मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख ११, २०८२
Thu, Apr 24, 2025
बिहीबार, वैशाख ११, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
वैदेशिक रोजगारी र पेटको समस्या
समयमा खाना र निद्रा नहुनाले एसिड रिफ्लक्स, पेट फुल्ने, जस्ता समस्याहरू सामान्य हुँदै गएका छन्।मानसिक तनाव र अस्वस्थ आहारका कारण पेटमा घाउ वा अल्सर बन्ने समस्या पनि देखा परेको छ।
१ घण्टा अगाडि
कसरी हुन्छ युरिक एसिड?
तुरुन्तै खुट्टाका जोर्नीहरु रातो भएर सुन्निनु वा अचानक दुख्नु एक्युटको लक्षण हो। छुँदा पनि दुख्ने र हिँड्न असहज हुने यस्तो समस्या भएकाहरुले औषधि खाँदा वा खानपिनमा नियन्त्रण गर्दा सन्चो हुन्छ। यो समस्या मध्यपान र धूमपान गर्नेलाई बढी देखिन्छ।
बुधबार, वैशाख १०, २०८२
सुत्केरी अवस्थामा आवश्यक हेरचाह, स्याहार, भ्रम र यर्थार्थ
प्रोटिनयुक्त खानेकुरा खुवाउने कुरामा पनि अन्धविश्वास लगायत गलत धारणाहरु छन्। विशेषतः गेडागुडी (कालो मास) माछा, मासु खाँदा घाउ पाक्छ अथवा संक्रमण हुन्छ र अण्डा दिँदा शरीर सुनिन्छ भन्ने जस्ता गलत धारणा र विश्वास गरिन्छ। झन् यति बेला महिलालाई प्रोटिनयुक्त खानेकुराको बढी आवश्यकता हुन्छ।
सोमबार, वैशाख ८, २०८२
आयुर्वेद अनुसार स्वास्थ्यका लागि कस्ता व्यक्तिले कुन खाना खाने ?
छिटो रिसाउने तथा खुसी हुने, छिटो सिक्ने र बिर्सने, चन्चल प्रकृतिका हुने गर्छन् । पित्त प्रकृतिका मानिसलाई अमिलो खानेकुराको सेवन कम गर्नुपर्छ ।
बिहीबार, वैशाख ४, २०८२
प्राकृतिक रुपमै दाँत उमार्ने विधिको सफल प्रयोगशाला परीक्षण, मुखमै कोषिका प्रत्यारोपण गरेर दाँत उमार्ने सम्भावना
फिलिंग्स जस्ता हाल प्रयोगमा आउने समाधानहरू कृत्रिम हुन्। यस्ता उपायहरूले पूर्ण रूपमा प्राकृतिक दाँतको कार्य पुनःस्थापना गर्न सक्दैनन् र दीर्घकालीन समस्या समेत निम्त्याउन सक्छन्। तर प्रयोगशालामा आफ्नै कोषबाट तयार गरिने दाँत भने बंगारामा प्राकृतिक रूपमा फिट हुन सक्छ र समयसँगै आफैं मर्मत हुने क्षमता राख्छ।
बुधबार, वैशाख ३, २०८२
माइग्रेनको कारण के हो? माइग्रेनमा के गर्ने, के नगर्ने ?
