मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख ११, २०८२
Thu, Apr 24, 2025
बिहीबार, वैशाख ११, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्य साहित्य
सेतो कोटको आवाज [कविता]
हामी डाक्टर हौं - तर हामी केवल घाउ टाँस्नेहरू होइनौं, हामी घाउ दिने समाजलाई उपचार गर्न विद्रोहको शल्यक्रिया गर्ने चिकित्सक हौं!
आइतबार, चैत ३१, २०८१
जय चिकित्सक (कविता)
डाक्टर बन्ने प्रसव यात्रामा रातहरूमा अग्राख पलायो कैयन अनेकन रात्रीहरू मनमा राग बलेर बिते चिराग बालेर खडा भए
आइतबार, चैत १७, २०८१
डाक्टर-डे को शुभकामना [कविता]
सुन नेपालीहरु हौ ! उठ,जाग, सोच र रोज असल राजनीतिकर्मी नभए यो देश त रहन्छ, रहदैँन सक्षम स्वास्थ्यकर्मी ।
मंगलबार, फागुन २०, २०८१
बाध्यताले विदेशिएकी नर्स [कविता]
अस्पताल प्रशासन हाकिमबाटै भएपछि शोषण देशमै बस्छु, केहि गर्छु भन्ने उमिद गुमाएकी हुन् देशकै माटोमा रमाउँदै सेवा गर्छु भन्ने विश्वास गुमाएपछि जति पढे पनि प्यासेन्ट राइट
मंगलबार, माघ १५, २०८१
दु:ख लुकाएर मुस्कुराउन सक्छिन् उनी हुन् नर्स (कविता)
रोगी जतिसुकै गम्भीर होस, जान बचाउनको लागि आफू गरिरहेकी हुन्छिन संघर्ष सबैले साथ छोडेको कोरोनाको समयमा, सेवा गर्न छोडेन बिरामीको हात उनी हुन् नर्स ।।२।।
मंगलबार, माघ १५, २०८१
दोहोरी गीतमार्फत् क्यान्सर सम्बन्धी सचेतना, डा शाहीले दिए कलाकारलाई प्रशिक्षण
श्रमको पहिचान, सुरक्षा र सम्मानका साथै अन्य विभिन्न सामाजिक सवाललाई लिएर मञ्चले १०० वटा लोक तथा प्रत्यक्ष दोहोरी गीत रेकर्ड गराएको छ। मनोरञ्जन क्षेत्र (दोहोरी रेस्टुरेन्ट, डान्स बार, स्पारमसाज, क्याबिन र खाजाघर)का श्रमिकको संस्था महिलाको निम्ति महिला मञ्च नेपालको अगुवाइमा गीत रेकर्ड गरिएको हो।
सोमबार, माघ १४, २०८१
निर्देशक दीपेन्द्र लामाले बनाए यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’
निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताए। चलचित्रको सार्वजनिक श्रव्दृश्य (टिजर) र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । अन्य चलचित्रभन्दा यसको प्रचार शैली भिन्न देखिएको छ । चलचित्रको मुख्य पात्र कवि रहेकाले उहाँको प्रस्तुतिकरणलाई साहित्यका हिसाबले तयार गरिएको निर्देशक लामाले बताए।
आइतबार, माघ ६, २०८१
कविता: शल्य चिकित्सकको प्रार्थना
मलाई आफ्नो पेसागत जीवनमा दक्षता, ऊर्जा र उत्साहले भरिपूर्ण राख। अपरेसन टेबलमा कुनै अप्रत्यासित घटना नहोस्,
आइतबार, पुस १४, २०८१
कविता: जीवनको शिशिर
जीवनको यो सत्यलाई, सबैले बुझौँ सदा, बुढेसकालमा साथ दिनु, कृपया, दु:ख हुन्छ आधा!
