• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
१–२ दिनको भन्सार काटेर नेपाली सडकमा हप्तौं गुड्छन् भारतीय गाडी 
64x64
शेरबहादुर ऐर सोमबार, माघ २९, २०८०  ०८:०४
1140x725

धनगढी– केही दिन अगाडि, रातिको समयमा धनगढी भन्सारनजिक राखिएको थियो– डीएलबीसीएएस ५६९९ नम्बरको कार। यो सवारी भारतीय नम्बर प्लेटको हो। उक्त सवारी दैनिकजसो सोही क्षेत्रमा रातिको समयमा पार्किङ्ग गरेर राखेको देखिन्छ।

भारतबाट आउने नागरिकले बढीमा ७ दिनका लागि प्रतिदिन कारको लागि ३००, मोटरसाइकलको लागि १५० र टेलरसहितको ट्याक्टरका लागि ७५० रुपैयाँ भन्सार काट्नु पर्ने छ। तर धनगढीसहित कैलाली जिल्लाका धेरै ठाउँमा भारतीय नम्बरप्लेटका सवारी साधनहरु हप्तौंसम्म निर्वाध गुडिरहेका पाइन्छन्। यस्ता सवारीका साधनले १ या २ दिनको मात्रै भन्सार काटेका हुन्छन्। 

नाकामा केही वर्षयता धनगढीमा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग बढ्दै गएको छ। ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ नगर्दा भारतीय नम्बर प्लेटका सवारीबाट भन्सारले राजस्व गुमाउनुपर्ने अवस्था रहेको छ।

भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खडकाले भारतीय नम्बर प्लेटका सवारीबाट निश्चित शुल्क लिइ प्रवेश गराउने नियम रहेको बताए। उनले भने, ‘सरकारले सीमित अवधिका लागि भारतीय सवारी साधनलाई प्रवेश गराउन शुल्क लिने गरेको छ। नाकाबाट प्रवेश भएपछि कुन सवारी कुन सडकमा गुडे भन्ने हाम्रो चासोको विषय पनि होइन्।’ तर तोकिएको दिनभन्दा बढी समय कुनै पनि भारतीय नम्बर प्लेटका सवारी यहाँ गुडाउन नमिल्ने उनको भनाइ छ।

भन्सारले शुल्क लग्नेबाहेक त्यस्ता सवारी साधनको नियमनमा कुनै अधिकार नरहेको उनले बताए। ‘त्यस्ता सवारी साधनलाई चेकजाँच गरी कारबाहीको दायरामा ल्याउने काम ट्राफिक प्रहरीको हो,’ उनले भने।

Ncell 2
Ncell 2

भन्सार कार्यालयको तथ्याङ्कअनुसार भारतबाट दैनिकजसो २ देखि ३६ बढी भारतीय नम्बर प्लेटका सवारी साधन धनगढी आउने गरेका छन्। उनले भने, ‘दैनिक कति सवारी साधन प्रवेश गर्छन् भन्ने यकिन भन्न सकिँदैन। तर औसतमा दैनिक दुईटा भारतीय नम्बर प्लेटका सवारी साधन यो नाकाबाट प्रवेश गरेको देखिन्छ। कहिलेकाहीँ एकैदिन ३६ भन्दा बढी सवारी यहाँ घुम्न भनी नाकाबाट प्रवेश गरेको पनि देखिन्छ।’

उनका अनुसार भारतबाट त्रिनगर नाका भएर घुम्न आउने भारतीय नम्बर प्लेटका सवारीले १ हप्तासम्मको समय लिएर आउने गरेका छन्। तर त्यसपछि ती गाडि यही गुडिरहेका हुन्छन् वा हुँदैन भन्नेबारे भन्सारले चासो नराख्ने उनले बताए।

भारतीय नम्बर प्लेटका सवारी अनुमति अवधिभन्दा बढी यही बस्नेमात्र नभइ तोकिएको क्षेत्रभन्दा बाहिर पनि घुम्न जाने गरेको पाइएको छ।
भारतीय नम्बर प्लेटका सवारीले प्रवेश भएको नाकाबाट १० किलोमिटरसम्म मात्र घुम्न जान पाउने नियम रहेको छ। तर धनगढीलाई देखाउँदै भारतीय नम्बर प्लेटका सवारी अत्तरिया, खानीडाँडा, कर्णाली लगायतका क्षेत्रमा पनि पुग्ने गरेका छन्।

यसबीचमा थुप्रै ट्राफिक चेकपोस्ट रहेको भए पनि भारतीय नम्बर प्लेटका सवारीलाई ट्राफिक प्रहरीले कारबाही गर्न नसकिरहेको स्थानीयहरुको गुनासो रहेको छ। एक स्थानीयले भने, ‘ट्राफिक प्रहरीले पैसा लिएर उनीहरुलाई छोड्ने गरेको छ।’

ट्राफिक प्रहरीको फितलो व्यवस्थापनका कारण भारतबाट आएका सवारी साधन समेत समस्यामा पर्ने गरेका छन्। सीमा क्षेत्रबाट आउने भारतीय सवारी साधनलाई सीमा नाकामा नेपाल प्रवेश गर्दा आवश्यक पर्ने कागजातहरुका बारेमा जानकारी नगराउँदा ८–१० वटा ट्राफिक युनिट कटेपछि भारतीय सवारी साधन रोकेर रकम असुली गर्ने गरेको उनको भनाइ छ।

सुदूरपश्चिम ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिल उप्रेतीले ट्राफिक प्रहरीले नियम अनुसार नै काम गरिरहेको बताए। उनले भने,‘कुनै पनि बहानामा रकम नलिने र सवारी नियमलाई कडाइका साथ लागु गरेका छौँ।’ उनले भारतीय नम्बर प्लेटका सवारी साधनका कागजपत्र हेरेर नियमअनुसार गुड्न दिइरहेको बताए।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता टोकियोस्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा नेपाल-जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको उनको सचिवालयले ज... शुक्रबार, जेठ ९, २०८२
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता – प्रचण्ड ताराखोला गाउँपालिकाद्वारा आयोजित एक कार्यक्रममा उनले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडकको विस्तार र कालोपत्र गर्न सरक... शुक्रबार, जेठ ९, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन शुक्रबार, जेठ ९, २०८२
बेलायतले मौरिससलाई दियो चागोस टापुहरू शुक्रबार, जेठ ९, २०८२
परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता शुक्रबार, जेठ ९, २०८२
सर्वोच्चमा रवि र छविका रिटमाथि आज पनि सुनुवाइ शुक्रबार, जेठ ९, २०८२
दाहसंस्कारको तयारी गर्दै गरेको बालिकाको शव प्रहरी नियन्त्रणमा, शंकास्पद मृत्यु भएको आशंका शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्