काठमाडौं– सदर चिडियाखाना ललितपुरमा आउने हरेक दर्शकको जिज्ञासा हुन्छ, ‘नयाँ चिम्पान्जी जोडी कता छ ?’ दैनिक रुपमा सयौंको संख्यामा आउने दर्शकले हेर्न छुटाउनै नचाहने जनावरको रुपमा चम्पा र चिम्पु भएका छन्।
हरेकले आफ्नो मोबाइलबाट उनीहरुको फोटो/भिडियो खिच्छन्। फेसबुक, इन्टाग्राम र अन्य सामाजिक सञ्जालमा राख्छन्। केहीले त सेल्फी खिच्छन् पिंजडा बाहिरबाटै।
यसरी मानिसहरु आएपछि चम्पा र चिम्पु पनि निकै मख्ख पर्दै यताउता गरिरहन्छन्।











तस्बीरहरु : मनिष अर्याल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।