मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख ११, २०८२
Thu, Apr 24, 2025
बिहीबार, वैशाख ११, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
सोनीको सर्जरी रोबोटले सिक्दैछ माइक्रोसर्जरी
विश्वभर स्वास्थ्यकर्मीको अभाव रहेको परिस्थितिमा यसले चिकित्सकको सहयोगी उपकरणको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
आइतबार, वैशाख ७, २०८२
डब्लुएचओको व्यवहारिक विज्ञान सल्लाहकार समूहको उपाध्यक्षमा डा ओम प्रसाद गौतम नियुक्त
एसिया र अफ्रिका का २६ भन्दा बढी देशहरूमा बहु-देशीय र बहु-दातृ कार्यक्रमहरू व्यवस्थापन गर्ने, रणनीति तथा दिशानिर्देश विकास गर्ने र व्यवहार परिवर्तनसम्बन्धी अनुसन्धान तथा मूल्याङ्कन कार्यमा उनको विशेष अनुभव छ।
बिहीबार, वैशाख ४, २०८२
ह्वाइट हाउसका डाक्टर भन्छन् – ट्रम्पको स्वास्थ्य उत्कृष्ट छ
मानसिक अवस्थाको जाँचमा ट्रम्पले मस्तिष्कको क्षमता जाँच गर्न प्रयोग गरिने मोन्ट्रियल संज्ञानात्मक मूल्याङ्कनमा ३० मध्ये ३० अंक प्राप्त गरेका थिए। उक्त परीक्षणमा जनावरको नाम भन्ने, घडी बनाउने, र शब्दहरू सम्झने जस्ता कार्य गराइन्छ।
बिहीबार, वैशाख ४, २०८२
हावार्ड युनिभर्सिटीमाथि ट्रम्पको आक्रोश- यसले घृणा र मुर्खता सिकाउँछ
ह्वाइट हाउसले गत हप्ता विश्वविद्यालयको प्रशासन, प्राध्यापक भर्ती र भर्ना प्रक्रियामा परिवर्तन गर्नुपर्ने मागसहितको सूची पठाएको थियो। ह्वाइट हाउसका अनुसार त्यो सूची क्याम्पसभित्रको यहूदी विरोधी सोचसँग लड्न बनाइएको हो।
बुधबार, वैशाख ३, २०८२
भारतको मेदान्ता अस्पतालको आइसीयुमा भर्ना एअरहोस्टेसमाथि यौन दुर्व्यबहार
उनी स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेपछि उनलाई मेदांता अस्पतालमा भर्ना गरिएको थियो। अप्रिल ५ मा अस्पतालमा भर्ना गरिएकी पीडित अप्रिल ६ मा आईसीयूमा रहँदा यौन दुर्व्यबहार भएको बताइन्। त्यहाँ रहेकी नर्सले बेवास्ता गरेको उनले बताइन्।
बुधबार, वैशाख ३, २०८२
ट्रम्प प्रशासनद्वारा युएसएआईडी र राज्य विभागको बजेट आधा गर्ने प्रस्ताव
बन्द गरिने सम्भावना भएका १० वटा अमेरिकी दूतावासहरू यस्ता देशहरूमा छन्: इरिट्रिया, ग्रेनाडा, लेसोथो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, लक्जेम्बर्ग, कङ्गो, गाम्बिया, दक्षिण सुडान, माल्टा र माल्दिभ्स।
मंगलबार, वैशाख २, २०८२
'मायोसाइटिस'सँग लडिरहेकी सामन्था भन्छिन्, 'मैले रोगसँग बाँच्न सिकिसकें'
'सिरिज सिटाडोल: हनी बनी' अमेजनको सुटिङको क्रममा सामन्थालाई मायोसाइटिस नामक दुर्लभ रोग लागेको थाहा भएको थियो। सुटिङका क्रममा आफ्नो स्वास्थ्य बिग्रिएको बताउँदै एकपल्ट बेहोश नै भएकी थिइन्।
मंगलबार, वैशाख २, २०८२
औषधिमा कर बढाउने अमेरिकाको घोषणा, भारतीय उद्योग प्रभावित
औषधि आयातमा ‘महत्वपूर्ण’ शुल्कहरू बढ्दा विशेष गरी भारतीय औषधि उद्योगका लागि महत्त्वपूर्ण छ, किनभने अमेरिका भारतको औषधि बजारको सबैभन्दा ठूलो निर्यात बजार हो। भारतको औषधि निर्यात प्रवर्धन परिषदको अनुसार,२४ औं आर्थिक वर्षमा, भारतको २७.९ डलर बिलियनको औषधि निर्यातमा ३१ प्रतिशत अर्थात ८.७ डलर बिलियन अमेरिकी बजारमा निर्यात भएको थियो।
