• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सत्ता राजनीतिको चपेटामा अर्थतन्त्रः कोशी सरकार खर्चविहीन
64x64
ईश्वर बराल आइतबार, भदौ १०, २०८०  १९:५६
1140x725

काठमाडौं– आर्थिक वर्ष २०८०/८१ को बजेट संसद्‌बाट पारित हुन नसकेपछि कोशी प्रदेशले सरकार आज (आइतबार) रातिदेखि खर्च गर्न नपाउने (बजेट होलिडे) स्थितिमा पुगेको छ। आफू अल्पमतमा परेपछि तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले सदन छलेर अध्ययादेशमार्फत् असार १ गते बजेट ल्याएका थिए।

त्यसपछि असार १४ गते बसेको प्रदेश सभा बैठकमा टेबुल भएको बजेट पारित हुन नसकेपछि त्यसको ६० दिनपछि, आजबाट बजेट शून्यताको अवस्थामा पुगेको हो। संविधानको व्यवस्था अनुसार संसद्‌मा टेबुल भएको बजेट ६० दिनभित्र पारित वा प्रतिस्थापन हुनुपर्ने थियो तर सत्ता राजनीतिमा मात्र समय खर्चिन पर्ने भएपछि प्रदेश सरकार खर्चविहीन हुन पुगेको हो। 

एमाले नेतृत्वको सरकारले ल्याएको बजेटलाई त्यसपछि बनेको सरकारले अघि बढाउने सम्भवै थिएन। त्यसमाथि सरकारका लागि आवश्यक बहुमत पुर्‍याउने रस्साकस्सीमा रुमल्लिएपछि कांग्रेस नेता उद्धव थापाको सरकारले बजेटलाई अघि बढाउन सक्ने परिस्थिति बनेन। थापा नेतृत्वको सरकार प्रतिस्थापन विधेयक ल्याएर नयाँ बजेट ल्याउने कसरतमा थियो। तर सरकारको नेतृत्व लिने बित्तिकै दुवै पटक काम चलाउ हैसियतमा पुगेका थापा बजेटको बारेमा केही गर्न नसक्ने स्थितिमा रहेको बताउँछन्। 

यसअघि असार २१ गते बहालवाला सभामुखको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री हुँदा उनले आफ्नो शपथसँगै आर्थिक योजना मन्त्रीका रुपमा माओवादी केन्द्रका जीवन आचार्यलाई नियुक्त गरेका थिए। अन्य पार्टीका मन्त्रीलाई बिनाविभागिय राख्दा थापाले आचार्यलाई भने मन्त्रालय तोकेका थिए। उनी बजेटलाई प्राथमिकताका साथ दलहरुलाई सहमत गराएर अर्थमन्त्री बनाइए पनि अदालतले काम चलाउ बनाएपछि अघि बढ्न नसकिएको दाबी गर्छन्।

‘हामी अर्थतन्त्रप्रति गम्भीर थियौं। त्यसैको लागि अर्थमन्त्री नियुक्त गरेर बजेट कसरी ल्याउने भन्ने छलफलमा थियौं। तर अदालतको फैसलाका कारण केही गर्न सकिएन,’ थापा भन्छन्। 

सभामुखको हस्ताक्षर दुरुपयोग भयो भन्दै अदालतले उक्त प्रक्रिया नै बदर गरेपछि थापा पदमुक्त भएका थिए। 

पछिल्लो पटक उनै सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री बनेका थापालाई लगत्तै अदालतले कामचलाउ हैसियतमा पुर्‍याइदिएपछि ‘हात बाँधिएको’ स्थितिमा छन्। यो पटक विश्वासको मत लिएर प्रतिस्थापन विधेयकमार्फत् अर्को बजेट ल्याउने तयारीमा रहे पनि पुरानै नियत दोहोरिएको थापाको दुखेसो छ। 

‘हामी संविधान अनुरुप अघि बढेका थियौं। तर अदालतले पुन: काम नगर्न भनेको छ। विश्वासको मत लिएर नयाँ बजेट ल्याउने तयारीमा थियौं। त्यो रोकिएको छ। हामीसँग अरु बाटा पनि होलान् पहिल्याउँदै छौं,’ मुख्यमन्त्री थापा भन्छन्। 

सभामुखबाट राजीनामा दिएर अर्थमन्त्री भएका बाबुराम गौतमका अनुसार थापा नेतृत्वको सरकार यो अवस्थाबाट मुक्त गर्न अदालतलाई गुहार्ने बताउँछन्। 

‘सरकार खर्चविहीन हुनु राम्रो भएन। हामी सर्वोच्च जाने तयारीमा छौं,’ गौतम भन्छन्। तर सरकार गठन प्रक्रियालाई नै संवैधानिक अनैकिता भनेको अदालतले थापाको पक्षमा कुनै सुविधा दिन्छ भन्ने चाँहि देखिन्न। 

‘तनावै भने छैन’
बजेट शून्यमा गए पनि प्रदेश सरकारलाई तनावै भने नरहेको जिगिर गर्छन् थापा नेतृत्वकै सरकारका एक मन्त्री। संघमार्फत् चल्ने धेरै विभाग र तलपट्टी स्थानिय सरकार रहेकोले बीचमा रहेको प्रदेश सरकारलाई उति तनाव नरहेको उनको तर्क छ। 

‘हामीलाई धेरै तनाव छैन। माथि संघ सरकार छ। तल स्थानीय सरकार छ। हामीले खर्च गर्ने धेरै ठाउँ पनि छैन,’ व्यंग्यभावमा ती मन्त्री भन्छन्, ‘न अधिकार धेरै छ। न धेरै आम्दानीको स्रोत छ। अधिकांश संघलाई हात थाप्नु्पर्छ।’

यस्तै, अर्थमन्त्री गौतम पनि कानुनी रुपमा ठप्प भए पनि व्यवहारिक चल्ने बताउँछन्। 

‘करको दरहरु पहिलै तय भएका छन्। त्यही अनुसार उठिहाल्छ। अरु मिल्ला,’ संक्षिप्त टिप्पणी गर्दै गौतमले भने।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
कांग्रेसकै नेताको नेतृत्वमा छानबिन समिति बनाउन लागिएको भन्दै रास्वपाको आपत्ति प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै रास्वपा प्रवक्ता मनिष झाले एक वर्ष अगाडि आफैँले राखेको धारणा भुलेर जसको विषयमा आशंका उब्जिएक... सोमबार, असार २३, २०८२
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको उक्त भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी र... सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएक... सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कांग्रेसकै नेताको नेतृत्वमा छानबिन समिति बनाउन लागिएको भन्दै रास्वपाको आपत्ति सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री सोमबार, असार २३, २०८२
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्