मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख ११, २०८२
Thu, Apr 24, 2025
बिहीबार, वैशाख ११, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
ऐन-नियम-रिपोर्ट
Nepal Health Facts Sheet 2023
The 'Nepal Health Facts Sheet 2023' meticulously outlines the commendable achievements of health programs with specific focus in the last fiscal year 2079/80.
शुक्रबार, मंसिर ८, २०८०
Progress of Health and Population Sector 2022/23 (2079/80 BS)
शुक्रबार, मंसिर ८, २०८०
यस्तो छ नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना [पूर्णपाठ]
प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार गर्न लक्ष्यसहितको उक्त रणनीतिमा सन् २०३० सम्मका दीगो विकास लक्ष्यहरु पुरा गर्ने विषयमा कार्यक्रम र योजनाहरु रहेका छन्।
बुधबार, जेठ २४, २०८०
स्वास्थ्य बीमामा सूचीकृत स्वास्थ्य संस्थाले सुविधा नदिए के गर्ने?
स्वास्थ्य बीमामा सूचीकृत स्वास्थ्य संस्थाले बीमितलाई मापदण्ड अनुसारको सुविधा नदिएमा वा कुनै प्रकारको अप्रत्यासित ब्यवहार गरेमा हरेक बीमितले नियम अनुसार उजुरी गर्न सकिने स्वास्थ्य बिमा ऐन २०७४ तथा स्वास्थ्य बीमा नियमावली २०७५ मा स्पष्ट व्यवस्था रहेको छ।
सोमबार, जेठ ९, २०७९
यस्तो छ नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ ल्याएको छ। मन्त्रालयले गत बिहीबार उक्त कार्ययोजना सार्वजनिक गरेको हो।
शनिबार, चैत २६, २०७८
यस्तो छ नेपाल मेडिकल काउन्सिलको संशोधित नियमावली
सरकारले नेपाल मेडिकल काउन्सिलको नियमावली संशोधन गरेको छ। संशोधित नियमावली राजपत्रमा प्रकाशित समेत भइसकेको छ।
शुक्रबार, चैत ४, २०७८
यस्तो छ नर्सिङ तथा मिड्वाइफ्री क्षेत्रको दश वर्षे रणनीति
सरकारले नर्सिङ तथा मिड्वाइफ्री क्षेत्रको विकास र विस्तारका लागि दश वर्षे रणनीति ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका नर्सि तथा सामाजिक सुरक्षा महाशाखाले नयाँ रणनीति ल्याएको हो।
शुक्रबार, फागुन ६, २०७८
लोक सेवाद्वारा स्वास्थ्य सेवा पाँचौ तहको पाठ्यक्रम परिमार्जन [पाठ्यक्रम सहित]
परिमार्जित पाठ्यक्रम अनुसार अब यी सेवाम प्रवेश गर्न लिइने परीक्षामा सामान्य ज्ञान र सामान्य अभिक्षमताका विषयमा प्रश्न समेत सोधिने छ।
बिहीबार, माघ २७, २०७८
यस्तो छ गण्डकी प्रदेशको स्वास्थ्य नीति
गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य नीति २०७८ ल्याएको छ। प्रदेशले समृद्ध प्रदेशका लागि स्वस्थ र सुखी नागिरक भन्ने दीर्घकालिन सोचका साथ स्वास्थ्य नीति ल्याएको हो।
बुधबार, माघ २६, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि छुट्टै कार्यविधि बनाइयो [पूर्णपाठ]
मन्त्रालयले स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धि मापदण्ड २०७३ को दफा ९ को उपदफा २ बमोजिम राप्तीका लागि नयाँ कार्यविधि बनाएको हो।
बुधबार, पुस ७, २०७८
दश वर्षे राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिको मस्यौदा तयार, यस्ता छन् पाँच रणनीति र ३० कार्यनीति
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रको दश वर्षे राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ल्याउने भएको छ। मन्त्रालयले रणनीतिको प्रारम्भिक मस्यौदा तयार पारिसकेको छ।
शुक्रबार, पुस २, २०७८
यस्तो छ नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धी १० वर्षे राष्ट्रिय रणनीति
रणनीति अनुसार नेपालमा विभिन्न सेवाका स्वास्थ्यकर्मीहरु गरेर २ लाख ६७ हजार ८९१ जना दर्ता भएका छन्। जसमा सबैभन्दा धेरै नर्स रहेका छन्।
आइतबार, मंसिर १२, २०७८
यस्तो छ स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, पहिलो संशोधन २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्डमा संशोधन गरेको छ। मन्त्रालयले मापदण्डमा पहिलो संशोधन गरेको हो।
मंगलबार, असोज १९, २०७८
सरकारले नयाँ एम्बुलेन्स निर्देशिका ल्यायो, 'क' र 'ख' वर्गकाले मात्र भन्सार छुट पाउने [निर्देशिका सहित]
सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ल्याएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त निर्देशिका कार्यन्वयनका लागि स्वीकृती भदौं १८ गते दिइसकेका छन्।
मंगलबार, भदौ २२, २०७८
देशभर १०७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त हुँदै (कार्यविधि)
इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाले जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्नुपर्ने संख्या किटान गरी पठाउन जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको छ।
आइतबार, असार २०, २०७८
देशभर यी ८५ स्थानमा अक्सिजन कन्सनट्रेटर बैंक स्थापना हुने (कार्यविधि सहित)
सरकारले अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्ने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि जारी गरेको छ।
आइतबार, असार १३, २०७८
यस्तो छ आधारभुत स्वास्थ्य उपचार प्याकेजको उपचार प्रोटोकल मस्यौदा, विज्ञहरुसँग मागियो सुझाव
स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले आधारभुत स्वास्थ्य सेवा प्याकेज २०७८ को उपचार प्रोटोकल मस्यौदा तयार पारेको छ। महाशाखाले उक्त मस्यौदा सुझाव दिन सबैसँग आग्रह गरेको छ।
बिहीबार, असार १०, २०७८
एसिड आक्रमणमा परेका पीडितको आजीवन नि:शुल्क उपचार हुने, यी ४ वटा डेडिकेटेड अस्पताल तोकियो
पीडितको उपचारमा लाग्ने खर्च सरकारले नै व्यहोर्ने छ। अस्पताललाई उपचारबापतको सोधभर्ना भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्ने छ।
शुक्रबार, असार ४, २०७८
यस्तो छ सरकारले ल्याएको एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि, सरकारी डाक्टरको विरोध
सरकारले एक चिकित्सक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि ल्याएको छ। सरकारले कार्यविधि गत चैतमा नै कार्यविधि पास गरेको भएपनि सार्वजनिक गरिएको थिएन।
मंगलबार, जेठ २५, २०७८
यस्तो छ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेमाथि कडा व्यवस्थासहितको अध्यादेश
सो अध्यादेशमा ‘आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्न वा उपचारमा बाधा पार्न नहुनेः कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिई देहायका कार्य गर्न वा गराउन हुँदैन’ भनिएको छ।
आइतबार, जेठ २३, २०७८
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई ४ वर्षसम्म कैद! यस्तो छ प्रस्तावित अध्यादेश (पूर्णपाठ)
मस्यौदा अनुसार स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई चार वर्षसम्म जेल सजाय गर्न सकिने व्यवस्थाको प्रस्ताव गरिएको छ।
मंगलबार, जेठ १८, २०७८
यस्तो छ कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश [पूर्णपाठ]
कोभिड संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि अध्यादेश ल्याइएको हो।
शुक्रबार, जेठ ७, २०७८
स्वास्थ्य मन्त्रालयले जारी गर्याे ‘विस्तारित अस्पताल सेवा कार्यक्रम संचालन कार्यविधि’
स्वास्थ्य मन्त्रालयले अस्पतालले नियमित समयभन्दा बाहेक अन्य समयमा प्रदान गर्ने स्वास्थ्य सेवाका लागि जनस्वास्थ्य ऐन, २०७५ को दफा ३१ को उपदफा (१) र (२) र दफा ६४ अनुसार उक्त कार्यविधि जारी गरेको हो।
बिहीबार, फागुन ६, २०७७
जनस्वास्थ्य सेवा नियमावली, २०७७
जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले यो नियमावली ल्याएको हो। नियमावली २०७७ असोज ५ गते राजपत्रमा प्रकाशित भएको हो।
सोमबार, असोज ५, २०७७
स्वास्थ्य सेवा ऐन, २०५३
स्वास्थ्य सेवा जनसाधारणको लागि अत्यावश्यक सेवा भएकोले यस सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र जनउत्तरदायी बनाउन स्वास्थ्य सेवाको गठन, संचलान र सेवाको शर्त सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
शुक्रबार, असोज २४, २०७६
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०६८
पिछडिएको क्षेत्रमा सहज रुपमा स्वास्थ्य सेवाको पहु“च पुराउन स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा सर्वसाधारण जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन
आइतबार, फागुन १९, २०७५
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७
स्वास्थ्य क्षेत्रमा देखा परेका विभिन्न समस्याहरूलाई वैज्ञानिक रूपमा अध्ययन तथा अनुसन्धान गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा कायम राख्न नेपाल स्वास्थ्य
आइतबार, फागुन १९, २०७५
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३
चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन गर्न र सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि
आइतबार, फागुन १९, २०७५
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४
स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज, सुलभ र गुणस्तरीय...