माइग्रेन भएका बिरामीहरूले आफ्नो जीवनशैलीमा ध्यान दिनुपर्छ। के खाँदा टाउको दुख्छ, केको बास्नाले टाउको दुख्छ, के गर्दा टाउको दुख्छ, कहिले टाउको दुख्छ- यी कुराहरूको बारेमा सचेत भइ त्यसबाट जोगिने प्रयास गर्दा केही हदसम्म राहत मिल्न सक्छ।
शनिबार, चैत ३०, २०८१
एमआरआईको बढ्दो प्रयोग : असावधानीवश हुनसक्ने दुर्घटना
शरीरका विभिन्न भागहरुमा राखिने विद्युतीय वा चुम्बकीय वस्तुहरुबाट बनेका पेशमेकर, रड, प्लेट, तार, कृत्रिम जोर्निहरु, सुन्ने यन्त्र, एन्युरिजम क्लिप, स्टेन्ट जस्ता उपकरण एवं कृत्रिम अंगहरु राखेका व्यक्तिहरु एमआरआईको शक्तिशाली चुम्बकीय क्षेत्रमा प्रवेश गर्दा अङ्गभङ्ग हुने र ज्यानै समेत जाने जोखिम रहन्छ।
बिहीबार, चैत २८, २०८१
गिजाबाट रगत आउने ५ कारण र रोकथामका ६ उपाय
सामान्यत दातको वरपरको मासुलाई गिजा भनिन्छ। आझभोलि गिजाबाट रगत आउने समस्या धेरैनै देखिएको छ। २०२२ मा गरिएको नर्वे अनुसन्धानका अनुसार ३० वर्ष भित्र का मनिषहरुमा ५ मध्य ४ लाई गिजा बाट रगत आउने समस्या देखिएको छ।
शनिबार, चैत २३, २०८१
यस्ता छन् ७ उपाय : जसले तपाईंको यौन शक्तिलाई बढाउँछ
कब्जियत, अपच, अरूची जस्ता समस्याका कारण मानिसहरूमा शारिरीक दुर्बलता उत्पन्न हुन सक्दछ। जस्ले यौन स्वास्थ्यमा पनि प्रतिकूल असर पार्दछ। त्यसैले मैदा, अत्याधिक चिल्लो र जंक फुडहरूको सेवन गर्नुहुँदैन।
बुधबार, चैत १३, २०८१
प्याड, पिरियड पेन्टी र महिनावारी कप: पर्यावरणका लागि कुन ठिक?
यी तीन देशमा गरिएको अध्ययनबाट सबैभन्दा राम्रो विकल्प मेन्स्ट्रुअल कप भएको भेटिएको थियो। यसपछि पिरियड पेन्टी, पुनःप्रयोग गर्न सकिने प्याड पनि राम्रो भएको र पर्यावरणमा कम प्रभाव पार्ने भेटिएको थियो। अन्त्यमा एक पटक प्रयोग गर्न सकिने स्यानिटरी प्याड र ट्याम्पोन छन्।
मंगलबार, चैत ५, २०८१
थकान कम गर्न तथा राम्रोसँग सुत्न अपनाउनुपर्ने ५ उपाय
शरिरमा आइरनको कमीलाइ थकान र अनिद्राको कारण मानिन्छ। विशेष गरी बच्चाहरू, किशोरीहरू, गर्भवती महिलाहरू, खेलाडीहरू, शाकाहारीहरू, र बारम्बार रगतदान गर्नेहरूमा आइरनको कमी हुने सम्भावना बढी हुन्छ।
मंगलबार, चैत ५, २०८१
स्वस्थ रहने सजिलो सूत्रः ए, बी, सी, डी, ई
स्वास्थ्य व्यक्तिगत सम्पत्ति हुने भएकोले व्यक्तिगत जिम्मेवारीकै कुराअगाडि आउँछ । विश्व स्वास्थ्य संगठनले आमनागरिकलाई सम्झन सजिलो हुने गरी स्वस्थ रहने सूत्र जारी गरेको छ, त्यो हो– ए, बी, सी, डी, ई ।
सोमबार, फागुन २६, २०८१
बालबालिकालाई पिसाब संक्रमण हुन नदिन के गर्ने?