बिहीबार, पुस ११, २०८१
विश्व एड्स दिवसका अवसरमा यौन रोगबारे सचेतनामूलक गीत सार्वजनिक
उक्त दोहोरी गीतमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका लोकराज पाण्डे अतिथिका रुपमा उपस्थित छन्। उनले एचआईभी नियन्त्रणमा रहेको बताउँदै यसबारे सचेतनान जरुरी भएको बताए। उनले थपे, 'एचआइभी र यौनरोगको औषधि उपचार नि:शुल्क छ। पहिले प्राणघातक रोगका रुपमा चित्रण गरिन्थ्यो, अहिले दीर्घ व्यवस्थापन गर्ने सकिने रोगका रुपमा यसलाई लिइन्छ। नियमित औषधि सेवन गर्दा लामो समयसम्म बाँच्न सकिन्छ। पहिले नै रोकथाम गर्ने उपाय पनि छन्।'
आइतबार, मंसिर १६, २०८१
डाक्टरले आफ्नो 'कुर्ची' छाडेर बिरामीको 'टुल'मा लेखेको एउटा गीत
समय, परिस्थिति अवस्था र विशेष कारणले मन चर्किएकाहरुको मनोभाव उनिएको गीत 'म पागल हैन' को पहिलो लाइनले नै मन उद्धेलित बनाउँछ। जहाँ गीतकार मनोचिकित्सक अनन्त अधिकारी डाक्टरको कुर्ची छाडेर बिरामीको 'टुल'मा बसेको महशुस गराउँछ। उनी एउटा मनोरोगीको मन छामेर लेख्छन् :
मंगलबार, मंसिर ११, २०८१
मेरो डर (कविता)
विजय उल्लास मनाइरहेका हुनेछन् ‘माइक्रोअर्ग्यानिजम्स’ रित्तिनेछन् एन्टिबायोटिक्सका बट्टाहरु इन्जेक्सनका बोतलहरु आफन्तका पैसाहरु।
आइतबार, मंसिर ९, २०८१
एन्टीमाइक्रोबियल रेजिस्टेन्स [कविता]
जथाभावी एन्टिबायोटिकको प्रयोगबाट ब्याक्टेरिया सुपरबग बनी औषधिले गर्न सक्दैन काम एन्टीमाइक्रोबियल रेजिस्टेन्सले गर्दा वर्षेनी जान्छन् लाखौं बिरामीको प्राण
शुक्रबार, मंसिर ७, २०८१
स्तन क्यान्सर : सन्तानलाई अमृत पिलाउने अंगहरु आफ्ना लागि विष बन्लान् !
शल्यक्रियाले उनको स्तन त खोस्न सक्ला तर कहिल्यै उनको पहिचान खोस्न सक्दैन उपचारदेखि कहिल्यै नडराऊ बीचमै छोडेर कहिल्यै नहराउ
बुधबार, असोज ३०, २०८१
अर्को वर्ष त जमेरै दशैँ मनाउने हो
आउँदा दशैँहरु यस्तै सुन्दर बनाउन संघर्ष गरिरहेको ऊ झन् खुसी हुन्छ जति दु:ख गर्नु छ, यसैपाली हो अर्को वर्ष त जमेरै दशैँ मनाउने हो।
सोमबार, असोज २१, २०८१
कविताः फार्मासिष्ट हाम्रो पहिचान
औषधिको फर्मुलेसन, भण्डारण, बिक्री वितरण अरु धेरै छन् हाम्रो काम फार्मेसी हाम्रो पेशा, फार्मासिष्ट हाम्रो पहिचान ǁ
बुधबार, असोज ९, २०८१
छोरी भएर जन्म नलिनु है!! [कविता]
तर तिम्रो आवाज दबाइएको थियो घाँटी समाइएको थियो! तिमीलाई दुवै खुट्टा दुईतिर हुने गरि बाँधिएको थियो!! तिमीले मलाई बचाउ पनि भन्न नसक्ने बनाए!!
बिहीबार, साउन ३१, २०८१
नर्स (कविता)
हर इन्जाइमका जर्किनहरुले, औषधिका पाता र झोलहरुले संगै लिएर आएका हुन्छन उपयोगको अन्तिम मिति “एक्सपायर डेट” तर हुदैन नर्सको आशा, धैर्य, चेतना, सिकाइ, संबेदनाको !
आइतबार, वैशाख ३०, २०८१
कारबाही गरेर सरुवा गरिएकी व्यक्ति हाकिमको कुर्सीमा देखेपछि...
