• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
कस्तो बन्ला कर्णाली प्रदेश सरकार? 
64x64
धनु विश्वकर्मा सोमबार, मंसिर १२, २०७९  ०६:३५
1140x725

काठमाडौं– कर्णालीका १० वटै जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। नतिजा सार्वजनिक भएसँगै अब प्रदेश सरकार कसको नेतृत्वमा बन्छ भन्ने बहस सुरु भएको छ। 

सत्ता गठबन्धनमै आवद्ध दलको सरकार बन्छ कि एमालेसहित अन्य समीकरणमा सरकार बन्छ? 

समीकरणमा जाँदा कसको अवस्था कस्तो?
आइतबारसम्म सार्वजनिक भएको नतिजाअनुसार कर्णालीमा प्रत्यक्षतर्फ प्रदेश सभाका २४ सिटमध्ये कांग्रेस–माओवादीले समान ९/९ सिट जितेका छन्। ५ सिट एमालेले जित्दा स्वतन्त्रले १ सिट जितेका छन्।

स्वतन्त्रबाट जितेका देवेन्द्रबहादुर शाही कांग्रेसका बागी हुन्। उनी कांग्रेसमै फर्किने सम्भावना बढी छ। यसो हुँदा कांग्रेस प्रदेशमा प्रत्यक्षतर्फ नै पहिलो दल बन्नेछ। 

४० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि कम्तिमा २१ आवश्यक पर्दछ। १६ जना समानुपातिकबाट आउनेछन्। कर्णालीमा समानुपातिकतर्फ एमाले पहिलो छ।

आइतबारसम्म जारी मतगणना अनुसार एमालेले १ लाख ८३ हजार ९५० मत पाउँदा कांग्रेसले १ लाख ७९ हजार ७५६ र माओवादीले १ लाख ३६ हजार ६२९ मत पाएको छ। यस्तै एकीकृत समाजवादीको ३५ हजार ८२६ मत रहेको छ भने राप्रपाको २५ हजार १८६ मत छ। 

प्रदेश सरकार गठनका लागि मुख्यतः सत्तारुढ पार्टीहरु केन्द्रकै भरमा छन्। गठबन्धनभित्र प्रदेश भागबण्डा गर्दा जसको भागमा परेको छ उसैले नेतृत्व गर्नेछ। अघिल्लोपटक वाम गठबन्धन हुँदा कर्णालीमा एमाले २० सिटसहित पहिलो थियो। 

तर, माओवादी र एमालेको भागबण्डामा कर्णाली माओवादीको भागमा परेपछि संसद्मा सबैभन्दा ठूलो दल भए पनि एमालेले नेतृत्व लिन पाएन। पछि नेकपा विभाजनसँगै एमाले फुटेपछि भने प्रत्यक्षमा एक र पाँच समाुनपातिक गरी ६ जना सांसद संख्या रहेको कांग्रेसले सरकारको नेतृत्व गर्‍यो। 

सत्तागठबन्धन निरन्तर रहिरह्यो भने यसपटक पनि माओवादी र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्नेछन्। संसद्मा आएका तीन दलमध्ये एमाले ५ सिटसहित सबैभन्दा सानो दल हो। सरकारको नेतृत्व गर्ने सम्भावना यसपाली एमालेको देखिँदैन। एमालेलाई सरकारको नेतृत्व लिन गठबन्धनकै साथ चाहिन्छ।

समानुपातिकमा भने अरु दलभन्दा एमालेले केही बढी सिट पाउने छ। एमाले–माओवादी समीकरण भएमा पनि दुवै दलले समानुपातिकमा ७ सिट पाउनुपर्ने हुन्छ। प्रत्यक्षमा दुवै दलको जोड्दा १४ सिट मात्रै हुन्छ। 

तर, कर्णालीमा माओवादीले यसपटक पनि सरकारको नेतृत्वको दाबी गर्दै आएको छ। अन्य प्रदेशमा माओवादीको उपस्थिति कमजोर छ। एमाले र कांग्रेसको समीकरणमा पनि माओवादीकै जस्तो जोड रहेको छ। यद्यपि कांग्रेसलाई स्वतन्त्रले साथ दिए यी दुई दललाई समानुपातिकतर्फबाट ६ सिट मात्रै आए पनि सरकार बनाउन स्पष्ट बहुमत पुग्छ। 

