• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नयाँ सांसद उर्मिला थेवेको छलाङ: वडाध्यक्षबाट संसद् भवन
64x64
धनु विश्वकर्मा सोमबार, पुस १८, २०७९  १६:४४
1140x725

काठमाडौं– उर्मिला थेवेले नेकपा एमालेको राजनीति गरेको लामै समय भएको थियो। २०७४ को आम निर्वाचनमै उनलाई उम्मेदवार बन्ने इच्छा थियो। तर पार्टीले टिकट दिएन। भर्खरैको निर्वाचनमा पनि संघ वा प्रदेश जता पाए पनि प्रत्यक्ष निर्वाचन लड्ने चाहना थियो उनको।

उर्मिलाले आफ्नो इच्छा जिल्लामा राखिन्। पहुँच भएसम्म सबै नेतालाई प्रत्यक्ष लड्न मन भएको बताइन्। उनको कुरा कसैले सुनेन। त्यसपछि केन्द्रसम्म कुरा राखिन्। उनकै क्षेत्रमा प्रतिनिधि सभाका लागि योगेश भट्टराई र तिलकुमार मेन्याङ्बोको दावी थियो।

योगेश पार्टीका केन्द्रीय सचिव र तिलकुमार पोलिटब्यूरो सदस्य हुन्। उर्मिला भने केन्द्रीय सदस्य मात्रै। त्यसैले योगेश र तिलकुमारमध्ये एक जनाले टिकट पाउने पक्का थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भइसकेका योगेश युवामाझ लोकप्रिय पनि मानिन्छन्। २०७४ मा ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सांसद पनि भएकाले योगेश पार्टीको पहिलो रोजाइका उम्मेदवार थिए।

तिलकुमार २०५६ मा निर्वाचित सांसद हुन्। २०६४ मा भने उनी पराजित भएका थिए। अन्तमा योगेशलाई प्रतिनिधि सभा र तिलकुमारलाई प्रदेश 'क'मा उम्मेदवार बनाइयो। उर्मिलालाई भने समानुपातिक सूचीमा परिन्। उनी भन्छिन्, ‘मलाई प्रत्यक्ष लड्न मन थियो तर, पार्टीले समानुपातिक उम्मेदवार बनायो।’ उनी  प्रतिनिधि सभाको समानुपातिकतर्फबाट आदिवासी जनजाति कलस्टरबाट सांसद बन्न सफल पनि भइन्।

०००
उर्मिलाको जन्म २०१७ सालमा भएको हो। उनको बाल्यकाल पाँचथरको फाल्गुनन्द गाउँपालिका- ३, पौवासातामा सुखसयलमै बित्यो। बाजे पञ्चायत पक्षधर थिए।  पछि उनका बुबा नागेन्द्रराज सुब्बाले पनि पञ्चायतको राजनीति गरे। दाजुहरु भने विस्तारै नेपाली कांग्रेसमा झुकाव राख्न थाले।

राजनीतिक बिरासत बोकेको परिवार भएकाले उर्मिलालाई पढ्न गाह्रो भएन। त्यो बेला पूर्वी जिल्लाका विद्यार्थीहरु पढ्नका लागि सिक्किम र दार्जिलिङ जान्थे। दार्जिलिङ नजिक भएकोले सक्नेले आफ्ना छोराछोरी त्यहाँ पठाएर पढाउँथे। 

२००७ सालमा उनका बाजे-बोजुको नाममा बुबाले गाउँमै विद्यालय स्थापना गरेका थिए। उर्मिलाले सोही विद्यालयमा अध्ययन गरिन्।

सम्पन्न परिवार भएकोले पनि उनलाई पढ्न समस्या थिएन। उनका अनुसार दाजुहरु त्यो बेला दार्जिलिङमा नेपालका पूर्व राजाहरु वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह पढेको विद्यालयमा पढेका थिए। वीरेन्द्र र ज्ञानेन्द्रसँगै उनका भाइले दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा आठ वर्ष अध्ययन गरेका थिए।

