• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
साउन दोस्रो सातासम्म ९२ प्रतिशत रोपाइँ सकियो, धान रोपाइँ क्षेत्र बढ्ने अनुमान 
64x64
कल्पना घिमिरे सोमबार, साउन १४, २०८१  १८:४५
1140x725

काठमाडौं– साउनको दोस्रो साता (साउन १३  गते) सम्म देशैभर ९२.४ प्रतिशत धान रोपाइँ सकिएको छ। गत वर्षको यसै अवधिमा ७८.१ प्रतिशत रोपाइँ सकिएको थियो। गत वर्षको तुलनामा १४.३ प्रतिशतले रोपाइँ बढी भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। 

चालू १३ लाख ९८ हजार २७३.७३ हेक्टर जमिनमा रोपाइँ हुने अनुमान गरिएको छ। जसमध्ये साउन १३ गतेसम्म  १२ लाख ९२ हजार २२१.५७ हेक्टरमा रोपाइँ सकिएको छ।

यस वर्ष समयमा मनसुन सुरु भई नियमित पानी परेका र रासायनिक मलको पर्याप्तताका कारण छिटो रोपाइँ सकिएको  कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले बताउँछन्। यस्तै यो वर्ष अघिल्लो वर्षको तुलनामा धान रोपाइँ क्षेत्र पनि बढ्ने सम्भावना धेरै रहेको उनको भनाइ छ।

‘अघिल्लो वर्ष समयमा पानी नपरेको कारण रोपाइँ ढिला सुरु भएको थियो। त्यसकारण अनुमानित रोपाइँ क्षेत्रमा धान रोपाइँ हुन सकेन। गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ क्षेत्र घट्दैन,बढ्छ। किनकी पोहोर पानी समयमा नपर्दा धेरै स्थानमा धान रोपाइँ हुन सकेन। यो वर्ष अझै एक साता रोपाइँ हुन्छ,’ उनले भने।

सुदूरपश्चिममा ९९.६ प्रतिशत 
सो अवधिमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रोपाइँ सकिएको छ।  सुदूरपश्चिममा ९९.६ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ। गत वर्ष यसै अवधिमा सुदूरपश्चिममा ९९.२ प्रतिशत मात्रै रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। सुदूरपश्चिम प्रदेशमा १ लाख ७५ हजार ५७६ हेक्टर क्षेत्रमध्ये १ लाख ७३ हजार ७९९ हेक्टरमा रोपाइँ सकिएको हो।

यस्तै दोस्रो कर्णाली प्रदेशमा ९६.९ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्षको यसै अवधिमा कर्णालीमा ८५ प्रतिशत मात्रै रोपाइँ भएको थियो। गत वर्षको तुलनामा कर्णालीमा ६.९ प्रतिशत बढि क्षेत्रमा रोपाइँ सकिएको छ।

कर्णालीमा  ४१ हजार ९०४ क्षेत्रमा रोपाइँ हुने सरकारको अनुमान रहेको छ। जसमध्ये ४० हजार  ६२३.२ हेक्टरमा रोपाइँ सकिइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
 
३३.२ प्रतिशत बढी रोपाइँ सकियो मधेसमा
यस्तै मधेस प्रदेशमा ९२ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्षको सोहि अवधिमा मधेस प्रदेशमा ५८.८ प्रतिशत मात्रै रोपाइँ सकिएको थियो। जसअनुसर मधेस प्रदेशमा गत वर्षको तुलनामा यस वर्ष ३३.२ प्रतिशत बढि रोपाइँ सकिएको छ।

गत वर्ष मधेस प्रदेशमा समयमा पानी नपर्दा रोपाइँ  हुन नसकेको प्रवक्ता डा केसी बताउँछन्। ‘मधेसमा पनि त पानी नपर्दा रोपाइँ गर्न सजिलो छैन। सबै ठाउँमा सिँचाइको सुविधा पुगेको छैन। पोहोर सुरुमा पर्याप्त  पानि भएन। र अनुमानित रोपाइँ हुन सकेन,’ उनले भने।

मधेसमा ३ लाख ८३ हजार १५० हेक्टर क्षेत्रमा रोपाइँ हुने अनुमान छ। जसमध्ये ३ लाख ५२ हजार ४४३  हेक्टरमा धान रोपाइँ सकिएको तथ्यांकमा उल्लेख छ।

गण्डकी प्रदेशमा ९१.९ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष यसै अवधिमा ८२.३ प्रतिशतमात्रै रोपाइँ भएको थियो। गण्डकीमा ९६ हजार ५३ हेक्टर क्षेत्रमा रोपाइँ हुने अनुमान छ। जसमध्ये ८८ हजार २५२.६ हेक्टरमा रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेशमा ९१.३ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष यसै अवधिमा लुम्बिनीमा ८०.९ प्रतिशत रोपाइँ सकिएको थियो। लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने सरकारको अनुमान छ। जसमध्ये २ लाख ८४ हजार ४८५ हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको छ।

बागमती प्रदेशमा ९०.८ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष बागमतिमा ८०.१ प्रतिशत रोपाइँ भएको थियो। यो वर्ष बागमति प्रदेशमा १ लाख १२ हजार २७३ हेक्टर क्षेत्रमा धान रोपाइँ हुने अनुमान गरेको छ। जसमध्ये १ लाख १ हजार ९९४ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।

यस्तै कोशी पदेशमा ९०.७ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्षको यसै अवधिमा कोशीमा ८३.६ प्रतिशतमा रोपाइँ सकिएको थियो। गत वर्षको तुलनामा ७.१ प्रतिशतले बढि रोपाइँ सकिएको छ।

कोशीमा २ लाख ७६ हजार ३८६.७३ हेक्टरमा धान रोपाइँ हुने अनुमान छ। जसमध्ये २ लाख ५० हजार ६२४.७७ हेक्टरमा रोपाइँ सकिएको हो।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्