• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
चीनमा देखिएको स्वाइन फ्लू फैलने जोखिम कति?
64x64
नेपाल लाइभ शनिबार, असार २०, २०७७  १७:३२
1140x725

एजेन्सी- चीनमा अहिले नयाँ किसिमको एच१एन१ स्वाइन फ्लू भाइरसको संक्रमण फैलिरहेको छ। एक नयाँ अध्ययनका अनुसार सुँगुर फार्ममा कार्यरत विभिन्न कर्मचारीहरूमा यो भाइरस देखिएको हो। कोरोना महामारी चलिरहँदा यस्तै प्रकारको संक्रामक अर्को महामारीलाई नियन्त्रण गर्नका लागि सुरूदेखि नै लाग्नुपर्ने वैज्ञानिकहरू बताउँछन्।

एच१एन१ भाइरस एक व्यक्तिदेखि अर्को व्यक्तिमा सजिलै सर्न सक्छ। सन् २००९ मा यही भाइरसले करिब २ लाख ८५ हजार मानिसको ज्यान लिएको थियो भने यो संक्रमण लागिसकेपछि बिस्तारै सिजनल फ्लूको जस्तो लक्षण देखाउन थालेको थियो। 

यस्तो नयाँ प्रकृतिको भाइरसलाई जी४ इए एच१एन१ को नाम दिइएको छ। यस्तो किसिमको भाइरस सन् २०१६ देखि नै चीनका विभिन्न सुँगुर फार्महरूमा सामान्यजस्तै भइसकेको छ। तर स्वास्थ्य विज्ञ भने यसले जुनबेला पनि आफ्नो स्वरूप परिवर्तन गर्न सक्ने कुरामा सजग हुन सुझाउँछन्।

‘जी४ भाइरसहरूले सुरूमा जुनसुकै लक्षणहरू पनि देखाउन सक्छन्‚ जसले महामारीको रूप लिन धेरै समय लगाउँदैनन्।’ सुँगुरको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उक्त अध्ययनमा भनिएको छ‚ ‘त्यस्ता सुँगुर फार्म र त्यहाँ नजिक रहेका मानिसको व्यवस्थापन छिटै नै गरिनुपर्दछ।’

नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित एक अध्ययनमा सन् २०११ देखि २०१८ सम्म चीनका १० प्रान्तमा भएका सुँगुरमा निगरानी गरी यसबारे उल्लेख गरिएको थियो। अध्ययनका पछिल्ला ३ वर्षमा अनुसन्धानकर्ताहरूले सुँगुर फार्ममा काम गर्ने कामदार र फार्मवरिपरीका मानिसको ३ सय ३८ वटा ब्लड स्याम्पल संकलन गरेका थिए।

उक्त अध्ययनका अनुसार कूल कामदारमध्ये १०.४ प्रतिशत र ४.४ प्रतिशत अन्य व्यक्तिमा जी४ इए एच१एन१ को एन्टिबडी पोजेटिभ देखिएको थियो। ‘जोखिमको आंकलन गर्नु विज्ञानको काम होइन। तर विज्ञानले यस्ताकिसिमका भाइरसबाट हुनसक्ने सम्भावित असरको बारेमा सल्लाह भने दिन सक्छ’ बेलायतको एनिमल एन्ड प्लान्ट हेल्थ एजेन्सीस्थित भाइरोलोजी डिपार्टमेन्ट प्रमुख डाक्टर इयान एच ब्राउनले भने।

‘भाइरसले आफ्नो स्वरूप र गुण परिवर्तन गरिरहने भएकाले कोभिड १९ को जस्तै यसले पनि आक्रामक स्वरूप लिनसक्छ’ नोभेल कोरोना भाइरसलाई इङ्गित गर्दै डा ब्राउनले भने। यो अध्ययन गत डिसेम्बरमा कोभिडको संक्रमण फैलिएसँगै यो अध्ययनलाई रिभ्युका लागि पठाइएको थियो।

नेसनल ताइवान युनिभर्सिटी अस्पतालस्थित डिभिजन अफ पेडियाट्रिक इन्फेक्सियस डिजिजका निर्देशक लि-मिन हुवाङ भन्छन्‚ ‘यो धेरै नै महत्वपूर्ण अध्ययन हो। यसअनुसार भन्दा यो भाइरसले जटिल अवस्था पनि सिर्जना गर्न सक्छ। मानवबाट मानवमा सर्ने किसिमका हरेक भाइरसँग हामी सजग र सचेत हुन जरूरी छ।’

यस्ता किसिमका जि४ भाइरसहरूबाट सन् २०१४ देखि श्वासप्रश्वासमा पनि समस्या देखिन थालेको उक्त अध्ययनले बताएको छ। हाल प्राप्त तथ्यांकअनुसार यो भाइरसले विशेषगरी चिनियाँ सुँगुर फार्महरूमा क्रमिक रूपमा झन् समस्या सिर्जना गरिरहेको छ।

यसले आपतकालीन त्रास नल्याएपनि यसको नियन्त्रण गर्न हामीले सन् २००९ मा जस्तो तयारी गरेका थियौं त्यसैगरी तयारी गर्नुपर्ने अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फौसी बताउँछन्।

Individuals have societal responsibility to end the outbreak: US ...

चिनियाँ एजेन्सी‚ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन‚ विश्व स्वास्थ्य संगठन‚ चीनका विभिन्न विश्वविद्यालयका विशेषज्ञहरू र बेलायतको युनिभर्सिटी अफ नोटिङ्गमलगायतको सहकार्यमा यो अध्ययन गरिएको हो। युनिभर्सिटी अफ नोटिङ्गममा आध्यापन गराउँदै आएका डा ब्राउन भने अध्ययनमा सहभागी छैनन्।

सन् २००९ मा यो भाइरसबाट निम्तिएको महामारीमा तुलनात्मक रूपमा मृत्युदर कम (अनुमानित ०.२ प्रतिशत) थियो। जबकी सन् १९१८ को फ्लू महामारीमा कूल संक्रमितमध्ये २.५ प्रतिशत मृत्युदर थियो। एकैपटक धेरै व्यक्तिमा संक्रमण फैलिएकाले त्यो बेलामा करिब ५ करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो।

न्यूयोर्क टाइम्सबाट भावानुवाद

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
गाजाका लागि राहत लिएर गइरहेको स्वयंसेवकको टोली इजरायली सेनाको कब्जामा एपीको समाचारअनुसार गाजामा भइरहेको इजरायली आक्रमण र मानवीय सहायता रोकिएको विरोधमा थनबर्गसहितका अभियन्ता राहत सामग्री पुर्‍याउन डुङ्गा... सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू ट्रम्प प्रशासनको आप्रवासन नीतिको विरोध भइरहेको छ अनि यही विषयमा लस एन्जलसमा हिंसा भड्किएको समयमा यो प्रतिबन्ध लागू भएको छ। सोमबार, जेठ २६, २०८२
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ यसलाई ह्वाइट हाउसले अध्यागमन कार्यान्वयन छापामारीमाथि कहिलेकाहीँ हिंसात्मक विरोध प्रदर्शन भएपछि ‘अराजकता’ दमन गर्ने प्रयास भएको बताए... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्