बालबालिकाको दिसा सफा गर्दा धेरै अविभावकले गल्ती गरिरहेका हुन्छन्। अधिकांश अविभावकले पछाडिबाट अगाडि दिसा सफा गर्छन्। यसो गर्दा दिसाहरू पिसाब फेर्ने भागमा जान्छ र संक्रमण हुने सम्भावना बढ्छ। त्यसैले अगाडिबाट पछाडितर्फ दिसा सफा गर्नु उपयुक्त हुन्छ। बालकहरूको पनि पिसाब फेरिसकेपछि लिंगको छाला माथि तानेर सफा गर्नु उत्तम विकल्प हो।
शुक्रबार, फागुन २३, २०८१
आँखा फरफराउनु शुभ-अशुभ खबर होइन, यस्ता छन् बैज्ञानिका कारण
अधिकांशमा तल्लो परेला फरफराउने गरेपनि कसै कसैमा भने माथिल्लो आँखा पनि फरफराउने गर्छ। यसको वास्तविक कारण थाहा नभएपनि सुख्खा आँखा, प्रकाश सवेदनशिल आँखा, तनाव, थकान, क्याफिनको प्रयोग, अल्कोहल, पोषक तत्वको कमी तथा एलर्जी आदिका कारणले आँखा फरफराउँछ। यो कुनै गम्भीर समस्या होइन।
बिहीबार, फागुन २२, २०८१
महिनावारीको समयमा पीडा (पिएमएस) बारे जान्नैपर्ने कुराहरु
पिएमसका लक्षण सबैमा देखिँदैंनन्। यसबाट उत्पन्न हुने समस्याबाट आराम पाउन सन्तुलित भोजन खानुपर्छ, ताजा फलफूल तथा तरकारीमा जोड दिनुपर्छ। चिप्स तथा क्र्याकरजस्ता तयारी खाद्यपदार्थबाट टाढै बस्नुपर्छ। यसका साथै खानामा नुनको मात्रा कम गर्ने र पानी बढी खानुपर्छ।
बिहीबार, फागुन २२, २०८१
किन रोक्न हुँदैन पिसाब? यस्ता छन् स्वास्थ्यमा पर्ने असरहरु
मानिसको पिसाब थैलीले करिब चार सयदेखि ६ सय मिलिलिटर पिसाब आरामदायक रूपमा थाम्न सक्छ। तर, जब पिसाब थैली भरिन्छ, शरीरले मस्तिष्कलाई खाली गर्न संकेत दिन्छ। बारम्बार यो संकेतलाई बेवास्ता गर्नाले पिसाब थैलीको कार्यक्षमता कमजोर हुन सक्छ।
मंगलबार, फागुन २०, २०८१
हावाको प्रदूषणबाट आँखालाई जोगाउने १० उपाय
पछिल्ला वर्षहरूमा प्रदूषण उल्लेखनीय रूपमा बढिरहेको छ। हावाको प्रदूषणले मौसममा पनि असर गरेको छ भने हामी मुश्किलले ताजा हावा लिइरहेका छौँ। हावाको प्रदूषणले वातावरणलाई असर मात्र गर्दैन, यसले हाम्रो स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्छ, विशेष गरी आँखामा यसको असर चाँडो देखिन्छ।
आइतबार, फागुन १८, २०८१
गर्भवतीले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु
शनिबार, फागुन १७, २०८१
तनाव घटाउने ११ तरिका
कामका बीच तनाव कम गर्ने बहानामा चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ बढी खाने गर्नुभयो भने यसले तपाईंलाई अझ तनावमा पार्छ। किनकि, यसले तपाईंको शरीरलाई डिहाइड्रेट गरिदिनुको साथै निद्रालाई पनि कम गरिदिन्छ। पानी र निद्रा कम भएको शरीर तनावरहित हुन सक्दैन।
शनिबार, फागुन १७, २०८१
डिप्रेशन: के यो चिन्ताको विषय होइन?
समयमै सहयोग खोज्नु कमजोरी होइन, बरु सबैभन्दा ठूलो साहस हो। हामी सबै मिलेर मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने हो भने, हामी अनोकजस्ता प्रिय मानिसहरू गुमाउनु पर्ने छैन। सहयोग गरौं, परिवर्तन ल्याऔं, र जीवनलाई रोजौं।
सोमबार, फागुन १२, २०८१
जनावर तथा मानव शरीरको बृद्धि र विकासको लागि अनिवार्य तत्व आयोडिन
मानवजातिको जीवनलाई गर्भअवस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्ण रुपमा मानसिक तथा शारीरीक विकासका लागि मानिसलाई बिभिन्न किसिमका पोषणयुक्त तत्वहरुको अतिआवश्यक पर्दछ। यी आवश्यक तत्वहरु मध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो।
बिहीबार, फागुन १, २०८१
पहिले पनि त्यस्तो घटना घटिसकेको अनुभूति अर्थात् डेजा भु: भूत, वर्तमान, कि भ्रम?