बुधबार, चैत २७, २०८१
नर्वेले युएसएड कटौतिबाट प्रभावित संस्थालाई सहयोग उपलब्ध गराउने
नर्वेले अमेरिकी सहायता रोक्काबाट प्रभावित गैरसरकारी संस्थाहरूलाई सहयोग गर्न आपतकालीन कोषका रूपमा ३० करोड क्रोनर (करिब दुई करोड ८७ लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ।
बिहीबार, चैत २१, २०८१
ट्रम्प प्रशासनद्वारा अमेरिकी स्वास्थ्य एजेन्सीहरूमा कार्यरत हजारौं कर्मचारी कटौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मंगलबार अमेरिकी स्वास्थ्य एजेन्सीहरूमा कार्यरत दश हजारभन्दा बढी कर्मचारीलाई हटाउन सुरु गरेको छ। विभिन्न स्रोतहरूका अनुसार केही कर्मचारीहरूलाई बर्खास्तको सूचना प्राप्त गरेको केही घण्टामै सुरक्षा गार्डहरूले कार्यालय प्रवेश गर्न रोक लगाएका छन्।
बुधबार, चैत २०, २०८१
अमेरिकाले गरिब देशहरूका लागि खोप सहयोग रोक्ने, नेपालमा समेत असर पर्ने
गाभीकी प्रमुख कार्यकारी डा सानिया निष्टारले ‘यो निर्णय पुनर्विचार गरियोस्’ भनी आग्रह गरेकी छिन्। उनले भनिन्, ‘गाभीको कामले अमेरिकासहित विश्वभरका मानिसहरूलाई सुरक्षित राख्छ।' गाभी मार्फत नेपालमा पनि विभिन्न खोपहरु उपलब्ध हुँदै आइरहेको छ। अमेरिकाको यो निर्णयसँगै नेपालमा पनि ठूलो असर पर्ने देखिन्छ।
बिहीबार, चैत १४, २०८१
भारतको मथुराका ३२ वर्षका एक युवक, जसले यूट्यूब हेरेर गरे आफ्नै शल्यक्रिया
अस्पतालमा पुगेपछि डाक्टरहरू स्थिति देखेर चकित भए र आत्म-शल्यक्रियाका कारण उच्च संक्रमण र आन्तरिक जटिलताका जोखिमहरू देखे। 'यस्तो गैर-जिम्मेवार कार्यले जीवनलाई खतरामा पर्न सक्छ, अंग हानि वा मृत्युसमेत हुन सक्छ,' एक चिकित्सकले सचेत गराए, ‘शल्यक्रियाका लागि प्रयोग गरिने सामग्री, विशेषज्ञता, र सही प्रक्रिया घरमै सम्भव छैन।’
मंगलबार, चैत १२, २०८१
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन
शनिबार, चैत ९, २०८१
युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर, २५ वर्षयताकै उच्च : डब्लुएचओ
गत वर्ष मध्य एसियासहित ५३ देश रहेको डब्लुएचओको युरोपेली क्षेत्रमा दादुराका एक लाख २७ हजार ३५० घटना दर्ता भएका थिए भने ३८ जनाको मृत्यु भएको थियो।
शुक्रबार, चैत १, २०८१
युएसएआईडीको कोष कटौतीले क्षयरोग विरुद्धको प्रयासमा गम्भीर असर पार्न सक्छ : डब्लुएचओ
डब्लुएचओले कोष कटौतीका कारण क्षयरोगका घटनाहरू बढ्न सक्नेमा चिन्ता व्यक्त गरेको छ। उसका अनुसार मल्टिड्रग रेसिस्टेन्ट टीबी फैलिन सक्छ, जुन उपचार गर्न झन् कठिन र महगो हुन्छ। यी वित्तीय अवरोधहरूले १८ वटा उच्च क्षयरोग भार भएका देशहरूमा आवश्यक सेवाहरूमा असर पार्न थालेको छ, विशेष गरी अफ्रिकी, दक्षिण-पूर्वी एशिया र पश्चिम प्रशान्त क्षेत्रहरू८९ प्रतिशत युएसएआईडीको कोषमा निर्भर छन्।
