मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख ११, २०८२
Thu, Apr 24, 2025
बिहीबार, वैशाख ११, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
वैदेशिक रोजगारी र पेटको समस्या
समयमा खाना र निद्रा नहुनाले एसिड रिफ्लक्स, पेट फुल्ने, जस्ता समस्याहरू सामान्य हुँदै गएका छन्।मानसिक तनाव र अस्वस्थ आहारका कारण पेटमा घाउ वा अल्सर बन्ने समस्या पनि देखा परेको छ।
१ घण्टा अगाडि
आवासीय चिकित्सकले फेरि भने- आठौं तहको तलब कृपा होइन, निरन्तर सेवा, त्याग र समर्पणको न्यूनतम सम्मान हो
चिकित्स शिक्षा आयोगको १६ औं बैठकबाट गरिएको आठौं तह बराबरको तलबका लागि आवासीय चिकित्सक २९ दिनदेखि आन्दोलित छन्। उनीहरुले आफूले आठौं तहको तलब कुनै कृपाबाट नभइ निरन्तर सेवा, त्याग र समर्पणको न्यूनतम सम्मानका रुपमा चाहेको बताएका छन्।
२ घण्टा अगाडि
जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्दै चिकित्सक
आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनमा सरकारले निजी मेडिकल कलेजलाई बाध्य नबनाएको भन्दै उपत्यकाका चिकित्सक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्दैछन्।
२ घण्टा अगाडि
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन्?
बालबालिकालाई मोबाइल दिँदा ठूला मानिसहरूले आफ्नो घरको कामकाज गर्न फुर्सद पाउँछन् भन्ने लाग्न सक्छ, तर उनीहरूले यो बिर्सन्छन् कि यस्ता उपकरणमा घण्टौँ टोलाउँदा बच्चाको आँखामा असर, मस्तिष्कको विकासमा प्रभाव, मनस्थितिमा गडबडी तथा विचारधारामा विकृति आउन सक्छ।
६ घण्टा अगाडि
सांसद् डा सुनिल शर्मालाई डा मंगल रावलको प्रश्न : कर्णाली विद्यार्थी ल्याउने दलाल कि नेपाली विद्यार्थी चिन पठाउने ?
उक्त विषयमा जवाफ दिँदै रावलले भने, 'सांसद् जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट यो तहको अभिव्यक्तिको अपेक्षा थिएन। तर, उहाँले आरोप लगाइसकेपछि मेरो प्रश्न छ- विदेशबाट कर्णालीमा डाक्टर पढ्न ल्याउने अन्तर्राष्ट्रिय दलाल कि चिनमा नेपाली विद्यार्थी पठाउने?'
१७ घण्टा अगाडि
नेपाल चिकित्सक संघद्वारा आन्दोलन घोषणा : केन्द्रमा स्वास्थ्य मन्त्रालय र जिल्लामा सिडिओ कार्यालय घेराउ
'देशभरका सम्पूर्ण चिकित्सकहरूलाई मिति ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौं,' नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले भने।
१७ घण्टा अगाडि
वीर अस्पतालमा थपियो ९ बेडको सर्जिकल आइसियु
त्यतिबेलाको स्मरण गर्दै डा बस्नेतले भने, ‘आइसियु बेड मिलाइदिनका लागि उच्च तहबाट धेरै दबाब आउने गर्थ्यो। धेरै दबाबका बीच काम गर्नु परेको थियो। निर्देशकका रुपमा काम गर्न धेरै गाह्रो भएको थियो। हाल आइसियु बेड सजिलै पाइने उनले बताए।
२० घण्टा अगाडि
बीपी प्रतिष्ठानका नर्सलाई नेतृत्व क्षमता र क्लिनिकल व्यवस्थापन तालिम
प्रतिष्ठानका मेट्रोन तथा नेपाल नर्सिङ संघ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाई धरानको अध्यक्ष कला थापाको अध्यक्षतामा भएको उक्त कार्याशाला गोष्ठीमा कलेज अफ नर्सिङका प्रमुख प्रा रमानन्द चौधरी, प्रा पुष्पा पराजुली, प्रा उपेन्द्र यादव, प्रा समी लामा लगायतले सहजीकरण गरेका थिए।
२० घण्टा अगाडि
पीजीको निर्वाह भत्तामा विवादमा निजी मेडिकल कलेजले भने, '१६ हजार १७ रुपैयाँमा पढाउन सकिँदैन'
'सिट निर्धारण गर्दा आयोगले तोकिएका मापदण्ड हेर्नेछ। यदि मापदण्ड पूरा भयो भने बढाउन पनि सक्छ । तर, अधिकतम सिट तय गर्दा हामी त्यो तहसम्म पुग्नका लागि हाम्रो भौतिक पूर्वाधार, जनशक्तिलगायतको विकासका लागि निरन्तर सक्रिय रहन्छौं भन्ने हाम्रो बुझाइ छ।'
२१ घण्टा अगाडि
नेपालगञ्जस्थित भेरी अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु, पहिलो दिन दुई जनाले पाए सेवा
विशिष्टिकृत स्वास्थ्य उपचार सेवा संघीय राजधानी बाहिरका अस्पतालहरुमा समेत विस्तार गर्ने स्वास्थ्य तथा जनसंख्या प्रदीप पौडेलको नीतअनुसार अन्य प्रादेशिक अस्पतालहरुमा समेत यस सेवा विस्तार गर्ने मन्त्रालयको योजना रहेको उल्लेख गरिएको छ।
२२ घण्टा अगाडि
The Ideal Surgeon
This implies that anyone who has intelligence, creativity, perseverance, and demonstrates extreme professionalism, courage, creativity, and uses common sense based on their gained experience can become a great surgeon, the best surgeon, or an ideal surgeon.
