काठमाडौँ– प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध गरेका छन्।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै उनीहरूले उठेर विरोध गरिरहेका छन्।
अहिले सभामुख घिमिरेले रास्वपा सांसद सोविता गौतमलाई बोल्न दिइरहेका छन्। उनी अहिले बोलिरहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।