• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रतिस्पर्धी जाजरकोट निर्वाचन: ह्याट्रिक गर्ने दाउमा शक्ति बस्नेत, कमजोर छैन आचार्यको चुनौती
64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, कात्तिक ३०, २०७९  १८:०२
1140x725

काठमाडौं- ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको चर्चा देशभर छ। कर्णाली प्रदेशको जाजरकोट जिल्लामा पनि चुनावी माहोल रोचक बनिरहेको छ। 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटबाट सत्ता गठबन्धनका तर्फबाट शक्ति बस्नेत र नेकपा एमालेका तर्फबाट निरज प्रसाद आचार्य प्रतिस्पर्धामा उत्रिएका छन्। यसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट दीपक खनाल, कांग्रेस विपीबाट झलनाथ वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट राजबहादुर शाही र स्वतन्त्र उम्मेदवार नर बहादुर कार्की उम्मेदवार रहेका छन्। २०७४ सालमा जाजरकोटबाटै वाम गठबन्धन (एमाले)को सहयोगमा निर्वाचन जितेका शक्ति बस्नेतको यसपालि एमालकै उम्मेदवार निरज आचार्यसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

को हुन बस्नेत ? 
०४१ सालमा अनेस्ववियुको विद्यालय इकाइ समिति र जिल्ला समिति सदस्यबाट राजनीतिक यात्रा प्रारम्भ गरेका शक्ति बस्नेतले ०४७ सालमा नेकपा (मसाल)को सदस्यता लिएका थिए। उनी नेकपा मसालको जिल्ला समन्वय समिति क्षेत्रीय ब्यूरो सदस्य समेत बनेका थिए।

उनी ०५१ सालमा नेकपा (एकता) केन्द्रमा आवद्ध थिए। बस्नेत २०५५ सालमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुँदै ०५९ सालमा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य भए। 

1595912557.jpg

शक्तिले भेरी कर्णाली, थारुवान जस्ता क्षेत्रीय व्यूरो इन्चार्जको भूमिका निर्वाह समेत गरेका थिए। बस्नेत ०७० सालमा एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य हुँदै ०७५मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भए। 

माओवादी सशस्त्र संघर्षको समय १२ वर्षसम्म भूमिगत जीवन निर्वाह गरेका बस्नेत दुई पटक प्रहरी हिरासतमा समेत परे। माओवादी सशस्त्र संघर्षमा पूर्ण रुपमा होमिएका उनले पार्टीको भेरी कर्णाली ब्यूरो इन्चार्जको जिम्मेवारी निर्वाह गरे। थारुवान राज्य समिति इन्चार्ज,गण्डक क्षेत्रीय ब्यूरो इन्चार्ज ,केन्द्रीय कार्यालयको मुख्य सचिव, पश्चिम कमाण्ड इन्चार्ज, कर्णाली प्रदेश इन्चार्ज समेत भए।

बस्नेत ०७० सालको संविधानसभा निर्वाचनमा पनि जाजरकोट–१ बाट निर्वाचित भएका थिए। संविधानसभा र व्यवस्थापिका समितिमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका बस्नेतले ०७४को प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३२ हजार २ सय ८१ मतका साथ उनले जित हासिल गरे। उनका प्रतिद्धन्द्धी कांग्रेसका राजिवविक्रम शाहले २३ हजार २ सय ८९ मत ल्याएका थिए। 

Ncell 2
Ncell 2

बस्नेत ०६८ सालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री र ०७२ सालमा गृहमन्त्री भए। उनी ०७४ सालमा वन तथा वातावरण मन्त्री समेत भए।  

०७४ मा बस्नेतलाई  जिताउन लागिपरेका एमाले केन्द्रीय सदस्य निरज प्रसाद आचार्य यसपटक उनकै प्रतिस्पर्धी छन्। यी दुई पूर्व-सहकर्मीको प्रतिस्पर्धा यसपालि रोचक हुने देखिएको छ। 

को हुन् आचार्य? 
निरजप्रसाद आचार्य ०६४ देखि संघीय संसदको निर्वाचनमा निरन्तर सिफारिस भइरहे, तर टिकट कहिल्यै पाएनन्। यसपालि भने उनले निटक हात पारे। पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका आचार्यकोे राजनीतिक पृष्ठभूमि पनि रोचक नै छ।

०५४ सालमा १९ वर्षकै उमेरमा उनी जिल्ला विकास समितिको सदस्य भएका थिए। त्यतिबेला देशकै कान्छा जनप्रतिनिधिका रुपमा उनको चर्चा भएको थियो। त्यसअघि ०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय संघ (प्ररायु)का कान्छा केन्द्रीय सदस्यका रुपमा पनि उनले चर्चा कमाएका थिए। 

Niraj_Acharya_UML_Jajarkot1668598577.jpg

०५४ चैतमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट निरजले केन्द्रीयसँगै, तत्कालीन भेरी अञ्चल संयोजक तथा इन्चार्जको जिम्मेवारी प्राप्त गरे। केपी ओली संस्थापक रहेर ०४७मा गठन भएको प्ररायु संघको समेत सदस्य भएका आचार्य ०५८ मा केन्द्रीय कार्यालय सचिव बने । ०६३मा विराटनगरमा सम्पन्न छैटौँ राष्ट्रिय सम्मेलनबाट उनी संगठन विभाग प्रमुख र लहानमा सम्पन्न सातौँ महाधिवेशनबाट महासचिव बने। ०६२मा आचार्य युवा संघका महासचिव थिए। 

स्थानीय निर्वाचनको अंकगणित 
गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत हेर्ने हो भने जाजरकोटमा एमाले पहिलो दलको रुपमा दर्ज भएको छ। 

वडाध्यक्षहरूमा एमालेले २४ हजार ४, कांग्रेसले २२ हजार ३ सय ४२, माओवादी केन्द्रले १८ हजार ६ सय २२ र एकीकृत समाजवादीले २ हजार ३ सय ३४ मत प्राप्त गरेका थिए। हाल जाजरकोटमा लोकतान्त्रिक वाम गठबन्धनले चुनावी तालमेल गरेका छन्। माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादी पार्टीका वडाध्यक्षहरूको मतभार हर्ने हो भने कुल मत ४३ हजार २ सय ९८ रहेको छ। 

स्थानीय तहमा प्राप्त गरेको मतका आधारमा विश्लेषण गर्ने हो भने शक्ति बस्नेतलाई तेस्रो पटक पनि निर्वाचन जित्न सहज देखिन्छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १८:०२
  • #शक्ति बस्नेत
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #निरज प्रसाद आचार्य
  • #प्रतिस्पर्धी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
सेयर बजार दोहोरो अंकले बढ्यो बिहीबार, जेठ ८, २०८२
उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी सम्झदारी बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्