जनकपुर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ का प्रदेशस्तरका कार्यालय र १ सय ३६ स्थानीय तहका लागि कर्मचारी भर्ना नगर्न लोकसेवा आयोगसँग आग्रह गरेका छन्।
मुख्यमन्त्री राउतले मंगलबार आयोगलाई पत्र पठाउँदै कर्मचारी भर्ना नगर्न आग्रह गरेको हुन्।
प्रदेश २ मा गठन हुन लागेको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका लागि कर्मचारी भर्ना गर्ने पत्रमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।