएकाले रक्सीकै कारण ज्यान गएको देखिएको भन्दै अदालतले उनलाई १ वर्ष कैद र १० हजार जरिवानाको फैसला सुनाएको हो।

यो पनि पढ्नुहोस्

अदालतमा रक्सी बहस : के होला भीमबहादुरका नाबालक छोराछोरीको भविष्य?सोमबार, असार २२, २०७७

सीताको उपचार गरेका हेल्पिङ ह्यान्डस् अस्पतालका डा हेमबहादुर लिम्बूले अदालतमा बकपत्र गर्दा समेत मृतकको पटकपटक रक्सी सेवन गरी क्रोनिक लिभर डिजिज भएको, उक्त अवस्थामा रक्तस्राव हुँदा रगत रोक्न सक्ने क्षमतामा कमी हुने भएकाले त्यसले मृत्युसमेत हुने, कलेजोको रोग अन्तिम अवस्थाको भई जण्डिस देखा परिसकेको, मदिरा सेवन गरेमा जुनसुकै बेला पनि बिरामीको मृत्यु हुनसक्ने अवस्था भन्दै बयान दिएका थिए। त्यस्तै उनीहरुबीचको झगडा देखेका भीमबहमदुरका छोराछोरीले समेत बुवाले कुटेर नमारेको बयान दिएका थिए।

कसूरदारले पत्नीलाई मार्ने नियतले कुनै कार्य नगरेको, अत्यधिक रक्सी सेवनको कारण क्रोनिक लिभर डिजिज भई मृतकको कलेजोमा समस्या देखिएकोले अत्यन्त कमजोर स्वास्थ्य अवस्थामा भएको बेला तर्साउन सामान्य हप्कीदप्की गरेको, सीताले आफ्नो टाउको आफैं भित्तामा ठोक्काई सोही कारण मरेको पुष्टि भएको फैसलामा उल्लेख छ।

तर मृतकको शरीरमा देखिएका नीलडामहरू सहायक हुनसक्ने आशंका चिकित्सकले बकपत्रमा उल्लेख गरेकाले उनलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको फैसलामा उल्लेख गरिएको छ। 

भीमबहादुरले कसुर गर्दाको अवस्था र आमाको मृत्युपश्चात् टुहुरा छोरारछोरीको अभिभावकत्व दिनुपर्ने, बालबच्चा पढाउने र कोठाभाडा र रासन, पानी जुटाउनुपर्ने देखिएकोले भीमबहादुरलाई कैदमा राख्नुको सट्टा त्यसबापत रकम लिई छोड्न सकिने पनि फैसलामा उल्लेख छ।

यो पनि पढ्नुहोस्

अदालतमा रक्सी बहस :  भीमबहादुरका नाबालक छोराछोरीको उद्धारबिहीबार, साउन १, २०७७

प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
अवैध हतियारसहित युवक पक्राउ मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९... बुधबार, असार २५, २०८२
झापामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ पक्राउ पर्नेमा पश्चिम बंगालको दार्जिलिङ घर भएका २५ वर्षीय प्रतीक अग्रवाल हुन्। बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
वीरगञ्ज महानगरमा सार्वजनिक शौचालय नहुँदा समस्या बिहीबार, असार २६, २०८२
तस्बिरमा हेर्नु बाढीले ध्वस्त बनाएको टिमुरेदेखि रसुवागढी क्षेत्र बिहीबार, असार २६, २०८२
सिन्धुपाल्चोकको भोटेकोशी इकुमा बिहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध बिहीबार, असार २६, २०८२
पौडी सिक्न गएका बालकको डुबेर मृत्यु बिहीबार, असार २६, २०८२
रवि लामिछानेलाई मनिषाको समर्थन बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित बुधबार, असार २५, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
मैले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस फर्किएनन् भनेको होइन् : सांसद सोबिता बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्