मस्तिष्कको मेडियल टेम्पोरल लोब, जुन गालाको हड्डी र कान नजिक अवस्थित हुन्छ, स्मृति जम्मा गर्ने र चिजहरु सम्झने क्षमतासँग जोडिएको हुन्छ। मस्तिष्कको अर्को भाग, जुन निदारको अगाडि रहेको फ्रन्टल कोर्टेक्स हो, उच्च स्तरको संज्ञानात्मक कार्यहरू जस्तै तर्क दिने, निर्णय लिने, र तथ्य जाँच्ने कार्यमा संलग्न हुन्छ।
बुधबार, माघ ३०, २०८१
मौसम परिवर्तनसँगै रुघा–खोकी र टाउको दुख्ने समस्या बढ्दै
मौसम परिवर्तनसँगै जाडो–गर्मीको उतारचढ़ावका कारण रुघा, खोकी, टाउको दुखाइजस्ता स्वास्थ्य समस्याहरू बढ्न थालेका छन्। बिहान र बेलुका चिसो बढ्दा शरीरले अनुकूलन गर्न गाह्रो हुन्छ भने दिउँसोको घामले तापक्रम एक्कासी बढ्दा शरीरमा असन्तुलन सिर्जना हुन सक्छ।
बुधबार, माघ ३०, २०८१
डेन्टल इम्प्लान्ट भनेको के हो, किन गरिन्छ?
एउटालाई ब्रिज (एफपीडी) भनिन्छ, जुनमा छेउको दाँतको सहयोग चाहिन्छ । अर्को चाहिँ इम्प्लान्ट हो। यसमध्य सबैभन्दा राम्रो इम्प्लान्ट हो, जसले लगभग सक्कली दाँत जस्तै काम गर्छ।
मंगलबार, माघ २९, २०८१
मानव मस्तिष्कमा माइक्रोप्लास्टिक, सतर्क गराउने नयाँ अध्ययन
परीक्षण गरिएका नमुनाहरूमा ७५ प्रतिशत माइक्रोप्लास्टिक पोलिइथिलिन फेला परेको थियो, जुन प्लास्टिक कन्टेनर, चिकित्सा उपकरण, तथा अन्य दैनिक प्रयोग हुने वस्तुहरूमा व्यापक रूपमा पाइन्छ। यसले संकेत गर्छ कि हामीले खाने, पिउने, वा सास फेर्ने क्रममा समेत माइक्रोप्लास्टिक शरीरभित्र प्रवेश गर्दैछ।
सोमबार, माघ २८, २०८१
बढ्दै गएको चिसो पेयको लत: हरेक घुट्कीले घटाइरहेको छ आयु !
चिसो भनेको सामान्य तरिकाले बुझ्ने हो भने चिनी, पानी अनि सोडा हो, जसमा थप स्वाद र रंग मिसाइन्छ। सोडाका कारण स्वास्थ्यमा थुप्रै असर पर्दछ जस्तै वजन बढ्नु, इन्सुलिन प्रतिरोध हुनु र रगतमा बोसोको अस्वस्थ स्तर बढ्नु। साथै सोडामा रहेको चिनी सजिलै शरीरमा अवशोषित हुने गर्दछ।
शुक्रबार, माघ २५, २०८१
एचपीभी भनेको के हो र यसले कस्तो असर गर्दछ?
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) एक प्रकारको विषाणु हो। संसारका विभिन्न देशहरुमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी हो। पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशत भन्दा बढी क्यान्सर एचपीभीले गराउँदछ।
मंगलबार, माघ २२, २०८१
राम्रो निद्राले घटाउँछ नराम्रा क्षणको यादलाई
अध्ययनले देखाएको छ कि निद्राको कमीले अवाञ्छित सम्झनाहरूलाई हटाउन नसक्ने स्थितिमा पुर्याउन सक्छ, जसले चिन्ता, डिप्रेसन र पोष्ट-ट्रअमेटिक स्ट्रेस डिसअर्डर जस्ता समस्या निम्त्याउन सक्छ। मनोरोग विशेषज्ञ प्रोफेसर क्यारोलिन होर्टन का अनुसार, 'यो अध्ययन निकै महत्त्वपूर्ण छ। यसले निद्रा र मानसिक स्वास्थ्यबीचको सम्बन्ध बुझ्न नयाँ दिशामा अनुसन्धानको ढोका खोल्नेछ।'
बुधबार, माघ १६, २०८१
जाडोमा बच्चा स्याहार कसरी गर्ने? यस्ता छन् १४ टिप्स
१४. तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।
शनिबार, माघ १२, २०८१
बोर हुनु भनेको चाहनाको खोजी हो?
