• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
मिटरब्याजकाे कहर आफैं हुर्काएका भान्जाले नै सुकुम्बासी बनाए महेन्द्रलाई 
64x64
कल्पना घिमिरे बुधबार, चैत १५, २०७९  २१:४०
1140x725

काठमाडौं– बर्दिवासदेखि लगातार ११ दिन पैदल हिँडेर ९० जनाभन्दा बढी मिटरब्याज पीडितको टोली काठमाडौं आइतबार काठमाडौं आइपु्ग्यो। उक्त दिन उनीहरु मातातिर्थमा बास बसे। सोमबार उनीहरु मातातिर्थदेखि हिँडेर खुलामञ्च पुगे। 

मिटरब्याजीविरुद्ध खुलामञ्चमा आन्दोलन गर्ने योजना उनीहरुको रहेको थियो। तर काठमाडौं महानगरले उनीहरुलाई त्यहाँ छिर्न दिएन। त्यसपछि उनीहरुले खुलामञ्चको गेटअगाडि नै नाराबाजी गरे। रात पनि त्यहिँ कटाए।

मंगलबार भने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गए। साँझ अनामनगरिस्थित गुम्बामा बसे। उनीहरु लगातार ११ दिनकै पैदल यात्रा गरेकैले होला बुधबार तेस्रो दिन भने आन्दोलनमा सहभागी हुन सकेनन्। सबैजसो गुम्बामै बसेका छन्। कोही त बिरामीसमेत परेका छन्। 

यीनै पीडितहरुको भीडमा कपाल फुलेर सेतै भएका, धर्के मजेत्रो ओडेर निराश मुद्रामा थिए सप्तरीको खडकपुर नगरपालिका महेन्द्रप्रसाद यादव। उनी पनि ९० जनाको पीडित टोलीसँगै आएका हुन्।

भनिन्छ, ‘आपत पर्दा आफन्त नै सहारा हुन्’, तर उनी आफन्तविरुद्ध नै न्यायका लागि लड्न काठमाडौं आइपुगेका हुन्। उनी अरु कुनै साहु नभएर भान्जा जयनारायण साहबाट ठगिएका हुन्।

आफैं हुर्काएको भान्जाले कपाली तमसुक बनाएर झुक्याए 
महेन्द्रका दुई जना दाजुभाइ हुन्। भएकी एउटी दिदीको २०४७ सालमा बिहे भइसकेको थियो। तर उनका भिनाजुले दिदीमाथि सौता हाले। दिदीतिरका तीन छोराछोरीलाई एक्लै हुर्काउन नसक्ने भएपछि भान्जालाई आफैं पालनपोषण गर्ने महेन्द्रले सोचे। 

‘दिदीको बिहे भएपछि छोराछोरी भइसकेका थिए। तर पनि भिनाजुले दोस्रो बिहे गरेपछि हेर्न छोड्नुभयो। एक्लै दिदीले तीन छोराछोरी कसरी हुर्काउलिन् भनेर हामीले नै सहयोग गर्ने सल्लाह भयो। बुवाको सल्लाहअनुसार जेठो भान्जा जयनारायणलाई ल्यायौं’ उनले भने।

जयनारायणको रेखदेख महेन्द्रका बाबु–आमाले नै गरे। २०४९ सालमा महेन्द्रले भान्जालाई स्कूल भर्नासमेत गरिदिए। पछि उनले अरु भान्जाभान्जीलाईसमेत दिदीले हेर्न नसक्ने भएकाले आफैं ल्याएर पठाउन थाले। जयनारायणले २०५८ सालमा एसएलसी उत्तिर्ण गरे। तर बीचमा के कारणले हो हजुरबा–हजुरआमासँग मनमुटाव भयो। महेन्द्रले अहिले बच्चै छ भनेर खासै वास्ता गरेनन्। 

बाबुले छोरीमाथि सौता हालेका कारण पनि महेन्द्रका बुवाले जयनारायणलाई औधि माया गर्थे। तर बीचमा कुन्नि के कारण पर्‍यो जयनारायण बाजेसँग झगडा गर्न थाले। दुवैको सम्बन्धमा दरार आयो। २०६४ सालतिर हो भान्जाले महेन्द्रकी आमासँग ७ लाख ६३ हजार रुपैयाँ दिएको कपाली तमसुक बनाए। अक्षरसम्म चिन्न नसक्ने हजुरआमालाई फकाएर उनले १४ कट्ठा जमिन पनि आफ्नो नाममा गरे। रामवतीले नातीको भर परेर भनेको कागजमा खुरुखुरु औंठा छाप लगाइन्। 
त्यसको केही समयमा नै महेन्द्रका बुबाआमाको नाममा रहेको जग्गामा घर बनाउन थाले। ‘भान्जाले हाम्रो जग्गामा कसैलाई नसोधी घर बनाउन थालेपछि म त अचम्ममा परेँ। किन यस्तो गरेको भन्दा मात्र थाहा भयो आमालाई फकाएर सात लाख ६३ हजारको तमसुक बनाएर जग्गा आफ्नो नाममा पारिसकेका रहेछन्’, महेन्द्रले सुनाए।

त्यसपछि भने मामा भान्जाको सम्बन्धमासमेत दरार आयो। जयनारायणले उल्टै मामाविरुद्ध अदालतमा मुद्दा हाले। उक्त तमसुकमा औंठाछाप लगाउने रावतीको मृत्यु भइसकेको थियो। त्यसपछि महेन्द्रले पञ्चायतको गुहार मागे। ‘आमा वितिसक्नुभएकाले हामीसँग कुनै प्रमाण नै भएन। मैले पञ्चायत बोलाएँ। पञ्चायतले पनि भान्जालाई पाँच लाख रुपैयाँ तिर्नुपर्ने निर्णय गर्‍यो।’ अहिले उनको नाममा कुनै जमिन छैन। जम्मा दुई धूरमा बनेको सानो घर छ।

यो पनि पढ्नुहोस

नारायणकाजीसँग सवाल गरेकी गरिमा, जसले मिटरब्याजीको धम्कीले स्कुल छाडेकी थिइन्

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  २१:४०
  • #मिटरब्याज पीडित

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्‍यो बदर मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट : बेपत्ता हुनेको संख्या २० पुग्यो मंगलबार, असार २४, २०८२
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्