• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
माइतीघरमा आन्दोलित सुकुम्बासी भन्छन्- टहरा भत्काएर कहाँ जाऊँ?
64x64
धनु विश्वकर्मा बिहीबार, मंसिर १, २०७९  १९:५२
1140x725

काठमाडौं- बिहीबार दिउँसो माइतीघरदेखि बानेश्वरसम्म सडकमा केही नाराहरू बेसरी गुन्जिए। ‘मानव अधिकार सुनिश्चित गर’, ‘डोजर आतंक बन्द गर’, ‘विना विकल्प उठिबास बन्द गर’, ‘लालपूर्जा दे सरकार’ भन्दै काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका सुकुम्बासीहरू स्थायी बासको निम्ति याचना गरिरहेका थिए। 

बागमती सभ्यता एकीकृत विकास समितिले गोरखापत्रमा सूचना प्रकाशन गर्दै मंसिर ४ गतेभित्र बागमती र सहायक नदी किनारामा बनाइएका टहरा भत्काउन निर्देशन दिएको थियो। 

नहटाए आफैँ भत्काउने चेतावनी समितिको थियो।

‘म त्यही क्षेत्रमा जन्मे हुर्केँ। एक्कासि नगरले जा भन्दैमा कहाँ जाने ?’ बौद्धस्थित सुुकुम्बासी बस्तीमा बस्दै आएका श्याम कुमार पराजुली भन्छन्। समितिले १० दिनको अल्टिमेटम दिएपछि बस्तीका अन्य मानिससँग उनी पनि आन्दोलनमा निस्किएका थिए। श्यामका अनुसार बौद्धमा १ सय २५ सुकुम्बासी परिवार छन्। ‘विभिन्न बाहनामा यसरी पटक पटक हामीलाई दुःख दिइयो। चुनावमा हाम्रा भोट चाहिने अनि जितेर गए उल्टै हामीमाथि डोजर लगाउने ?’ श्याम आक्रोशित सुनिन्छन्।

सुदीप लामाका परिवार बौद्धको सुकुम्बासी बस्तीमा बसेको तिन पुस्ता भइसकेको छ। उनी यहीँ जन्मे। सधैं सरकारबाट दुःखमात्र पाइरहे। राजनीतिक दलका नेताले सधैँ आफूहरूको समस्यालाई चुनावी एजेण्डामात्र बनाएको उनको गुनासो छ।

‘चुनाव आउँदा बस्तीमा भोलि नै लालपूर्जा हातमा थमाउँछौं भन्दै मत तान्ने। तर लालपुर्जा नदिने । अब त कसैको गुनासो छैन,’ उनको गुनासो छ।

बस्तीमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालादेखि नै आतंक भइरहेकाले अब कडा विद्रोहमा उत्रिने चेतावनी सुकुम्बासीहरूको छ। ‘सूचना पाएदेखि बस्तीमा कोही निदाउन कसेका छैनन्,’ सुदीप दुःखेसो पोख्छन्। 

सुदीपको नागरिकता छ। मतदाता नामावली पनि छ। ‘सबै हुँदा हुँदै पनि वर्षौँदेखि भोगचलन गर्दै आएको बस्तीमा लालपूर्जा किन नदिने?’ उनी प्रश्न गर्छन्।

Ncell 2
Ncell 2

सरकारले लालपूर्जा दिलाएर सुकुम्बासीको व्यवस्थापन गरोस् भन्ने माग उनीहरूको छ।

मनकुमारी लामा पनि ०५० सालदेखि निरन्तर आन्दोलननमा छिन्। पटक-पटक बस्तीबाट उठाउन खोज्ने सरकारले आफूहरूलाई विकल्प नखोजिदिकएको उनको गुनासो छ। मजदूरी गरेर कमाएको पैसाले बनाएको टहरो भत्कने डरमा मनकुमारीको निद्रा हराएको छ। ‘अब त्यही टहरा भत्काए भने कहाँ जाऊँ,’ उनी दुखेसो पोख्छिन्। 

५० वर्षीया सरला सुवेदी शंखमूल नजिकैको सुकुम्बासी बस्तीमा बस्दैं आएकी छन्। उनले यसअघि यो सूचना पाएकी थिइनन्। तर अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपात हटाएको देख्दा मन त्रसित भएको उनी बताउँछिन्।

‘देशकै जनता भएर पनि सुकुम्बासीलाई विभेद राज्यले गरेको छ। हामी यो देशको नागरिक होइनौँ र?’ उनको प्रश्न छ।

रुकुम पश्चिमका भक्तबहादुर थापा २५ वर्षअघि रोजगारीको क्रममा राजधानी छिरे। उनका छिमेकीहरू बानेश्वरस्थित मिन भवन क्याम्पस पछाडि रहेको सुकुम्बासी बस्तीमा  बसेका थिए। उनी पनि त्यहीँ बस्न पुगे।  

बस्ती हटाइए कहाँ जाने ? उनीसँग यतिबेलाा विकल्प छैन। 

बालाजु क्षेत्रमा रहेको सुकम्वासी बस्तीमा बस्दै आएका रामप्रसाद तिवारी पनि आन्दोलनमा होमिएका थिए। उनको माग छ- बसिरहेको ठाउँमा बस्न पाऊँ। बागमती करिडोरका सुकुम्बासीलाई विस्थापित गर्न ९ वटा डोजर तयार पारिएको कुरा उनी सुनाउँछन्। ‘डोजर आयो भने छाती तेस्र्याउँछौँ, तर बस्ती छाड्ने छैनौँ,’ रामप्रसाद भन्छन्।

बागमती किनारमा ३५ सय सुकुम्बासी बस्दै आएका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
सिग्मा कलेजको क्यान्टिनमा आगलागी ग्यास लिक भएर भएको उक्त आगलागीले क्यान्टिनका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । बुधबार, जेठ ७, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताए । कैलाश डाँडाको संरक्षणक... मंगलबार, जेठ ६, २०८२
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उन भने, “पहिलो वर्ष त बजेट थिएन होला भनेर... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
पाकिस्तानको एक स्कूल बसमा बम विष्फोट, ५ जनाको मृत्यु बिहीबार, जेठ ८, २०८२
टेस्ट टोली बंगलादेशविरुद्धको टी–२० सिरिज जित्दै यूएईले रच्यो नयाँ इतिहास बिहीबार, जेठ ८, २०८२
म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनहमले जित्यो युरोपा लिगको उपाधि बिहीबार, जेठ ८, २०८२
विभिन्न चार वटा समितिका बैठक बस्दै बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्