• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
एक वर्षमा एक हजारबढी नेपाली श्रमिकले विदेशमा गुमाए ज्यान
64x64
कल्पना घिमिरे शनिबार, साउन १२, २०८१  १४:४७
1140x725

काठमाडौं– गत आर्थिक वर्ष २०८०/०८१ (एक वर्षभरी) मा वैदेशिक रोजगारीका लागि साढे ७ लाख नेपाली विदेशिएका छन्। सोही अवधिमा १ हजार ३४६ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन्। २०८० साउन १ देखि ०८१ असार मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिएर ७ लाख ४१ हजार २९७ नेपाली विश्वभरका १४९ मुलुकमा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ।

रोजगारीका निम्ति नेपाली एसिया, अस्ट्रेलिया, अफ्रिका, युरोप, दक्षिण अमेरिका र उत्तर अमेरिका महादेशका धेरैजसो देशमा पुगेका विभागले जनाएको छ। संयुक्त राष्ट्रसंघमा हाल १९३ देश सदस्य छन्। तीमध्ये ७७.२० प्रतिशतमा नेपाली रोजगारीका लागि गएको विभागको भनाइ छ।

गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएका मध्ये सबैभन्दा बढीको रोजाइमा युनाइटेड अरब इमिरेट्स (यूएई) परेको छ। यूएईमा सबैभन्दा बढी एक लाख ९३ हजार ४३८ जना गएका छन्। सबैभन्दा कम अल्जेरियालगायत १७ देशमा एक÷एकजना मात्र गएका छन्।

सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएका देशमा क्रमशः यूएई, साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, क्रोएसिया, रोमानिया, जापान, दक्षिण कोरिया, बहराइन, माल्दिभ्स, मौरिसस, साइप्रस, ओमान र माल्टा छन्। उक्त अवधिमा दोस्रो ठूलो संख्यामा नेपाली रोजगारीका लागि साउदी अरेबिया गएका छन्। साउदी अरेबियामा १ लाख ४१ हजार ५०२ नेपाली गएका हुन्।

यस्तै, गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा कतारमा एक लाख ३४ हजार ६६९, मलेसियामा एक लाख तीन हजार ४४२, कुवेतमा ४० हजार ३६८, क्रोएसियामा १५ हजार ३६४, रोमानियामा १५ हजार २१, जापानमा १३ हजार ८६४ र दक्षिण कोरियामा १३ हजार २६ नेपाली गएका छन्।

बहराइनमा ९ हजार ८०६, माल्दिभ्समा ७ हजार ४५५, मौरिससमा ७ हजार ४०८, साइप्रसमा ६ हजार ९५०, ओमनमा ५ हजार ९१० र माल्टामा ५ हजार ६६८ नेपाली रोजगारीका निम्ति श्रम स्वीकृति लिएर गएका छन्।

१ हजार बढिले गुमाए ज्यान
वर्षभरिमा १ हजार बढि नेपाली श्रमिकले बोर्ड  ज्यान गुमाएका छन्। गत आर्थिक वर्ष २०८०÷०८१ मा वैदेशिक रोजगारमा गएका १ हजार ३४६ जना नेपाली श्रमिकले ज्यान गुमाएको बोर्डले जनाएको छ। जसमध्ये ४४ जना नेपालीले कार्यस्थल दुर्घटनाबाट ज्यान गुमाएका छन्। यस्तै हृदयघात हुँदा १८९ जना नेपाली श्रमिकको ज्यान गएको बोर्डको तथ्यांकमा उल्लेख छ। सडक दुर्घटनाबाट १३५ जना नेपालीको  ज्यान गएको तथ्यांकमा उल्लेख छ। प्राकृतिक मृत्यूबाट २१० जना नेपालीले ज्यान गुमाएका छन्।  २८ जना क्यान्सर, ४७ जना विरामी परेर मृत्यु भएको बोर्डको तथ्यांकमा उल्लेख छ।

यस्तै ६१ जना थाहा नभएको, ३० आत्महत्या, मृगौला रोगले ३ जना, ७ जना हत्या, ७ कोभिड १९, २८७ रोग, ८७ अन्य कारणले मृत्यु भएको र ५४ जना श्रमिकको के कारण मृत्यु भएको भन्ने बारे अनुसन्धान भइरहेको बोर्डले जनाएको छ। 

सबैभन्दा धेरै मृत्यु खाडीमा
वैदेशिक रोजगारीका लागि नेपालीहरु सबैभन्दा धेरै खाडी मुलुकमा गएको तथ्यांक छ। यस्तै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु मृत्यु हुनेमध्ये पनि सबैभन्दा धेरै खाडी मुलुकमा नै रहेको पाइएको छ। जसमध्ये नेपाली श्रमिक मृत्यु हुनेमा सबैभन्दा बढि साउदी अरेबियामा रहेको बोर्डको तथ्यांकमा उल्लेख छ। साउदी अरेबियामा ३४८ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन्। यस्तै दोस्रोमा मलेसिया रहेको छ। मलेसियामा ३४५ जना श्रमिकले विभिन्न कारणवस  ज्यान गुमाएका छन्। 

यस्तै नेपाली श्रमिकको मृत्यु हुने तेस्रो स्थानमा कतार चौथो युएई र पाँचौँ कुवेत रहेको तथ्यांकमा उल्लेख छ। कतारमा २४०, युएईमा २३१ र कुवेतमा ६२ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन्।

यस्तै द.कोरियामा २८ बहराइन १७, जापान १७  रोमानिया १२, क्रोएशिया ९, ओमान ५, पोल्याण्ड ४, जोर्डन, माल्दिभ्स र मौरिससमा ३÷३ जना, साइप्रस, इजराइल, माल्टा, रसिया, ससेस्ज र उज्बेकिस्तानमा २÷२ जना, इजिप्ट, हङकङ, काजकिस्तान, मोजाम्बिक, न्यूजिल्याण्ड, वेलायत र अफगानिस्तानमा १÷१ जना नेपाली श्रमिकले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ। 

४७ करोड बढी आर्थिक सहायता प्रदान
विदेशमा मृत्यु हुने नेपाली श्रमिकमध्ये ९०७ जनाले क्षतिपूर्तिवापत रकम प्राप्त गरेका छन् भने ४३९ जनाले क्षतिपूर्ति पाउन बाँकी रहेको बोर्डको तथ्यांकमा  उल्लेख छ। ९०७ जनालाई बोर्डले ४७ करोड  ६२ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्तीवापत रकम वितपरण गरेको छ। जसमध्ये ७ लाख रुपैयाँ प्राप्त गर्ने ६७२ जना रहेका छन् भने उनीहरुले ४७ करोड ४लाख रुपैयाँ प्राप्त  गरेका छन्।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ साहले प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी र नायव सुब्बाहरू मदन चौधरी तथा सञ्जय मण्डललाई बर्खास्त गर्न निर्देशक पा... सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान अन्सारी नक्कली भारतीय नोट प्रकरणमा दोषी ठहर भएपछि ललितपुरको नख्खु कारागारमा ६ वर्षको कैद सजाय भुक्तान गरी आइतबार छुट्ने क्रममा थिए ।... सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिका रूपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै... सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्