Ncell 2
Ncell 2

प्रारम्भिक शिक्षामा गाउँमा लिएकी उर्मिलाले पछि फिदिममा आएर १० कक्षासम्म पढिन्। २०३२ सालमा एसएलसी दिइन्। तर पास हुन सकिनन्। विवाहपछि मात्र उनले एसएलसी पास गरेकी थिइन्।

२०३५ सालमा ताप्लेजुङका भुपेन्द्र थेवेसँग उर्मिलाको विवाह भयो। उमेर लगभग १८ वर्ष भएको थियो। चार दिन लगातार हिँडेर विवाह गरेको उनी अहिले पनि सम्झिन्छिन्।  

कांग्रेसी परिवारमा जन्मे/हुर्के पनि श्रीमानको घरमा भने सबै जना नेकपा एमाले निकट थिए। ‘कांग्रेसकै दानापानी खाएर पछि एमाले भएँ’, उनले हाँस्दै भनिन्, 'मैले परिवारलाई कांग्रेस बनाउन सकिनँ। बरु म नै एमाले भएँ।’

श्रीमान् भुपेन्द्र २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भए। एमालेका सचिव भट्टराई २०७४ सालदेखि जिल्लामा गएपछि भने उनले चान्स पाएका छैनन्। 

उर्मिलाले सुरुवाती चरण्मा टोल कमिटीमा रहेर काम गरिन्। इलाका हुँदै जिल्लामा  रहेर पार्टीमा काम गरिन्। १२ वर्षसम्म जिल्ला कमिटीमा रहेर काम गरेकी उनी १०औँ महाधिवेशनपछि भने केन्द्रीय कमिटीमा छिन्। भुपेन्द्र भने ताप्लेजुङ जिल्ला कमिटी अध्यक्ष छन्। 

वडा अध्यक्ष हुँदै सांसद
२०७४ सालको स्थानीय तह निर्वाचनमा उर्मिला ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका- १ को वडाध्यक्षमा निर्वाचित भइन्। उनले नेपाली कांग्रेसका सुनिल थेवेलाई पराजित गरेकी थिइन्।

वडाध्यक्ष उर्मिलालाई गत स्थानीय चुनावमा सिरिजङ्गा गाउँपालिकाको अध्यक्ष हुन जिल्लाबाट प्रस्ताव आयो। उनले त्यो प्रस्ताव इन्कार गरिन्। 'पार्टीमा मैले राजनीति गरेको लामो समय भइसकेको थियो,' उनले भनिन्,‘मलाई प्रदेश वा संघमा जान मन थियो। त्यसैले गाउँपालिका अध्यक्षको प्रस्ताव मानिनँ।’

२०७४ मा वडाध्यक्ष भएकी उर्मिला अहिले नेकपा एमालेका तर्फबाट सांसद बनेकी छन्। उनी भन्छिन्, ‘बल्ल पार्टीले मलाई न्याय गर्‍यो।’

सांसद भइसकेपछि अब समग्र देशका समसामयिक विषयवस्तु उठाउने उनले बताएकी छन्। यसका साथै जिल्लाको विकास निर्माण, स्वास्थ्य, शिक्षा र रोजगारीका विषयमा बोल्ने उनले बताइन्। 'एमालेले लिएको समृद्ध नेपालको नीतिलाई साकार रुप दिन लागिपर्नेछु। ताप्लेजुङका समस्या सदनमा बुलन्द पार्नेछु,’ उनले भनिन्।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १६:४४
  • #नयाँ सांसद
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
थवाङ पुगे प्रचण्डसहित माओवादीको शीर्ष नेतृत्व रोल्पाको थवाङमा अभियान टोलीको भव्य स्वागत गरिएको थियो । स्थानीयवासी र पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका... बुधबार, जेठ ७, २०८२
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही बुधबार अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन्। बुधबार, जेठ ७, २०८२
विद्युत् प्राधिकरणको नाफा–घाटाबारे तीनवटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग बुधवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। बुधबार, जेठ ७, २०८२
ताजा समाचारसबै
हाजिरी जमानीमा छुटे प्रमुख अध्यागमन अधिकृत भट्टराई बुधबार, जेठ ७, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
सेनेगलले सबै विदेशी सैनिकहरुलाई हटाउँदै बुधबार, जेठ ७, २०८२
पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्