• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
यी युवा जो दोब्बर-तेब्बर बढी उमेरका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्
64x64
कल्पना घिमिरे मंगलबार, कात्तिक २९, २०७९  ०७:१३
1140x725

काठमाडौं– मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उमेरले २५ वर्षदेखि १०० पुग्नै लागेका उम्मेदवारसम्म मैदानमा छन्। २५ वर्ष उमेरका उम्मेदवार २० जना छन् भने ३० वर्ष मुनिका १ सय ९५ जना युवा उम्मेदवार चुनावी मैदानमा छन्।

यस्तै ६८ वर्ष माथिका मात्र १ सय २० जनाले उम्मेदवारी दिएका छन्।

गोरखा- २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका अब्दुस मियाँ २९ वर्षका छन्। उनी ९९ वर्षीय टीकादत्त पोखरेलसँग प्रतिस्पर्धामा छन्। पोखरेल मंसिर ४ को चुनावका सबैभन्दा पाका उम्मेदवार हुन्। उनको उमेर अब्दुसको भन्दा तीन गुणा बढी छ।

इलाम- २ बाट ३० वर्षीय प्रकाश सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले नेकपा एमालेका शीर्ष नेता तथा पूर्वसभामुख ६९ वर्षीय सुवासचन्द्र नेम्वाङसँग प्रतिस्पर्धा गर्दैछन्। नेम्वाङ र प्रकाशबीचको उमेर दोब्बर बढीले फरक छ।

झापा- १ बाट २५ वर्षीय विकाश राजवंशीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले आफ्नो उमेरभन्दा झण्डै तीन गुणा बढी उमेरका जनता समाजवादी पार्टीकी ७० वर्षीया राधा थापासँग प्रतिस्पर्धा गर्नु पर्नेछ।

झापा- ५ मा २५ वर्षीय तीर्थेश्वर चौधरी उम्मेदवार बनेका छन्। उनी पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन्। ७० वर्षका ओलीको उमेर चौधरीको भन्दा झन्डै तीन गुणा बढी छ।

सुनिलकुमार शाह मोरङ- २ का स्वतन्त्र उम्मेदवार हुन्।  उनको प्रतिपस्पर्धा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालासँग हुँदैछ। ६८ वर्षीया सुजाताको उमेर शाहको भन्दा दोब्बर छ।

मोरङ- ६ मा २७ वर्षीय स्वतन्त्र उम्मेदवार सुशील खड्का र ७२ वर्षीय कांग्रेस नेता डा. शेखर कोइरालासँग प्रतिस्पर्धा हुँदैछ। 

यसैगरी सुनसरी- ३ मा पिछडावर्ग निषाद दलित जनजाति पार्टीबाट २५ वर्षीय कुन्दन बहरदार चुनावी मैदानमा छन्। उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग हुँदैछ। गच्छदार ६८ वर्षका भए। गच्छदारको उमेर कुन्दनको भन्दा गच्छदार दुई गुणाभन्दा धेरै छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका २५ वर्षीय निरञ्जनप्रसाद कुशहवाले सप्तरी- १ बाट उम्मेदवार हुन्। उनी आफूभन्दा तीन गुणा बढी उमेरका जनता समाजवादी पार्टीका नेता नवल किशोर साह सुडीसँग प्रतिस्पर्धामा छन्। सुडी ७३ वर्षका भए। 

धनुषा- २ का स्वतन्त्र उम्मेदवार बद्रीप्रसाद यादव पनि २५ वर्षकै भए। उनी जनता समाजवादीका ७३ वर्षीय आनन्द यादवसँग प्रतिस्पर्धा गर्दैछन्।

महोत्तरी- ३ बाट स्वतन्त्र उम्मेदवार बनेका २९ वर्षीया सर्विन्द्र यादव र ३० वर्षीया इन्द्रजितकुमार यादव ८० वर्षीय महन्थ ठाकुरसँग प्रतिस्पर्धा गर्दैछन्। लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता ठाकुर उनीहरुभन्दा झन्डै तीन गुणा जेठा हुन्।

सर्लाही- २ बा स्वतन्त्र उम्मेदवार बनेका श्रवण साह २७ वर्षका भए भने अर्का उम्मेदवार सतीशकुमार चौधरी २८ वर्षका। उनीहरुको प्रतिस्पर्धा ८५ वर्षीय महिन्द्र राय यादविसँग हुनेछ।

रौतहट- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका मिस्टर सूर्यदेव कोइराला, स्वतन्त्र उम्मेदवार राहुलकुमार मिश्र, मोहम्मद जिउल हक र नेपाल सुशासन पार्टीका रंजितकुमार पटेल उम्मेदवार छन्। उनीहरु सबैको उमेर ३० वर्ष मुनि छ। उनीहरुले ६९ वर्षीया एकिकृत समाजवादीका शीर्ष नेता माधवकुमार नेपालसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

यस्तै, रौतहट- ३ मा स्वतन्त्र उम्मेदवार २५ वर्षका सुरेश कुमार यादव छन्। उनीसँग प्रतिपर्धामा निकै पाको उमेका स्वतन्त्रकै महेन्द्रप्रसाद चौधरी छन्। चौधरी अहिले ७० वर्ष पुगिसकेका छन्।

पर्सा- १ का स्वतन्त्र उम्मेदवार २७ वर्षीया नौसाद अन्सारी लोकतान्त्रिक समाजवादी पार्टीका ७५ वर्षीय लक्ष्मणलाल कर्णसँग प्रतिस्पर्धामा छन्। उनीहरुबीच तीन गुणाको उमेर अन्तर छ।

काठमाडौं- ५ बाट स्वतन्त्र उम्मेदवार २७ वर्षीया रन्जु न्यौपाने नेकपा एमालेका शीर्ष नेता ६८ वर्षीय ईश्वर पोखरेलेसँग प्रतिस्पर्धा गर्नेछन्। रन्जुभन्दा ईश्वरको उमेर दुईगुणा भन्दा बढी धेरै छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  ०७:१३
  • #चुनाव_२०७९
  • #उम्मेदवार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्