Swasthya Khabarpatrika
ब्लग
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल तपाईंको आफन्तको मन्जुरी पाउने बित्तिकै क्याथल्याबमा कार्यरत कर्मचारी सबै एकाएक जाग्छन्। यस्तो लाग्छ कि अर्कै उर्जाले दौडाउँछ।  रेडियोग्राफर, नर्सिङ स्टाफ, कार्यालय सहयोगी सबैजना सरसामान जुटाएर तम्तयार बसेका हुन्छन्। साथमा चिकित्सकको तीनजनाको टोली पनि एकआपसमा सम्पर्क गरेर तयार भइसकेका हुन्छन्। जसमा जिम्मेवार व्यक्तिको रुपमा त्यस्तो हृदयघातलाई उपचार गर्न एकजना अनुभवी कार्डियोलोजिस्ट चौबिसै घन्टा तैनाथ बसेका हुन्छन् । खबर प्राप्त भएको ५ मिनेट नबित्दै उपचारको लागि हाजिर हुने ती अनुभवी चिकित्सकप्रति विशेष सम्मान गर्नैपर्छ। साथमा दुईजना अरु चिकित्सक पनि क्याथ ल्याबमै हुन्छन्। यो प्रक्रियामा ढिलो हुने कुनै ठाउँ नै छैन। तपाईं सामान्य भुइँमान्छे भएपनि  वा कुनै विशिष्ट व्यक्ति भएपनि चिकित्सक,  नर्सिङ, कार्यालय सहयोगी सबै त्यसैगरी तुरन्तै खटिने गर्छन् । यो सबैजनाको दैनिकी हो । बानी हो ।  तर सो कार्यको लागि अतिरिक्त सुविधा भने कसैले पाउँदैनन्। सोमबार, माघ ७, २०८१
ट्रेण्डिङ
सबै हेर्नुहोस
अन्तर्वार्ता सबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस
ब्लग सबै
सबै हेर्नुहोस