शनिबार, फागुन २४, २०८१
बेलायतमा नोरोभाइरसको दोस्रो लहरको सम्भावना, बितेको १५ दिनमा संक्रमण ३० प्रतिशतले बृद्धि
नोरो भाइरसको संक्रमण भएपछि अचानक वान्ता हुन थाल्ने, पातलो दिसा हुने, पेटको दुखाइ हुने, ज्वरो वा बेस्सरी टाउको दुखाइ हुने र कमजोरी वा थकान महशुस हुने गर्छ।
आइतबार, फागुन १८, २०८१
अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश रोबर्ट्सको आदेश ट्रम्प प्रशासनको पक्षमा, उल्ट्याए अलीको आदेश
अमेरिकी न्याय विभागका कानुन व्यवसायीहरूका अनुसार, प्रशासनले सम्झौताहरू प्रशासनिक नीतिसँग मेल खाने वा नमिल्ने विषयमा पुनरावलोकन गर्ने अधिकार राख्छ। प्रशासनले बुधबार अदालतमा दायर गरेको निवेदनमा ले ५,८०० भन्दा बढी सहायता सम्झौताहरू रद्द गरेको तर ५०० भन्दा बढी जारी राखेको उल्लेख छ। त्यस्तै, राज्य विभागले ४,१०० सम्झौताहरू रद्द गर्दै २,७०० भन्दा बढीलाई कायम राखेको छ।
बिहीबार, फागुन १५, २०८१
ट्रम्प प्रशासनलाई बुधबार रातिसम्म विदेशी सहायता रकम भुक्तानी गर्न न्यायाधीशको आदेश
वासिङ्टनस्थित एक संघीय न्यायाधीशले मंगलबार ट्रम्प प्रशासनलाई बुधबार राति ११:५९ सम्म ठेकेदार र अनुदान प्राप्तकर्तालाई विदेशी सहायता रकम भुक्तानी गर्न म्याद तोकेका छन्।
बुधबार, फागुन १४, २०८१
ट्रम्प प्रशासनले अमेरिका भित्र युएसएडको १६०० पद कटौती गर्ने
युएसएडले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार आइतबार राति अमेरिकी समय अनुसार सबै कर्मचारीहरूलाई बिदामा पठाइनेछ। साथै अमेरिका भित्रका एक हजार ६ सय युएसएड पदहरूलाई हटाइनेछन्। यसअघि पठाइएको सूचनामा दुई हजार अमेरिकी कर्मचारीहरूलाई हटाइने उल्लेख गरिएको थियो। ह्वाइट हाउसले यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
मंगलबार, फागुन १३, २०८१
अमेरिकी न्यायाधीशले फेरि दिए युएसएआईडी खुला गर्न आदेश, अवहेलनामा कारबाही गर्न भने अस्वीकार
यस सहायता रोकावटका विरुद्ध मुद्दा दायर गरेका धेरै संस्थामध्ये दुई गैर-नाफामूलक संस्थाहरूले बुधबार राष्ट्रिय सचिव मार्को रुबियो लगायतका अधिकारीहरूलाई न्यायाधीश अलीको अघिल्लो आदेशको "स्पष्ट उल्लंघन" गरेको भन्दै अवहेलनाको कारबाही गर्न आग्रह गरेका थिए।
शुक्रबार, फागुन ९, २०८१
मुखको ब्याक्टेरियाबाट दिमागी स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने
एक्सेटर विश्वविद्यालयले आफ्नो शोधमा त्यस्ता ब्याक्टेरिया पाएका छन्, जसको सम्बन्ध स्मरण शक्ति र चेतनासँग रहेको छ। जबकी अन्य कमजोर मस्तिष्क र अल्जाइमर रोगसँग जोडिएका छन्।
शुक्रबार, फागुन ९, २०८१
अदालतको अवहेलना गरेको भन्दै अमेरिकी अधिकारीविरुद्ध गैरनाफामुखी संस्थाद्वारा कारबाही माग
वासिङ्टन डिसीको संघीय अदालतमा दुई गैर-नाफामुखी संस्थाहरूले अमेरिकी अधिकारीहरूलाई अदालतको आदेश उल्लंघन गरेको आरोप लगाउँदै अवहेलनाको कारबाही गर्न माग गरेका छन्।
बिहीबार, फागुन ८, २०८१
