• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
हामीलाई दन्तबझान गर्ने फुर्सद छैन
64x64
केपी शर्मा ओली शुक्रबार, पुस २४, २०७७  १५:५३
1140x725

हामीलाई उहाँहरू जस्तो गाली गलौज गर्ने र दन्तबझान गर्ने फुर्सद छैन। हामीलाई देश विकास गर्नु छ। हामी कुरामात्र गरिरहेका छैनौं।

देशमा अहिले संकटजस्तो अवस्था देखिएको छ। संघीयता जाने भयो‚ संविधान जाने भयो भनेर केही व्यक्तिहरू कराइरहेका छन्। पचास वर्षअघि गणतन्त्रका लागि १४ वर्ष जेल बसेको थिएँ। अनि अहिले गणतन्त्रवादी होइन भन्नेहरू छन्। उनीहरूका नानीभन्दा नाना ठूलो र मान्छेभन्दा कुरा ठूला छन्।

केहीले सोचेका होलान् हामी हटेपछि अब पार्टी कसरी चल्छ भनेर दुई चार जना मान्छे हिँडिरहेका छन्। पिलो निचोरिएको जसरी निचोरिँदैमा देशका जनतालाई सुखी र समृद्ध बनाउने उद्देश्य कमजोर हुँदैन। नुहाउँदा पनि दुई चारवटा केस झरेर जान्छ‚ के हुन्छ? 

५४ सालमा पनि चोइटिएर जानेहरू थिए। म उहाँहरूलाई भन्न चाहन्छु- १० वटा सिट ल्याएर देखाउनुस्। उहाँहरू ठूल्ठूला कुरा गरिरहनुभाछ। 

जसलाई छोरी‚ बुहारी र आफन्तको मतलब छ। यो पार्टी छोरी बुहारीको पार्टी होइन‚ यो पार्टी नेपाली जनताको पार्टी हो। पहिला उहाँहरूका आँखा आफन्ततिर होइन देशतिर फर्काउनुहोस्। 

उहाँहरूको ध्यान जति सबै छोरी‚ ज्वाइँ‚ सम्धी‚ सम्धिनी‚ सालो‚ नाती आदिमा ध्यान छ। मेरा पनि आफन्त होलान् तर मैले मेरा १ जना आफन्तलाई टपक्क टिप्दै राख्दै गरेको एक जना देखाइदिनुहोस्। काम लाग्छ कि भनेर मैले प्रचण्डलाई ल्याएको थिएँ। मैले पहिल्यै पनि भनेको थिएँ। धेरै साबुन स्याम्पु सकियो तर जस्ताको तस्तै। यो बानी जस्ताको तस्तै। उद्देश्य जस्ताको तस्तै। मति जस्ताको तस्तै। 

लाटोकसेरो झलल्ल घाम लागेको बेला बाहिर देख्न सक्दैन। अँध्यारोमा चल्ने‚ अँध्यारोमा हिँड्ने‚ अँध्यारोमा बाँच्नेहरू उज्यालोमा टिक्न सक्दैनन्। त्यसैले यस ठाउँमा लाटोकँसेराहरू टिक्न सक्दैनन्। 

देशका लागि काम गर्ने नदिएकाले विघटन भइसकेपछि पनि फेरि प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ भन्ने होइन। चुनाव हुँदैन भनिरहेका छन् केही व्यक्तिहरू। म फेरि दोहोर्यासउन चाहन्छु- चुनाव वैशाख १७ गते नै हुन्छ। चुनाव वैशाख २७ गते नै हुन्छ। 

खराव तत्वलाई तपाईंहरूले यहीँ ठेगान लगाउनुपर्छ। माथि गए भने दुःख दिन्छन्। 

विदेशीका इशारामा काम गर्ने तत्वलाई गाउँ गाउँबाट ठेगान लगाउनुस्। उनीहरूलाई केही गर्नै पर्दैन। त्यस्ता तत्वलाई भोट नहाले पुग्छ। 
हाम्रो देश गरिब छ। आफ्नो भूमिसमेत दावी गर्न नसक्नेहरू आँत्तिएका छन्। उहाँहरूलाई मिल्नै नसकिने त्यस्तो के पर्योो? म अध्यक्षमा चुनाव लडेर आएको हो। मेरै समर्थनमा १५ वर्ष माधव नेपाल अध्यक्षमा रहेका हुन्। पछि मसँग अध्यक्षमा लड्न खोज्नुभो अनि हार्नुभो।

मैले उनलाई २९ सालमा मोरङमा पढ्दै गरेको अवस्थामा भेटेर राजनीतिमा लाग्नुपर्छ भन्दै ३२ सालमा राजनीतिमा ल्याएको हो। अहिले चाहीँ उहाँ सिनियर रे। केपी ‌ओली जेलमा पर्दा केन्द्रीय कमिटीको सदस्य थिएँ रे। अनि म त जेलमा थिएँ। जेलमा हुँदा कसरी कमिटीमा पर्ने? म झापा आन्दोलनमा पार्टीको प्रमुख थिएँ।

आजकल प्रचण्ड एउटै गीत गाउँदै हिँड्दै हुनुहुन्छ। तीनवटा भोटा पहिला फटाएको छु मैले‚ मलाई पहिलो अध्यक्ष छाड्दिनुस् भन्नुभो अनि मैले मानिदिँएँ रे। म ८ वर्ष जेल बसिसकेको थिएँ जब उहाँ ३८ सालमा गोरखामा मास्टरी गर्दै हुनुहुन्थ्यो। २७ सालमा म जेलमा परिसकेको थिएँ। म २५ सालमा सुस्ता महेशपुरका विषयलाई लिएर आन्दोलन गरेर पक्राउ परेको मान्छे हो।

कहिले हो २०२५ साल भनेको पुष्पकमल दाहाल जी थाहा छ? कति क्लासमा पढ्दै हुनुहुन्थ्यो? वहाँले राजनीतिक शब्द सुन्नुभएको थिएन होला जब म संघर्षको मैदानमा थिएँ।

पुष्पकमल दाहाल उहाँ उमेरमा मभन्दा ३ वर्ष जेठो हुनुहोला तर राजनीतिमा १० वर्ष जेठो हो म। अनि तीनवटा भोटो रे! अलिक  चाहिने सुहाउने कुरा गर्नुपर्छ नि।

जाली कुरा पनि कति। संसद भंग भइसकेपछि अविश्वास प्रस्ताव लानुभो। ढिलो भइसकेपछि मसँग छिटै आएको हो प्रस्ताव भनेर सही गरेछन्। किर्ते गर्नेको आदत जून ओहोदामा पुगे पनि बानी हट्दो रहेनछ। केपी ओलीलाई झुठ बोल्नु छैन।

हामी पञ्चायती तानाशाही भएका बेला त्यसलाई ढालेर अहिले यस ठाउँमा आइपुगेका छौं। पञ्चायत ढालेर‚ राजतन्त्र ढालेर अहिले संघीय गणतन्त्र ल्याएका छौँ। यो व्यवस्था हामीले ल्याएका हौं। 

(धनगढीमा आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री ‌ओलीले गरेको सम्बोधनको संपादित अंश।)

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
केपी शर्मा ओली
लेखकबाट थप
एमालेभित्रका 'विपक्षी'को चर्को आलोचना गर्दै प्रधानमन्त्रीले पढे सरकारको 'नीति-कार्यक्रम' (पूर्णपाठ)
नेकपामा जस्तो भाँडभैलो संसारका कुनै पार्टीमा हुँदैन
जो भन्यो उही न्यायाधीश चाहिने भए किन चाहियो अदालत?
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्