बैंकको लाइनमा वा गाडी चलाउँदा बिना पोडकास्ट वा संगीत? असह्य लाग्छ! चिकित्सकको प्रतिक्षालयमा बिना म्यासेजिङ वा सामाजिक सञ्जाल स्क्रोल नगरी बस्नुपर्यो? निकै पीडादायक! शौचालयमा समेत बिना फोन समय कटाउनुपर्यो भने त जिउनु र मर्नु बराबरजस्तै महसुस हुन सक्छ!
शुक्रबार, माघ ११, २०८१
1
2
3
4
5
Next
ट्रेण्डिङ
निजामती कर्मचारीहरू पनि आन्दोलनमा, स्वास्थ्य सेवालाई निजामतीमा समावेश गर्न माग
शुक्रबार, वैशाख ५, २०८२
प्रधानमन्त्रीको निर्देशनपछि रेसिडेन्टलाई ४८ हजार दिन आयोगले गर्यो पुनः सर्कुलर
बिहीबार, वैशाख ४, २०८२
सांसद् डा सुनिल शर्मालाई डा मंगल रावलको प्रश्न : कर्णाली विद्यार्थी ल्याउने दलाल कि नेपाली विद्यार्थी चिन पठाउने ?
१७ घण्टा अगाडि
तीन प्रतिष्ठानका रेक्टर र पोखराका डिनले पाए निमित्त उपकुलपतिको जिम्मेवारी
आइतबार, वैशाख ७, २०८२
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
शुक्रबार, वैशाख ५, २०८२
वीर अस्पतालमा कानमा सुनाइ उपकरण राख्ने शल्यक्रिया 'कक्लिएर इम्प्लान्ट' सुरु
बिहीबार, वैशाख ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
स्वास्थ्यखबर
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नीति निर्माताबाट अनुसन्धानको माग बढेको छ - डा धिमाल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
अनुसन्धानको आवश्यकता बढ्दो छ तर बजेट निरन्तर घट्दो छ : डा जोशी (अन्तर्वार्ता)
स्वास्थ्यखबर
‘नेपाल आँखा अस्पताललाई एकेडेमिक इन्स्टिच्युटका रुपमा विकास गर्न खोजेका छौं’
लक्ष्मी चौलागाईं
भरतपुर अस्पताल संघीय भएपनि मोफसल मानसिकताबाट प्रताडित छ : डा पौडेल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन्?
६ घण्टा अगाडि
नेपालमा मानसिक स्वास्थ्यको अवस्था र यसको महत्व
मंगलबार, वैशाख ९, २०८२
नयाँ पुस्ताको डिजिटल कुलत : कसरी गरिरहेको छ शारीरिक र मानसिक स्वास्थ्यमा हानी ?
आइतबार, वैशाख ७, २०८२
नेपालमा क्लिनिकल फार्मेसी सेवाको अवस्था र कार्यान्वयनमा रहेका चुनौती
मंगलबार, वैशाख २, २०८२
क्षयरोग, एचआईभी र मलेरियामा राजनीति, कसरी होला ‘टीबी , एचआईभी र मलेरियामुक्त' नेपाल?
आइतबार, चैत ३१, २०८१
नेपालमा दन्त चिकित्सा: सरकारको प्राथमिकतामा छैन, निजीमा मनपरी शुल्क
आइतबार, चैत ३१, २०८१
औषधि मूल्य समायोजन: आवश्यकता कि बाध्याता
आइतबार, चैत ३१, २०८१
औषधि किन्दा वा फलोअपमा जाँदा चिकित्सकलाई के सोध्ने?
शनिबार, चैत ३०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
किन नछुटाउने भिटामिन 'ए' खुवाउन ?
भोजराज पोखरेल
नेपालमा स्वास्थ्य प्रवर्धन र शिक्षा जनशक्तिको अवस्था र यसको औचित्य
प्रा शिव प्रसाद सापकोटा
पेटमा लुकेको घातक समस्या तर तपाईंले सोच्नुभएको जस्तो होइन !
डा. शम्भु खनाल
क्षयरोगसँगको संघर्ष: एउटा असावधानीले एमडीआर-टीबीको चपेटामा परेका डा साथी!
डा अंकित श्रेष्ठ
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search