को बन्ला मुख्यमन्त्री ?
चुनावी अंगगणित हेर्दा माओवादी र कांग्रेस प्रदेशमा बलियो छन्। यी दुवै दल साथ हुँदा स्वतन्त्र नमिसिए पनि समानुपातिक तर्फका तीन सांसदले नै सरकार बनाउन पुग्छ। 

त्यसैले कांग्रेस वा माओवादीकै नेतृत्वमा कर्णालीमा सरकार बन्ने सहजै आकलन गर्न सकिन्छ। यसपटक मुख्यमन्त्रीका लागि कांग्रेसबाट जीवनबहादुर शाही मुख्य दाबेदार हुन्। यदि उनले आफू पुनः नदोहोरिने भनेको खण्डमा भने राजीबविक्रम शाह मुख्यमन्त्रीका लागि दाबेदार हुनेछन्। 

तर, शाहीले दाबी गरेको खण्डमा आफूले सहजै स्वीकार गर्ने शाहले पहिलेदेखि नै बताउँदै आएका छन्। यदि जीवनबहादुर शाहीले दोहोरिन नचाहेको खण्डमा मात्रै शाहले दाबी गर्नेछन्।

शाह पनि मुख्यमन्त्रीको दाबीकै लागि यसपटक प्रदेशको निर्वाचनमा होमिएका हुन्। कर्णालीमा उनी मुख्यमन्त्री बन्नुपर्ने बहस पनि हुन थालेको छ। यद्यपि कांग्रेसको विधान अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्रीको दाबेदार हुनेछ। त्यसो हुँदा शाहले संसदीय दलको नेता चुनिनुपर्नेछ। 

यस्तै नेकपा माओवादी केन्द्रबाट पनि दुई जना मुख्यमन्त्रीका लागि दाबेदार छन् राजकुमार श्रेष्ठ र बिन्दमान विष्ट हुन्। कर्णालीलाई आधार इलाका मान्दै आएको माओवादीले आगामी पाँच वर्षका लागि पनि प्रदेश सरकारको नेतृत्व खोज्नेछ। माओवादीको भाग परेमा यी दुवै जनामध्ये एक मुख्यमन्त्री बन्नेछन्। 

शर्मा रुकुम पश्चिम प्रदेश २ बाट निर्वाचित भएका हुन्। विष्ट भने सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित भएका हुन्। उनी अघि पनि प्रदेश सरकारको आर्थिक मामिला तथा याजनामन्त्री भइसकेका छन्। मुख्यमन्त्रीकै लागि विष्ट पुनः प्रदेशमा दोहोरिएको बताइन्छ। 

नेकपा एमालेबाट भने चुनावी प्रतिस्पर्धामा यामलाल कँडेल र प्रदेश अध्यक्ष विनोदकुमार शाह होमिएका थिए। यद्यपि अहिले पाएको सिटसंख्या अनुसार एमालेले नेतृत्व पाउने सम्भावना छैन। कांग्रेस वा माओवादीमध्ये एकसँग समीकरण हुँदा र उनीहरुले पनि नेतृत्व दिन तयार हुँदा भने शाह र कँडेलमध्ये एक जना मुख्यमन्त्री बन्न सक्नेछन्। 

कँडेल नेकपा एमालेका प्रदेश इन्चार्जसमेत हुन्। अघिल्लोपटक ठूलो दल हुँदाहुँदै पनि मुख्यमन्त्री बन्नबाट वञ्चित कँडेल यसपटक नेतृत्व गर्ने महत्वाकांक्षका साथ प्रदेशमै रोकिएका थिए। तर, पाँचवटा मात्र सिट जितेकाले हाल उनको सम्भावना कमै देखिन्छ। 
 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सोमबार, असार २३, २०८२
चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा सोमबार, असार २३, २०८२
पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान सोमबार, असार २३, २०८२
काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्