मिठाइ, क्यान्डी तथा बेकरी उत्पादनमा प्रयोग हुने 'रेड ३ रङ'लाई क्यान्सर जोखिम भन्दै एफडीएले लगायो प्रतिबन्ध
अमेरिकामा कृत्रिम रंगहरू हटाउने अभियानले गति लिँदैछ। सन् २०२३ मा क्यालिफोर्निया पहिलो राज्य बन्यो, जसले विद्यालको खानामा छ वटा कृत्रिम रंगहरूमाथि प्रतिबन्ध लगायो। यस वर्ष बन्देज लगाउने सम्बन्धी कानुन प्रस्ताव गर्ने तयारीमा करिब एक दर्जन राज्यहरू छन्। अक्टोबरमा, उपभोक्ता अधिकारकर्मीहरूले एप्पल ज्याक र फ्रुट लूप्स जस्ता सिरियलहरूबाट कृत्रिम रंग हटाउन डब्लुके केलोग कम्पनी माथि दबाब दिएका थिए।
बुधबार, फागुन ७, २०८१
युएसएआईडीको समर्थनमा बिल गेट्सले गरे ट्रम्पसँग भेट
ट्रम्प प्रशासनले युएसएआईडीको बजेट कटौती गर्दै अधिकांश कर्मचारीलाई प्रशासनिक छुट्टिमा राखेको छ। एलन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सीले युएसएआईडीलाई अत्यधिक खर्च गर्ने संस्था भन्दै आलोचना गर्दै आएको छ।
मंगलबार, फागुन ६, २०८१
एआईले दीर्घकालीन मुटुको निगरानी र विश्लेषण विशेषज्ञहरू भन्दा राम्रोसँग गर्ने दाबि
अनुसन्धानकर्ताहरुले १४,६०६ बिरामीहरूको औसत १४-दिनको इसीजी तथ्यांक संकलन गरे, जसलाई पहिलो चरणमा मानव विशेषज्ञहरूले परिक्षण गरे। त्यसपछि, सोही डेटा पोल्यान्डको मेडिकल अल्गोरिदम्स कम्पनीले विकसित गरेको डिप रिदम कृत्रिम बौद्धिकताद्वारा पुन: विश्लेषण गरियो।
सोमबार, फागुन ५, २०८१
महाकुम्भ मेला जाँदै गरेको गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु, १९ जना घाइते
दुर्घटना शनिबार बिहान राति करिब २ बजे प्रयागराज–मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा भएको हो। प्रहरीका अनुसार छत्तीसगढको कोरबा जिल्लाका भक्तजनहरू संगममा स्नान गर्न आउँदै थिए। यसै क्रममा दुर्घटना भएको थियो।
शनिबार, फागुन ३, २०८१
अमेरिकामा तेस्रोलिंगीलाई सेनामा भर्ती हुनबाट रोक
दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प तेस्रोलिंगीप्रति कठोर मानिन्छन् । उनले राष्ट्रपतिमा नियुक्त भएलगत्तै अमेरिकामा दुई लिंग (महिला र पुरुष)मात्र अस्तित्वमा रहने बताएका थिए ।
शनिबार, फागुन ३, २०८१
विदेशी सहायता कार्यक्रम कोष पुनर्स्थापना गर्न अमेरिकी संघीय न्यायाधीशको आदेश
अमेरिकी संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई विदेशी सहायता कार्यक्रमहरूका लागि कोष पुनर्स्थापना गर्न आदेश दिएका छन्। ट्रम्प प्रशासनले ९० दिनसम्म सबै विदेशी सहायता रकम स्थगित गरेपछि प्रभावित भएका सयौं विदेशी सहायता ठेकेदारहरूले मुद्दा दायर गरेका थिए।
शुक्रबार, फागुन २, २०८१
ट्रम्प प्रशासनद्वारा युएसएआईडीका प्रमुख निरीक्षक बर्खास्त
अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआईडी) का प्रमुख निरीक्षक पौल मार्टिनलाई मंगलबार बर्खास्त गरिएको छ। युएसएआईडीका एक अधिकारीका अनुसार, ट्रम्प प्रशासनले एजेन्सी बन्द गर्ने प्रयास गरेको भन्दै आलोचनात्मक प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट उनलाई बर्खास्त गरिएको हो।
