• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
के होला नेकपाको जम्बो केन्द्रीय कमिटी बैठक?
64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ७, २०७७  १७:५५
1140x725
फाइल फोटो

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एकपछि अर्को गर्दै नयाँ विवादहरु उत्पन्न हुँदै गएकाले आगामी केन्द्रीय कमिटी बैठक अन्योल बढेको छ। पार्टी विवादसँगै कोरोना संक्रमण पनि बढ्दै गएकाले नेकपाको जम्बो केन्द्रीय कमिटी बैठक बस्ने/नबस्ने भन्ने विषयले प्रवेश पाएको हो।

गत भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकको निर्णयपछि अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको अन्तर पार्टी निर्देशनमा समेत कात्तिक १५ गतेदेखि १७ गतेसम्म तेस्रो केन्द्रीय कमिटी बैठक बस्ने उल्लेख थियो।

बैठकले महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्न केन्द्रीय कमिटी बैठक बोलाएको थियो। अन्तर पार्टी निर्देशनले दिएको समय सीमाभित्र कुनै काम नभएकाले केन्द्रीय कमिटी बस्ने शंका उत्पन्न भएको हो। असोजभित्र पार्टी एकताका बाँकी सबै काम सम्पन्न गरी सबै ध्यान महाधिवेशनमा केन्द्रित गरिने भनिएको थियो। तर, पार्टी एकताका कामले एकता भएको २ वर्ष ५ महिनामा समेत पूर्णता पाएको छैन।

एकताका सबै काम पुरा नगरी पार्टीलाई महाधिवेशनमा कसरी केन्द्रित गर्न सकिन्छ भन्दै नेताहरुले प्रश्न उठाउन छन्।

यस्तै असोज महिनाभित्र सम्बन्धित जिल्ला कमिटीहरूले पार्टीको संगठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने भनिएको थियो। अहिलेसम्म सदस्यता नवीरणको कामले समेत कुनै गति लिएको छैन।

पार्टीलाई जिवन्त राख्न तल्लो तहका नेता कार्यकर्ताभन्दा शीर्ष नेतृत्व नै गम्भीर हुनुपर्ने केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए। ‘पार्टी अहिले पनि गम्भीर संकटमा फसेको छ। अब बचाउने कि सिद्धिन दिने त्यो दुई अध्ययक्षकै हातमा छ’, उनले भने, ‘पार्टी कमिटीले गरेका निर्णय नेतृत्वले मान्दै गए मात्रै पार्टी जिवन्त र चलायमान हुन्छ।

पार्टीले निर्णय गर्दै जाने, नेतृत्वले लत्याउँदै जाँदा पार्टी एकपछि अर्को चंगुलमा फस्दै गएका दीपशिखाले बताए।

नेकपाको विधान बमोजिम ६/६ महिनामा केन्द्रीय कमिटी बैठक बस्ने व्यवस्था छ। पार्टी एकता भएको २ वर्ष पाँच महिनामा पूर्ण बैठक एक पटक मात्रै भएको छ। पहिलो बैठकमा केन्द्रीय सदस्यलाई उपस्थित गराई अध्यक्ष ओली प्रचण्डले सपथ मात्रै खुवाएर बैठक सकिएको थियो। यसअघि ०७६  माघ १५ गतेदेखि १९ गतेसम्म पूर्ण एजेण्डा सहित दोस्रो केन्द्रीय कमिटी बैठक बसेको थियो। त्यही बैठकले पार्टी र सरकारका विषयमा गम्भीर छलफल समेत गरेको थियो। बैठकबाटै पार्टी महाधिवेशन ०७७ चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय समेत गरेको थियो।

अब फेरी ९ महिनापछि बस्न थालेको केन्द्रीय कमिटी बैठक बस्ने वा नबस्ने कुनै टुंगो नभएको हो। पार्टीमा कर्णाली प्रदेशमा देखिएका विवादका विषयमा अध्यक्ष ओली प्रचण्डबीच खटपट बढ्दै गएको छ। कर्णालीको विवाद टुंग्याउने विषयमा दुई अध्यक्ष एक मत नभएपछि विवाद सतहमै छताछुल्ल भएको छ। कर्णाली प्रदेशको विवादका बाछिटाले दुई अध्यक्षलाई समेत हानेकाले अब बस्ने केन्द्रीय कमिटी बैठकलाई समेत असर पार्न सक्ने नेताहरुले बताएका छन्।

यस्तै गत भदौ २६ गतेको स्थायी कमिटी र सचिवालय बैठकले गरेको निर्णयबाट प्रधानमन्त्री ओलीले कार्यन्वयन नगरी एकलौटी ढंगले राजदूत नियूक्ति र मन्त्रिपरिषद पुनर्गठन गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट छन्। त्यस विषयमा समेत दुई अध्यक्ष सहित वरिष्ठ नेता नेपालबीच ठोस समझादरी नबनेकाले केन्द्रीय कमिटी बैठकलाई असर पर्ने देखिएको हो। तर पार्टीलाई जिवन्त छ भन्ने देखाउन पनि केन्द्रीय कमिटी बैठक तोकिएकै समयमा हुनुपर्ने सापकोटाले बताए।

यस्तै केन्द्रीय कमिटी ४ सय ४७ जनाको जम्बो कमिटीलाई कोरोना महामारीमा बैठक बसाल्न समेत गाह्रो हुन सक्ने पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले बताए। ‘काठमाडौ उपत्यकामा दैनिक एक हजारभन्दा धेरै  कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। अहिले ४ सय ४७ जना केन्द्रीय सदस्य मात्रै होइन, पिए,पिएसो अरु सुरक्षाकर्मी पत्रकार गर्दा ठूलै जमघट हुन्छ’, रिजालले भने, 'सबै केन्द्रीय सदस्यलाई राखेर बैठक बसाल्न हल पाउन गाहो पनि छ।  बैठकले कोरोना जोखिम बढाउने भएकाले सर्न सक्छ।’

तर केन्द्रीय कमिटी बैठकका विषयमा भने अहिलेसम्म कुनै जानकारी वा निर्देशन नआएको रिजालले बताए।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १७:५५
  • #नेकपा
  • #नेकपा_विवाद
  • #Dasain_2077
  • #दसैं_२०७७
  • #नेकपा_केन्द्रीय_कमिटी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ)
कांग्रेसकै नेताको नेतृत्वमा छानबिन समिति बनाउन लागिएको भन्दै रास्वपाको आपत्ति
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू
सम्बन्धित सामग्री
कांग्रेसकै नेताको नेतृत्वमा छानबिन समिति बनाउन लागिएको भन्दै रास्वपाको आपत्ति प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै रास्वपा प्रवक्ता मनिष झाले एक वर्ष अगाडि आफैँले राखेको धारणा भुलेर जसको विषयमा आशंका उब्जिएक... सोमबार, असार २३, २०८२
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको उक्त भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी र... सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएक... सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कांग्रेसकै नेताको नेतृत्वमा छानबिन समिति बनाउन लागिएको भन्दै रास्वपाको आपत्ति सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री सोमबार, असार २३, २०८२
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्