निर्वाचनपश्चात् अर्को दलले विजय हासिल गर्छ। दीपिकाले पहिले जस्तो राजनीतिक दुनो सोझ्याएर कार्य गर्न सक्दिनन्। विगतको कार्यको हिसाब खोजिन्छ। अर्को दलले जित्दा जुनसुकै कार्य गर्दा आरोपित हुनुपर्दा दीपिका मानसिक तनावग्रस्त छिन्। हिजोसम्म हस्तीनापुरको राज गरेकी दीपिका आज चपरीमूनिको बास बस्न पुगेकी छिन्।
बुधबार, वैशाख २६, २०८१
कविता : स्वास्थ्य नै अमूल्य धन
स्वास्थ्य राम्रो भए बन्छ जीवन सुन्दर यही सही भएन भने बाँच्नु पर्छ बनेर काँतर ब्रह्माण्ड नै आफ्नो बन्छ स्वास्थ्य ठिक भए मस्तिष्कले काम गर्छ, शरीर स्वस्थ रहे ।
शनिबार, चैत २४, २०८०
कविता: क्षयरोग अन्त्यको कामना
क्षयरोग मुक्त बनाउनु पर्नेछ यो देशलाई लक्ष्यमा पुग्न सकौ गर्दै चुनौति सामना विश्व क्षयरोग दिवसमा गरौ यही कामना
आइतबार, चैत ११, २०८०
यौन दुर्बलताका कारण र क्षमता बढाउने उपाय
साधारण अवस्थामा यसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ। महिला र पुरुषको एन्ड्रोजिन हर्मनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ। विभिन्न औषधि तथा दुर्व्यसनीका कारणले पनि यौन शक्तिमा कमी आउँछ।
शनिबार, चैत ३, २०८०
कविताः एक सर्को आशा
कुनै पनि नागरिकले आफू अस्वस्थ महसुसपश्चात स्वस्थ अनुभुति गर्दै गर्दा न्यूनतम सेवाका मापदण्ड शतप्रतिशत नजिक नजिक
शनिबार, फागुन २६, २०८०
विदेशिएको देश [कविता]
सबैलाई छाड्ने लत लागेको छ, घर छाड्ने, आमा छोड्ने, गाउँ छोड्ने, शहर छोड्ने, गीत छोड्ने, प्रित छोड्ने, केश छोड्ने, भेष छोड्ने, सबैले सबै छोडे, शून्य हुन्छ त्यो शून्य कसले समाउने, कस्ले छोड्ने देशै विदेशिएको छ,
सोमबार, फागुन ७, २०८०
कविता: नियति
छोरो अमेरिका छिर्यो, पनामाको जङ्गल हुँदै, बाउ रोमानिया छिर्यो,खेत बेची कङ्गाल हुँदै।
शनिबार, माघ २७, २०८०
जनकपुर रमाना हुँदाको त्यो समय: ६५० रुपैयाँ तलब, घरभाडा नै ६००!
जनकपुर आएपछि अर्काे महत्वपूर्ण कार्य थियो– नयाँ शल्यकक्षलाई व्यवस्थित पारेर सुरक्षित तरिकाले शल्यक्रिया सञ्चालन गर्न सक्ने स्थितिमा पुर्याउने। त्यसको निम्ति परिचारिकासँग बसेर छल्फल गर्ने, शल्यकक्ष र त्यसको पृष्ठपोषण गर्ने स्थानको लेखा जोखा गर्ने। सबैसँग बसेर केही दिन छल्फल गरेपछि सबैको राय बमोजिम निर्णय लियौं।
शनिबार, माघ २०, २०८०
सुहागरातः पहिलो यौनदेखि बुढेसकालसम्म बजारमा
प्राडा दिनेश बाँस्तोलाको पुस्तक ‘सुहागरात : पहिलो यौनदेखि बुढेसकालसम्म’ बजारमा आएको छ। विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका सङ्कलित लेखहरूको सँगालोका रूपमा पुस्तक पाठकसामु ल्याइएको लेखक डा बाँस्तोलाले जानकारी दिए।
आइतबार, पुस २९, २०८०
डा विशद दाहालको कविता : एकदिन
एकदिन त जरूर ढल्नेछन् दिवारहरू भत्कनेछन् किल्लाहरू तोडिनेछ्न अहंकारहरू दासताका सीमारेखाहरू नाघेर एकदिन त कसैले फुक्नेछ आत्मासम्मानका बिगुलहरू !
मंगलबार, पुस १७, २०८०
दुर्भाग्य! मृत्युको कुनै उपचार हुँदैन
दुष्प्रभाव नभएको कुनै औषधि हुँदैन! मानवीय गल्ती हुन नसक्ने कुनै स्वास्थ्यकर्मी हुँदैन!