आइतबार, फागुन १९, २०७५
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४
स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न तथा स्वास्थ्य सेवा प्रणालीलाई सुदृढीकरण गरी
आइतबार, फागुन १९, २०७५
1
2
Next
ट्रेण्डिङ
निजामती कर्मचारीहरू पनि आन्दोलनमा, स्वास्थ्य सेवालाई निजामतीमा समावेश गर्न माग
शुक्रबार, वैशाख ५, २०८२
प्रधानमन्त्रीको निर्देशनपछि रेसिडेन्टलाई ४८ हजार दिन आयोगले गर्यो पुनः सर्कुलर
बिहीबार, वैशाख ४, २०८२
सांसद् डा सुनिल शर्मालाई डा मंगल रावलको प्रश्न : कर्णाली विद्यार्थी ल्याउने दलाल कि नेपाली विद्यार्थी चिन पठाउने ?
१७ घण्टा अगाडि
तीन प्रतिष्ठानका रेक्टर र पोखराका डिनले पाए निमित्त उपकुलपतिको जिम्मेवारी
आइतबार, वैशाख ७, २०८२
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
शुक्रबार, वैशाख ५, २०८२
वीर अस्पतालमा कानमा सुनाइ उपकरण राख्ने शल्यक्रिया 'कक्लिएर इम्प्लान्ट' सुरु
बिहीबार, वैशाख ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
स्वास्थ्यखबर
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नीति निर्माताबाट अनुसन्धानको माग बढेको छ - डा धिमाल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
अनुसन्धानको आवश्यकता बढ्दो छ तर बजेट निरन्तर घट्दो छ : डा जोशी (अन्तर्वार्ता)
स्वास्थ्यखबर
‘नेपाल आँखा अस्पताललाई एकेडेमिक इन्स्टिच्युटका रुपमा विकास गर्न खोजेका छौं’
लक्ष्मी चौलागाईं
भरतपुर अस्पताल संघीय भएपनि मोफसल मानसिकताबाट प्रताडित छ : डा पौडेल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन्?
६ घण्टा अगाडि
नेपालमा मानसिक स्वास्थ्यको अवस्था र यसको महत्व
मंगलबार, वैशाख ९, २०८२
नयाँ पुस्ताको डिजिटल कुलत : कसरी गरिरहेको छ शारीरिक र मानसिक स्वास्थ्यमा हानी ?
आइतबार, वैशाख ७, २०८२
नेपालमा क्लिनिकल फार्मेसी सेवाको अवस्था र कार्यान्वयनमा रहेका चुनौती
मंगलबार, वैशाख २, २०८२
क्षयरोग, एचआईभी र मलेरियामा राजनीति, कसरी होला ‘टीबी , एचआईभी र मलेरियामुक्त' नेपाल?
आइतबार, चैत ३१, २०८१
नेपालमा दन्त चिकित्सा: सरकारको प्राथमिकतामा छैन, निजीमा मनपरी शुल्क
आइतबार, चैत ३१, २०८१
औषधि मूल्य समायोजन: आवश्यकता कि बाध्याता
आइतबार, चैत ३१, २०८१
औषधि किन्दा वा फलोअपमा जाँदा चिकित्सकलाई के सोध्ने?
शनिबार, चैत ३०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
किन नछुटाउने भिटामिन 'ए' खुवाउन ?
भोजराज पोखरेल
नेपालमा स्वास्थ्य प्रवर्धन र शिक्षा जनशक्तिको अवस्था र यसको औचित्य
प्रा शिव प्रसाद सापकोटा
पेटमा लुकेको घातक समस्या तर तपाईंले सोच्नुभएको जस्तो होइन !
डा. शम्भु खनाल
क्षयरोगसँगको संघर्ष: एउटा असावधानीले एमडीआर-टीबीको चपेटामा परेका डा साथी!
डा अंकित श्रेष्ठ
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search