• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : निर्माण सम्पन्‍नपछि सञ्‍चालनका लागि थप एक वर्ष कुर्नुपर्ने अवस्था आउँदै
64x64
उत्तम काप्री आइतबार, चैत २२, २०७७  १८:५८
1140x725

काठमाडौं- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अहिले ७० प्रतिशतको हाराहारीमा सम्पन्‍न भइसकेको छ। विमानस्थल निर्माण सम्पन्‍न गरिसक्नु पर्ने समय २०२१ को जुलाईसम्म हो।

सरकारले तोकिएकै समयभित्र सम्पन्‍न गर्दै आगामी आर्थिक वर्षबाट सञ्‍चालनमा ल्याउने बताउँदै आएको छ। विमानस्थल निर्माणको काम जुलाईसम्ममा नसकिए पनि यही वर्ष (२०२१) भित्र भने सम्पन्‍न हुने निश्चितजस्तै भएको छ।

विमानस्थल निर्माणको काम तोकिएको समयभन्दा छ महिना अगाडि नै सम्पन्‍न गर्ने ठेकेदारको लक्ष्यमा कोरोनाले असर पारेको थियो। यद्यपि, अहिले भौतिक संरचना निर्माणको काम सकेर फिनिसिङको काम भइरहेको छ।

तर, विमानस्थल सञ्‍चालनमा अवरोध गर्ने रिठ्ठेपानी डाँडो कटानको काम भने ढिला हुने देखिएको छ। डाँडो कटानीका लागि उक्त स्थानमा रहेको रुख कटानीमा वन तथा वातावरण मन्त्रालयले फास्ट-ट्रयाकबाट अनुमति नदिएर लामै प्रक्रियामा गर्नुपर्ने गरी स्वीकृत दिएको छ।

डाँडो कटान गर्नका लागि सरकारी अनुमतिमा ढिलाइ हुँदा विमास्थल निर्माण भए पनि उडानका लागि तयार हुन थप समय पर्खिनुपर्ने समय आउनसक्ने आयोजना सम्बद्ध नेपाल नागरिक उड्‍डयन प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरवका आयोजना प्रमुख प्रदीप अधिकारी बताउँछन्।

‘पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकांश भौतिक पूर्वाधारको बाहिरी संरचना निर्माण भइसकेका छन्। यन्त्र उपकरण जडान तथा फिनिसिङको काम बाँकी रहेको विमानस्थल व्यावसायिक उडानका लागि तयार हुन अब बढीमा ९/१० महिना लाग्‍नेछ,’ अधिकारीले नेपाललाइभसँग भने,  ‘तर, डाँडो कटानीको काम ढिला हुने हुँदा विमानस्थल सञ्‍चालन गर्न केही समय कुर्नुपर्छ।'

इन्जिनियरिङ, प्रोक्युर्मेन्ट, कन्स्ट्रक्सन र फाइनान्सिङ (ईपीसीएफ) मोडालिटीमा चिनियाँ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ। विमानस्थल निर्माणमा २३ अर्ब रुपैयाँ खर्च हुनेछ। त्यसबाहेक पनि जग्गा मुआब्जामा प्राधिकरण थप रकम खर्च गरेको छ।

विमानस्थलमा एकतर्फी मात्र उडान तथा अवतरण एप्रोच गर्नुपर्ने बाध्यात्मक अवस्था छ, जुन रिठ्ठे डाँडोपट्टीबाट हो।  ‘यही डाँडो कटानका लागि भन्दै विमानस्थल निर्माण आयोजना, नेपाल नागरिक उड्‍डयन प्राधिकरण तथा पर्यटन मन्त्रालयले द्रूतमार्ग खोजेका थिए। तर, वन तथा वातावरण मन्त्रालयले पूरक वातावारणीय प्रभाव मूल्यांकन गरेर मात्रै कटानी गर्न स्वीकृति दिएको छ। जसका कारण विमानस्थल सञ्‍चालन समय लम्बिने प्राधिकरण महानिर्देशक राजन पोखरेल बताउँछन्। ‘फास्ट-ट्रयाकबाट रुख काट्ने निर्णय गराउँदै डाँडा कटानी गर्नुपर्छ,’ पोखरेलले भने, ‘यसका लागि पुन: नयाँ तवरबाट निर्णय गराउने तयारी भइरहेको छ।’

डाँडामा रहेका ६०० वटा रुख काट्नुपर्ने प्राधिकरणको ठहर छ। प्राधिकरणले सोहीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत 'ब्रिफिङ' गरेको थियो। प्रधानमन्त्रीले पनि प्राधिकरणको प्रस्तावअनुसार काम हुने  प्रतिबद्धता जनाएका थिए। तर, वन तथा वातावरण मन्त्रालयले पूरै प्रक्रिया पूरा गरेर मात्रै काम गर्न दिने गरी मन्त्रिपरिषद्‍बाट निर्णय गराएको छ।

यस्तो छ निर्णय:

विमानस्थल सञ्‍चालनमा अवरोध खडा हुने डाँडामा रहेको रुख कटानी गर्न फास्ट-ट्रयाकबाट आदेश दिन सहमति भएको अवस्थामा वन मन्त्रालयले पहिलेकै अवस्थामा पुर्‍याउँदा समस्या उत्पन्‍न हुने अवस्था आएको प्राधिकरणको तर्क छ।

वन मन्त्रालयले रुख कटानका लागि प्राधिकरणले पूरक वातावरणीय परीक्षण अध्ययन गराउनुपर्ने र सो अध्ययन रिपोर्ट स्वीकृत भएपछि मात्र रुख कटाउन गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेको थियो। सोही आधारमा निर्णय भएपछि पूरक ईआईए गरेर मात्र रुख काट्नुपर्ने भएको मन्त्रिपरिषद्‍को निर्णयमा उल्लेख छ।

कुनै पनि आयोजना निर्माणको क्रममा थप वन, जंगल तथा क्षेत्रफल उपयोग गर्नुपर्ने भएमा पूरक ईआईए गर्नुपर्ने कानुनी व्यवस्था छ। यसरी पूरक ईआईए गर्दा ईआईए  गर्दाको जस्तै समय र प्रक्रिया आवश्यक पर्ने भएकाले त्यसका लागि नै कम्तीमा एक वर्षको समय लाग्‍ने प्राधिकणको भनाइ छ।

रुख तथा डाँडो कटानी छ महिनाभित्रै गर्न संसदीय समितिले दिएको निर्देशनसमेत वन तथा वातावारण मन्त्रालयले उल्टाउँदै सबै प्रक्रिया पूरा गरेर काम गर्नुपर्ने गरी निर्णय गरेको हो।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान हिमालयन नेचरलगायतका संस्थाद्वारा सञ्चालित कनेक्ट परियोजनाअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीहरूमा सौर... सोमबार, असार २३, २०८२
त्रिभुवन विमानस्थल साँघुरो हुँदा यात्रु छिटो आइपुग्छन्, लगेज आउन ढिलो हुन्छ: मन्त्री पाण्डे विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरू छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै... आइतबार, असार २२, २०८२
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल शनिबार काठमाडौँमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रि... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्