आइतबार, कात्तिक २६, २०८०
अर्को वर्ष त जमेरै दशैँ मनाउने हो
एम्बु ब्याग थिच्न छाडेर केही समय भएपनी बुढा बा-आमाका गोडा थिचिरहुँ रगतले होइन अबिरले हात रङ्ग्याउँ लापरबाही गरिस भनेर धारे हात खाने होइन ‘कृतिश्च नारायणे’ भन्दै मान्यजनको आशिर्वाद थाप्न पाइयोस्।
शुक्रबार, कात्तिक ३, २०८०
1
2
3
4
5
Next
ट्रेण्डिङ
निजामती कर्मचारीहरू पनि आन्दोलनमा, स्वास्थ्य सेवालाई निजामतीमा समावेश गर्न माग
शुक्रबार, वैशाख ५, २०८२
प्रधानमन्त्रीको निर्देशनपछि रेसिडेन्टलाई ४८ हजार दिन आयोगले गर्यो पुनः सर्कुलर
बिहीबार, वैशाख ४, २०८२
सांसद् डा सुनिल शर्मालाई डा मंगल रावलको प्रश्न : कर्णाली विद्यार्थी ल्याउने दलाल कि नेपाली विद्यार्थी चिन पठाउने ?
१८ घण्टा अगाडि
तीन प्रतिष्ठानका रेक्टर र पोखराका डिनले पाए निमित्त उपकुलपतिको जिम्मेवारी
आइतबार, वैशाख ७, २०८२
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
शुक्रबार, वैशाख ५, २०८२
वीर अस्पतालमा कानमा सुनाइ उपकरण राख्ने शल्यक्रिया 'कक्लिएर इम्प्लान्ट' सुरु
बिहीबार, वैशाख ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
स्वास्थ्यखबर
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नीति निर्माताबाट अनुसन्धानको माग बढेको छ - डा धिमाल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
अनुसन्धानको आवश्यकता बढ्दो छ तर बजेट निरन्तर घट्दो छ : डा जोशी (अन्तर्वार्ता)
स्वास्थ्यखबर
‘नेपाल आँखा अस्पताललाई एकेडेमिक इन्स्टिच्युटका रुपमा विकास गर्न खोजेका छौं’
लक्ष्मी चौलागाईं
भरतपुर अस्पताल संघीय भएपनि मोफसल मानसिकताबाट प्रताडित छ : डा पौडेल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन्?
७ घण्टा अगाडि
नेपालमा मानसिक स्वास्थ्यको अवस्था र यसको महत्व
मंगलबार, वैशाख ९, २०८२
नयाँ पुस्ताको डिजिटल कुलत : कसरी गरिरहेको छ शारीरिक र मानसिक स्वास्थ्यमा हानी ?
आइतबार, वैशाख ७, २०८२
नेपालमा क्लिनिकल फार्मेसी सेवाको अवस्था र कार्यान्वयनमा रहेका चुनौती
मंगलबार, वैशाख २, २०८२
क्षयरोग, एचआईभी र मलेरियामा राजनीति, कसरी होला ‘टीबी , एचआईभी र मलेरियामुक्त' नेपाल?
आइतबार, चैत ३१, २०८१
नेपालमा दन्त चिकित्सा: सरकारको प्राथमिकतामा छैन, निजीमा मनपरी शुल्क
आइतबार, चैत ३१, २०८१
औषधि मूल्य समायोजन: आवश्यकता कि बाध्याता
आइतबार, चैत ३१, २०८१
औषधि किन्दा वा फलोअपमा जाँदा चिकित्सकलाई के सोध्ने?
शनिबार, चैत ३०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
किन नछुटाउने भिटामिन 'ए' खुवाउन ?
भोजराज पोखरेल
नेपालमा स्वास्थ्य प्रवर्धन र शिक्षा जनशक्तिको अवस्था र यसको औचित्य
प्रा शिव प्रसाद सापकोटा
पेटमा लुकेको घातक समस्या तर तपाईंले सोच्नुभएको जस्तो होइन !
डा. शम्भु खनाल
क्षयरोगसँगको संघर्ष: एउटा असावधानीले एमडीआर-टीबीको चपेटामा परेका डा साथी!
डा अंकित श्रेष्ठ
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search