बुधबार, माघ ३०, २०८१
डब्लुएचओद्वारा बाल क्यान्सरको निःशुल्क औषधिको योजना सार्वजनिक
सङ्गठनका अनुसार पहिलो औषधिहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्याइँदैछ र परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाइएको छ।
मंगलबार, माघ २९, २०८१
1
2
3
4
5
Next
ट्रेण्डिङ
निजामती कर्मचारीहरू पनि आन्दोलनमा, स्वास्थ्य सेवालाई निजामतीमा समावेश गर्न माग
शुक्रबार, वैशाख ५, २०८२
प्रधानमन्त्रीको निर्देशनपछि रेसिडेन्टलाई ४८ हजार दिन आयोगले गर्यो पुनः सर्कुलर
बिहीबार, वैशाख ४, २०८२
सांसद् डा सुनिल शर्मालाई डा मंगल रावलको प्रश्न : कर्णाली विद्यार्थी ल्याउने दलाल कि नेपाली विद्यार्थी चिन पठाउने ?
१८ घण्टा अगाडि
तीन प्रतिष्ठानका रेक्टर र पोखराका डिनले पाए निमित्त उपकुलपतिको जिम्मेवारी
आइतबार, वैशाख ७, २०८२
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
शुक्रबार, वैशाख ५, २०८२
वीर अस्पतालमा कानमा सुनाइ उपकरण राख्ने शल्यक्रिया 'कक्लिएर इम्प्लान्ट' सुरु
बिहीबार, वैशाख ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
स्वास्थ्यखबर
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नीति निर्माताबाट अनुसन्धानको माग बढेको छ - डा धिमाल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
अनुसन्धानको आवश्यकता बढ्दो छ तर बजेट निरन्तर घट्दो छ : डा जोशी (अन्तर्वार्ता)
स्वास्थ्यखबर
‘नेपाल आँखा अस्पताललाई एकेडेमिक इन्स्टिच्युटका रुपमा विकास गर्न खोजेका छौं’
लक्ष्मी चौलागाईं
भरतपुर अस्पताल संघीय भएपनि मोफसल मानसिकताबाट प्रताडित छ : डा पौडेल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन्?
७ घण्टा अगाडि
नेपालमा मानसिक स्वास्थ्यको अवस्था र यसको महत्व
मंगलबार, वैशाख ९, २०८२
नयाँ पुस्ताको डिजिटल कुलत : कसरी गरिरहेको छ शारीरिक र मानसिक स्वास्थ्यमा हानी ?
आइतबार, वैशाख ७, २०८२
नेपालमा क्लिनिकल फार्मेसी सेवाको अवस्था र कार्यान्वयनमा रहेका चुनौती
मंगलबार, वैशाख २, २०८२
क्षयरोग, एचआईभी र मलेरियामा राजनीति, कसरी होला ‘टीबी , एचआईभी र मलेरियामुक्त' नेपाल?
आइतबार, चैत ३१, २०८१
नेपालमा दन्त चिकित्सा: सरकारको प्राथमिकतामा छैन, निजीमा मनपरी शुल्क
आइतबार, चैत ३१, २०८१
औषधि मूल्य समायोजन: आवश्यकता कि बाध्याता
आइतबार, चैत ३१, २०८१
औषधि किन्दा वा फलोअपमा जाँदा चिकित्सकलाई के सोध्ने?
शनिबार, चैत ३०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
किन नछुटाउने भिटामिन 'ए' खुवाउन ?
भोजराज पोखरेल
नेपालमा स्वास्थ्य प्रवर्धन र शिक्षा जनशक्तिको अवस्था र यसको औचित्य
प्रा शिव प्रसाद सापकोटा
पेटमा लुकेको घातक समस्या तर तपाईंले सोच्नुभएको जस्तो होइन !
डा. शम्भु खनाल
क्षयरोगसँगको संघर्ष: एउटा असावधानीले एमडीआर-टीबीको चपेटामा परेका डा साथी!
डा अंकित श्रेष्ठ
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search