• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
उप–निर्वाचनमा कांग्रेसको रणनीति : सत्तागठबन्धनको मतले रास्वपालाई पछार्ने
64x64
नवीन झा बिहीबार, चैत ३०, २०७९  १९:१०
1140x725

काठमाडौं– १० वैशाखमा हुने प्रतिनिधि सभाको उप–निर्वाचनका लागि नेपाली कांग्रेसले तनहुँ १ र चितवन २ मा उम्मेदवारी दिएको छ। तीनवटा निर्वाचन क्षेत्रमा हुन गइरहेको उप–निर्वाचनमध्ये कांग्रेसले दुई ठाउँमा उम्मेदवारी दिएको छ भने बारा २ मा जसपालाई समर्थन गरेको छ।

संघीय सरकारका लागि बनेको ११ दलीय गठबन्धनमा नेपाली कांग्रेसले प्रमुख घटकहरू माओवादी र एकीकृत समाजवादीलाई मिलाएर तनहुँ र चितवनमा आफ्नो पार्टीको उम्मेदवारी दिएको छ।

गएको ४ मंसिरको निर्वचनमा तनहुँ १ बाट राष्टपति रामचन्द्र पौडेल निर्वाचित भएका थिए। भने चितवन २ बाट रास्वपा अध्यक्ष रवि लामिछाने निर्वाचित भएका थिए।

त्यसैतै गरी बारा २ बाट उपराष्ट्रपति रामसहाय यादव निर्वाचित भएका थिए। पौडेल र यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएपछि र लामिछानेलाई सर्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी ठहर गर्दै सांसद पद नै खारेज गरेपछि १० बैशाखमा तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने भएको हो। 

उप–निर्वाचनका लागि सत्तारुढ दलहरूमध्ये प्रमुख चार दलहरू मिलेर एक ठाउँमा देखिएका छन् भने अन्य साना दलहरूले आ–आफ्नो ढंगले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाका नेताहरूले अघिल्लो हप्ता विज्ञप्ति नै जारी गरेर तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवार र बारा २ मा जसपाका उम्मेदवारलाई सघाउन पार्टी पंक्तिलाई निर्देशन दिएका थिए।

तनहुँ र चितवन दुवै ठाउँमा रास्वबाट कडा प्रतिस्पर्धा खेपिरहेको कांग्रेसले गठबन्धनका प्रमुख दलहरूको सक्दो बढी मत तानेर जित्न सकिन्छ कि भन्ने ध्याउन्नमा देखिन्छ। जसका लागि कांग्रेसले उम्मेदवार छनोट गर्नेबेलादेखि नै सचेतना अपनाएको छ। 

तनहुँ र चितवनका लागि कांग्रेसले केन्द्रबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाईसमेत परिचालन गरेको छ। दुवै ठाउँमा उम्मेदवारी दर्ता गराएपछि महामन्त्रीद्वष थापा र शर्माले काठमाडौं आएर सभापति शेरबहादुर देउवासँग स्थानीय अवस्थाबारे छलफल गरेका छन्। त्यसपछि दुवै जना फेरि निर्वाचन स्थलतर्फ केन्द्रित भएका छन्। 

महामन्त्री शर्माले उम्मेदवारी दर्तापछि चितवन र तनहुँमा अहिले प्रचार–प्रसारदेखि स्थानीय स्तरमै बसेर आफूहरू छलफल गरिरहेको र त्यही हिसाबले जित्नेगरी रणनीति बनाइरहेको बताए।

पार्टीका र गठबन्धनका शीर्ष नेताहरूलाईसमेत कांग्रेसले चितवन र तनहुँमा लगेर चुनावी सभाहरू गर्नेगरी गृहकार्य गरेका थिए। त्यसका साथै चितवन–२ मा कांग्रेसबाट उम्मेदवार बनेका जितनारायण श्रेष्ठ र तनहुँ १ बाट उम्मेदवार बनेका गोविन्द भटराई दुवैले आ–आफनो स्थानीय प्रतिबद्धताहरू सार्वजनिक गरेका छन्।

महामन्त्री शर्माले नेपाल लाईभसँग कुरा गर्दै चितवन र तनहुँमा कांग्रेसको आफ्नै अवस्था राम्रो रहेको र त्यसमा प्रमुख सत्तारुढ दलहरूको साथ भएकाले आफूहरू उत्साहित भएको बताए। 

बारा क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि कूल ६९ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमध्ये बारा क्षेत्र नम्बर २ मा सबैभन्दा धेरै ३६ जनाको उम्मेदवारी परेको छ। साथै तनहुँ–१ ९ जना र चितवन–२ मा २४ जनाको उम्मेदवारी परेको छ।

गत मंसिर ४ गतेको निर्वाचनमा चितवन–२ मा ८० हजार सात सय ५३ मत सदर भएको थियो। जसमा रास्वपा सभापति लामिछानेले ४९ हजार तीन सय मत प्राप्त गरी विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८८ र नेकपा (एमाले) का कृष्णभक्त श्रेष्ठले १४ हजार छ सय ५२ मत प्राप्त गरेका थिए।

तनहुँ क्षेत्र नं १ मा मंसिरको निर्वाचनमा ६२ हजार छ सय ९५ सदर मत खसेको थियो। जसमा राष्टपति पौडेलले २५ हजार तीन सय ६१ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का एकबहादुर राना मगरले १९ हजार नौ सय ८१ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ८६ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएक... सोमबार, असार २३, २०८२
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ। सोमबार, असार २३, २०८२
दुई संसदीय समितिको बैठक बस्दै जसअन्तर्गत बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार, असार २३, २०८२
प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्