• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रतिस्पर्धीलाई ‘हेभिवेट’ भनेको नरुचाउने रेखा शर्माको ‘वेट’
64x64
धनु विश्वकर्मा बिहीबार, मंसिर ८, २०७९  १२:३९
1140x725

काठमाडौं- दाङ- २ मा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै रेखा शर्माले जितेकी छिन्। निर्वाचनअघि उनले धेरै सुनेको र नमिठो लागेको एउटै शब्द हो ‘हेभिवेट’। 

तर, उनको क्षेत्रको कुरा गर्दा यही शब्दले स्थान पाइरह्यो। चुनावअघि नेपाल लाइभसँग कुरा गर्दा  पुरुष र पार्टीको पदका कारण कसैलाई एकोहोरो ‘हेभिवेट’ भनिएको भन्दै आपत्ति जनाएकी थिइन्। उनको भनाइ थियो,  ‘चुनाव अजेण्डामा लड्ने हो,  ‘वेट’ मा होइन।’

पदीय हिसाबले पोखरेल अगाडि भए पनि प्रतिस्पर्धामा पुग्दा उम्मेदवार बराबर हुने उनको भनाइ थियो। उनको चित्त दुखाइ थियो, ‘पद उहाँको ठूलो होला। वर्तमान आन्दोलनको प्राप्ति, संविधान निर्माणमा खेलेको भूमिका, कानुन निर्माणमा संसद्‌मा निभाएको भूमिका कुनै हेभिवेटको भन्दा कम छ र?’ उनको प्रश्न थियो। शर्माको यो जित संसद्बाट कानुन निर्माणमा उनले खेलेको भूमिकाको अनुमोदन हो।  

केलाई ‘हेभिवेट’ भन्ने दृष्टिकोण बदल्न पनि जरुरी छ। पार्टीमा पाएको पदलाई हेरेर ‘हेभिवेट’ भन्ने गरेको उनले आरोप लगाइन्। ‘यो व्यवस्था भनेको भुइँमान्छेलाई माथि ल्याउने व्यवस्था हो। भुइँमान्छे पनि मेहनत गर्यो भने हेभिवेट बन्न सक्छन्। त्यसैका लागि समानुपातिक व्यवस्था ल्याएका छौं’, उनले बताएकी थिइन्।

कानुन निर्माणमा खेलेको भूमिका

Ncell 2
Ncell 2

शर्माको जित संसद्बाट कानुन निर्माणमा उनले खेलेको भूमिकाको अनुमोदन हो। यसअघि संविधानसभाको निर्वाचन २०७० मा समानुपातिक सदस्य बनेकी थिइन्। त्यस्तै दोस्रोपटक २०७४ मा संघीय संसद् प्रतिनिधि सभा सदस्यमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन्। 

यसपल्ट उनको संसद् यात्रा सुरुदेखि नै अनपेक्षित बन्यो। यहाँबाट निर्वाचित भएका पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महराले प्रत्यक्षबाट चुनाव लड्ने मनसाय बनाएनन्। त्यसपछि शर्माले प्रत्यक्ष निर्वाचन लड्न अवसर पाइन्।  

२०४२ सालमा अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट राजनीतिक यात्रा तय गरेकी हुन् रेखाले। उनी २०५१ मा योङ्ग कम्युनिष्ट लिगको केन्द्रीय सदस्य हुँदै नेकपा माओवादीको केन्द्रीय सदस्य भइन्। उनी अनेमसंघ क्रान्तिकारीको अध्यक्षसमेत भइसकेकी छिन्। 

यो क्षेत्रमा सत्ता गठबन्धनको मत राम्रै थियो। तर उनले चुनावलाई अंकगणितकाे रूपमा मात्र लिएकी थिइनन्। ‘यो अजेण्डाको प्रतिस्पर्धा पनि हो,’ उनले भनेकी थिइन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटनलाई निशर्त समर्थन गर्ने महासचिव पोखरेलसँग उनको प्रतिस्पर्धा थियो। त्यसलाई उनले चुनावको समयमा जोडतोडका साथ उठाइन्। 

आफ्नो जितको मुख्य आधार गठबन्धन, पार्टीको प्रतिबद्धता र व्यक्तिगत छवि रहेको उनले बताइन्। उनले भनेकी थिइन्, ‘व्यक्तिगत रुपमा मैले राम्रो काम गर्न सकिनँ हुँला तर, गलत गरेको छवि छैन। मेरा जित्ने आधार यिनै हुन्।’

महिला, दलित र सीमान्तकृत समुदायको आन्दोलनमा अग्रभागमा उभिएका कारण पनि आफू निर्वाचित हुनेमा विश्वस्त थिइन्। उनको भनाइ थियो, ‘राजनीतिमा मैले गरेको दु:खकष्ट यहाँका जनताले बुझ्नेछन्।’

२०७२ मा माओवादीको प्रमुख सचेतक, २०७० मा माओवादी केन्द्रको संविधान सभा संसदीय दलको सचेतक र २०७२ मा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी उनले सम्हालिसकेकी छिन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:३९
  • #रेखा शर्मा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
पाकिस्तानको एक स्कूल बसमा बम विष्फोट, ५ जनाको मृत्यु बिहीबार, जेठ ८, २०८२
टेस्ट टोली बंगलादेशविरुद्धको टी–२० सिरिज जित्दै यूएईले रच्यो नयाँ इतिहास बिहीबार, जेठ ८, २०८२
म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनहमले जित्यो युरोपा लिगको उपाधि बिहीबार, जेठ ८, २०८२
विभिन्न चार वटा समितिका बैठक बस्दै बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्