बुधबार, वैशाख १०, २०८२
मधेश प्रदेशको स्वास्थ्य सचिवमा श्रवण मिश्र
मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा श्रवण मिश्र नियुक्त भएका छन्। मन्त्रिपरिषदको बैठकले ११औं तहका मिश्रलाई मधेश प्रदेशको स्वास्थ्य सचिवमा कामकाजका लागि खटाउने निर्णय गरेको हो।
बुधबार, वैशाख १०, २०८२
तातो हावाको लहर बढ्न सक्ने, सतर्कता अपनाउन महाशाखाको अनुरोध
पछिल्लो समय देशभर तापक्रम बढिरहेको छ। विशेषगरी तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको मौसमविद् रोजन लामिछानेले बताए।
बुधबार, वैशाख १०, २०८२
आवासीय चिकित्सकको निर्वाह भत्तामा भूतप्रभावी निर्णय कार्यान्वयन गर्न सकिदैन : डा श्रेष्ठ (संवाद)
म १६ औं बैठकमा थिइनँ । हाम्रो अध्यक्ष डा कार्की जानुभएको थियो। उहाँ भन्नुहुन्छ- प्रधानमन्त्रीज्यूले रिक्वेस्ट गर्नुभएको हो। तर हाम्रो तर्फबाट सकिदैन, हामी १६ हजार १७ रुपैयाँमा पढाउन सक्दैनौं, धरासायी हुन्छौं। सक्दैनौं भनेर राखेको बताउनुहुन्छ। तरपनि निर्णय भयो। हामीले प्रधानमन्त्रीज्यूलाई पनि भन्यौं। बिज्ञप्ति पनि निकाल्यौं। आयोगलाई पनि भन्यौं ।
बुधबार, वैशाख १०, २०८२
कसरी हुन्छ युरिक एसिड?
तुरुन्तै खुट्टाका जोर्नीहरु रातो भएर सुन्निनु वा अचानक दुख्नु एक्युटको लक्षण हो। छुँदा पनि दुख्ने र हिँड्न असहज हुने यस्तो समस्या भएकाहरुले औषधि खाँदा वा खानपिनमा नियन्त्रण गर्दा सन्चो हुन्छ। यो समस्या मध्यपान र धूमपान गर्नेलाई बढी देखिन्छ।
बुधबार, वैशाख १०, २०८२
स्वास्थ्य र निजामती कर्मचारीलाई एउटै ऐनमा समेट्नुपर्ने नेपाल जनस्वास्थ्य संघको धारणा
संघले तीन बुँदे सुझाव दिएको छ। पहलो, निजामति सेवा ऐन भित्र स्वास्थ्य सेवालाई समुहकृत तथा लकप्टरीङ गरी समावेश गर्नुपर्ने, दोस्रो स्वास्थ्य सेवाको विशिष्टिकृत प्रकृतिलाई सम्मान गर्दै स्वास्थ्य समुहका कर्मचारीहरुलाई छुट्टै नियमावली बनाई सेवा, सुविधा र शर्तहरुको सुनिश्चित गर्ने र
बुधबार, वैशाख १०, २०८२
अनुसन्धानको बजेट रोक्ने ट्रम्प प्रशासनको निर्णयविरुद्ध हावार्ड विश्वविद्यालय हाल्यो मुद्दा
हालसम्म ट्रम्प प्रशासनले हावार्डका लागि छुट्याइएको २.३ अर्ब डलरको बजेट रोकिसकेको छ र विश्वविद्यालयको कर छुटको स्थिति र विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार समेत खोस्ने धम्की दिइएको छ। साथै, विश्वविद्यालयका वैदेशिक सम्बन्ध, वित्त, विद्यार्थी र संकाय सदस्यहरूको विवरण माग गरिएको छ।
मंगलबार, वैशाख ९, २०८२
हेड तथा स्पाइनल इन्जुरीमा सरकारको एक लाख सहुलियत विराटनगरको आर्या हस्पिटलबाट पनि पाइने
यो सेवा विशेषगरी आर्थिक रूपमा विपन्न नागरिकहरूलाई लक्षित गरिएको छ, जसका लागि महंगो न्यूरोलोजिकल उपचार गर्न आर्थिक समस्या हुन्छ। आर्या न्यूरो हस्पिटल यो सेवामा सूचीकृत भएसँगै कोशी प्रदेशका बासिन्दाहरूले ठूलो राहत पाउने उनले जानकारी दिए।
मंगलबार, वैशाख ९, २०८२
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
×
Search